दुनियाँ


हो मैले भुत संग सेक्स गरेकै हुँ : अमेरिकी पप स्टार केशा २३ मंसिर २०६९, शनिबार ०४:०३

एजेन्सी, लन्डन, २३ मंसिर । के तपाइहरुले कहिँ कतै भूत संग बिताएको सेक्स संग सम्बन्धित घटना वा कथा सुन्नु भएको छ ? सुन्नु भएको छैन भने आउनुहोस भुत संग बिताएको रोमान्चक सेक्स अनुभूति सुन्नुहोस । चर्चित अमेरिकी पप स्टार केशाको जिन्दगीमा यस्तो घटना घटी सकेको छ अर्थात् उनले भूत संग सेक्स..

पुरा पढ्नुस »

जापानमा सात दशमलव तीन रेक्टर स्केलको भूकम्प २२ मंसिर २०६९, शुक्रबार १५:२५

टोकियो, २२ मंसिर । जापानको उत्तर(पूर्वी तटीय क्षेत्रमा आज शुक्रबार ७ दशमलव ३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि सो क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ । अमेरिकी भूगर्भ विभागलो उध्रित गर्दै समाचार एजेन्सीले जनाए अनुसार अनुसार बिहान सवा पाँच बजे दक्षिण पूर्वी..

पुरा पढ्नुस »

इमान्दारिता जिवितै छ; बस चालकले फिर्ता गरे यात्रुले भुलेको चार करोड ४४ लाख ६० हजार २२ मंसिर २०६९, शुक्रबार ०६:२२

एजेन्सी, अस्ट्रिया, २२ मंसिर । अस्ट्रियाको राजधानी भियनाका बस चालकले इमान्दारिताको अनुपम उदाहरण प्रस्तुत गरेका छन् । वल्फ़गांग आर नाम गरेका बस चालकले आफुले चलाउने बसमा एक झोला फेला पारे जुन झोलामा तीन लाख 90 हजार यूरो, नेपाली रुपिया चार करोड ४४ लाख ६० हजार थियो । तर उनले उक्त पैसा..

पुरा पढ्नुस »

फर्जी फोनले बेलायती युवाराज्ञी केटको स्वास्थ्य स्थिति सार्वजनिक भयो २१ मंसिर २०६९, बिहीबार ०७:१०

एजेन्सी, काठमाडौ, २१ मंसिर । गर्भवती बेलायती युवाराज्ञी केट मिडलटनको उपचार भैरहेको बेलायत स्थित एक अस्पतालमा फर्जी फोन गरेर अस्ट्रेलियाको रेडियोले उनको स्वास्थ्य स्थिति सम्बन्धि समाचार सम्प्रेषण गरेको छ । अस्ट्रेलियाको रेडियोमा कार्यरत समाचार प्रस्तोताले बेलायती महारानी र..

पुरा पढ्नुस »

बिहारको सुन्दरवाडी गाउँका युवतीलाई मोबाइल फोन बोक्न प्रतिबन्ध १९ मंसिर २०६९, मंगलवार ०३:५७

किशनगंज, बिहार, १९ मंसिर । बिहारको किसनगंज जिल्ला स्थित एक गाउँ पंचायतले गाउँका युवतीलाई मोबाइल फोन उपयोग गर्न प्रतिवन्ध लगाउदै साथमा फोन राखिएको पाइएमा १० हजार रुपियाँ सम्म जरिवाना गर्ने निर्णय गरेको छ । बिहारको किशनगंज जिल्ला स्थित कोचाधामन ब्लकको सुन्दरवाडी गाउँ पंचायतले..

पुरा पढ्नुस »

जापानको सबै भन्दा लामो सुरुङ भत्कियो १७ मंसिर २०६९, आईतवार १५:३२

टोकियो, मंसिर । जापानको सबैभन्दा लामो ससागो सुरुङ आज विहान भत्किएको जापानी समाचार एजेन्सीले जनाएको छ । सुरुङ भत्कदा सयौं कार थिचिएको हुन सक्ने अनुमान गरिएको छ । समाचारमा जनाईए अनुसार दुर्घटनामा सात जनाको शव फेला परेको छ भने, अझै धेरैको संख्यमा मानिसको मृत्यु भएको हुन सक्नेअ अनुमान..

पुरा पढ्नुस »

भारतीय पूर्वप्रधानमन्त्री आइके गुजराल रहेनन् १५ मंसिर २०६९, शुक्रबार १६:५७

काठमाडौं, १५ मंसिर । भारतका पूर्वप्रधानमन्त्री आइके गुजरालको निधन भएको छ । शुक्रबार भारतीय समयअनुसार अपरान्ह साढे तीन बजे गुडगाउँको मेदान्ता अस्पतालमा दिवंगत भएका गुजराल ९२ वर्षका थिए । फोक्सोमा संक्रमण भएपछि ११ दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो । पछिल्ला केही दिनदेखि..

पुरा पढ्नुस »

सामसुङले ५५ लाख डलर क्षतिपुर्ति तिर्नुपर्ने १५ मंसिर २०६९, शुक्रबार १५:४६

काठमाडौं, मंसिर । दक्षिण कोरियाली एक अदालतले विद्युतीय सामाग्री उत्पादक कम्पनी सामसुङ इलेक्ट्रोनिक्सलाई आफ्ना पूर्व कर्मचारी बिभिन्न प्रबिधि निर्माण गरेबापत ५५ लाख अमेरिकी डलर दिन आदेश दिएको समाचार एजेन्सीले जानको छ । चुङ थर भएका पूर्व कर्मचारीले सामसुङको टिभीका सन् १९९१ देखि..

पुरा पढ्नुस »

चीन शैन्य महाशक्ति बन्दै, जे-15 लड़ाकू युद्धपोत सफलतापूर्वक अवतरण ११ मंसिर २०६९, सोमबार ०२:११

काठमाडौं, ११ मंसिर । चिनियाँ अधिकारीहरुले दावी गरेका छन् चिनिया विमानवाहक युद्धपोतमा पहिलो पटक जेट लडाकु सफलतापूर्वक अवतरण गरिएको छ । रक्षा विश्लेषकहरुको अनुमानमा यो सफल अवतरण संगै एशियामा नौसैनिक महाशक्ति बन्ने चिनिया मह्त्वकांछा क्रमश: सफलता तर्फ उन्मुख छ । जापान सहितका..

पुरा पढ्नुस »

ढाकाको एक कपडा कारखानामा आगलागी, १ सय २१ को मृत्यु १० मंसिर २०६९, आईतवार ११:१४

ढाका (बंगलादेश), मंसिर । बंगलादेशको राजधानी ढाकास्थित एक कपडा कारखानामा शनिबार राति भएको आगलागीमा १ सय २१ जनाको मृत्यु भएका छन् । राष्ट्रिय अग्नि नियन्त्रक प्रमुखलाई उद्धृत गर्दै एएफएपीले जनाएअनुसार १ सय १२ जनाको शव संकलन भइसकेको छ । हामीले १ सय १२ शव उद्दार गरिसक्यौं,अग्नि बाहिनी..

पुरा पढ्नुस »

चिनिया राहदानीमा देखाइएको नक्शाले भारत-चीन सीमा विवाद बल्झियो ९ मंसिर २०६९, शनिबार ००:१७

बेइजिंग, ९ मंसिर । चीन र भारत बीच पुन: एक पटक दुई देश बीचको सीमा रेखालाई लिएर विवाद बल्झिएको छ । चीनले जारी गरेको नयाँ चिनिया राहदानी (पासपोर्ट) मा देखाइएको नक्शाले केहि भारतीय भूभागलाई चिनिया भूभागको रुपमा उल्लेख गरेको छ जसको कारण दुई देश बीच सीमा विवाद उत्पन्न भएको हो । चिनिया राहदानी..

पुरा पढ्नुस »

स्वतन्त्र तिब्बत समर्थकद्वारा आत्मदाह जारी ८ मंसिर २०६९, शुक्रबार ०३:०१

बेइजिंग, ८ मंसिर । चीनको किंघाई प्रांतमा बिहिबार एक स्वतन्त्र तिब्बत समर्थकले आफ्नो शरीरमा आफैले आगो लगाई आत्मदाह गरेका छन् । बितेको केहि समय देखि स्वतन्त्र तिब्बत समर्थकद्वारा निरन्तर आत्मदाह गर्दै आएका छन् र यो संख्या ८० भन्दा बढी रहेको छ । चिनिया समाचार संस्था सिन्हुवाले..

पुरा पढ्नुस »

मुम्बई हमलाका आरोपी कसाबलाई फांसी ६ मंसिर २०६९, बुधबार १९:२८

एजेन्सी । मुम्बई हमलाका योजनाकार पाकिस्तानी नागरिक अजमल कसाबलाई बुधबार फांसी दिइएको छ । भारतको केन्द्रीय गृहमंत्रालयले दिएको जानकारी अनुसार कसाबलाई पूनेको एरवडा जेलमा स्थानीय समय अनुसार बिहान ७:३० बजे फांसी दिइएको थियो । फांसी दिइएका कसाबको मृत सरिरलाई एरवडा जेल परिसरमै गाडिएको..

पुरा पढ्नुस »

अन्तरिक्ष परी सुनिता सकुशल फर्किइन् ५ मंसिर २०६९, मंगलवार १९:४१

काठमाडौं, मंसिर । चार महिनासम्म अन्तरिक्षमा गुजारेर सुनिता विलियम्स पृथ्वीमा सकुशल फर्कन सफल भएकी छिन् । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिताको अन्तरिक्ष यान सोयूज काजकिस्तानको अर्कालिक स्टेशनमा गत सोमबार बिहान अवतरण गरेको हो । सुनितासँग अन्तरिक्षमा गएका उनका दुई..

पुरा पढ्नुस »

भारतको पटनामा छठ पर्वमा भएको भागदौडमा १४ को मिर्त्यु ४ मंसिर २०६९, सोमबार २३:३५

एजेन्सी । भारतको पटनामा छठ पर्वमा भएको भागदौडमा १४ को मिर्त्यु भएको छ र ठुलो संख्यामा दर्शनार्थी घाइते भएको अनुमान गरिएको छ ।अनुमान अनुसार मर्नेहरुको संख्या २१ भन्दा बढी रहेको छ । भागदौडमा मर्नेहरुमा अहिले सम्मको खबर अनुसार ९ भन्दा अबधि बाल बालिका रहेका छन् । घटना पछी पटना सहर सरकार..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

कहिले चल्छन् लामो दूरीका सवारी साधन ?

काठमाडौँ, ३१ असार । सरकारले जिल्लाभित्र चल्ने सवारी साधन चलाउने निर्णय गरेपनि लामो दूरीका सवारीबारे भने निर्णय भएको छैन । तर लामो..

अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयको यस्तो प्रष्टिकरण

काठडमाडौँ, ३० असार । परराष्ट्र मन्त्रालयले भगवान रामचन्द्रको जन्मस्थल अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा..

कर्णाली प्रदेशका सांसदमा कोरोना पुष्टि

सुर्खेत, ३० असार । कर्णाली प्रदेशका एक सांसदमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सोमबार गरिएको पीसीआर परीक्षणमा..

भगवान राम र अयोध्याबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको भाजपाद्वारा निन्दा

काठमाडौँ, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामचन्द्रको जन्मस्थल अयोध्या नेपालमा पर्ने..

सरकारले गर्‍यो श्रष्टाहरुलाई सम्मान (नामसहित)

काठमाडौँ, २९ असार । सरकार विभिन्न विधाका स्रष्टाहरूलाई पुरस्कृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन..