दुनियाँ


मनसुनी बर्षाका कारण बङ्गलादेशी शिविरमा रहेका करिब पाँच हजार रोहिंज्या परिवार विस्थापित २९ असार २०७६, आईतवार २३:५४

बङ्गलादेश, २९ असार (एएफपी)। अत्यधिक मनसुनी बर्षाका कारण आएको बाढी र डुवानमा परी बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा रहेका रोहिंज्या शरणार्थी शिविरमा बस्दै आएका करिब पाँच हजार शरणार्थीले बासस्थान गुमाएका अधिकारीहरूले आइतबार जनाएका छन् । बङ्गलादेशको मौसमविज्ञान विभागले भनेको छ,..

पुरा पढ्नुस »

सोमालिया होटल आक्रमण, २६ को मृत्यु

मोगादिसु, २८ असार, (एएफपी)। सोमालियाको एउटा होटलमा भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये धेरै विदेशी नागरिक रहेका अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । घटनामा परी अरु ५६ जना घाइते भएका छन् । देशको दक्षिणी क्षेत्रमा रहेको चर्चित तथा..

पुरा पढ्नुस »

विश्वकप क्रिकेटमा भारतलाई गाली गरिएको ब्यानर फहराउँदै प्लेन घुमेपछि …………. २२ असार २०७६, आईतवार १६:४३

काठमाडौँ, २२ असार । विश्वकप क्रिकेटमा शनिबार भएको भारत र श्रीलंकाबीचको खेलमा एउटा अज्ञात प्लेनले पाँचपटक मैदनमा फन्को मार्यो । उक्त प्लेनले भारत बिरोधि ब्यानर प्रदर्शन गरेको छ । ‘इन्डिया नरसंहारलाई रोक, कस्मिरलाई स्वतन्त्र गर’ लेखिएको ब्यानरको साथमा प्लेनले प्रत्येक पटक मैदानको..

पुरा पढ्नुस »

अमेरिकामा शक्तिशाली भूकम्प २० असार २०७६, शुक्रबार ०९:४१

अमेरिका, २० असार । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । लस एन्जलसबाट करिब अढाइ सय किलोमिटर उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगरमा केन्द्र बिन्दु भएर ६.४ म्याग्नेच्युड भूकम्प गएको हो । उक्त भूकम्प सो क्षेत्रमा दुई दशक यताकै शक्तिशाली मानिएको छ..

पुरा पढ्नुस »

व्यापार वार्ताका लागि अमेरिकी कर वृद्धि हट्नुपर्ने

बेइजिङ, १९ असार (एएफपी)। व्यापार विवाद अन्त्य गरी दुवै पक्षबीच सम्झौताका लागि चीनमाथि अमेरिकाले गरेको करवृद्धिको निर्णय हट्नुपर्ने चिनियाँ बाणिज्य मन्त्रालयले बिहीबार जनाएको छ । चिनियाँ बाणिज्य मन्त्रालयका प्रवक्ता काउ फङले भन्नुभयो, “अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र..

पुरा पढ्नुस »

होन्डुरसमा २७ को मृत्यु

तेगुसिगाल्पा, १९असार, (एएफपी)। होन्डुरसमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । देशको दुर्गम क्षेत्रमा पर्ने मोस्क्वीटीया क्षेत्रमा माछा मार्ने डुङ्गा बुधबार दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार घटनामा परी अरु नौ जना अझै हराइरहेका छन् र..

पुरा पढ्नुस »

मुम्बईमा पर्खाल भत्किदाँ ज्यान गुमाउनेको सङ्ख्या २१ पुग्यो १९ असार २०७६, बिहीबार ००:४६

मुम्बई, १८ असार, (एएफपी)। भारतको आर्थिक राजधानी मुम्बईमा अबिरल वर्षापछि एक पर्खाल भत्किँदा त्यसमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या २१ पुगेको छ । स्थानीय समयानुसार मङ्गलबार बिहान करीब २ बजे सो संरचना भत्किएको मुम्बईको प्रकोप नियन्त्रण विभागका प्रवक्ता तानाजी काम्बलीले एएफपी..

पुरा पढ्नुस »

इन्धन बोकेको ट्यांकर पड्किँदा दर्जनौंको मृत्यु १७ असार २०७६, मंगलवार १७:१५

नाइजेरियाको बेनू राज्यमा इन्धन बोकेको ट्यांकर पड्किँदा दर्जनौं मानिसको मृत्यु भएको आशंका गरिएको छ । ट्यांकर चालकले सडकको खाल्डो छल्न खोज्दा ट्यांकर पल्टिएको र पल्टिएर पड्किएको प्रत्यक्षदर्शीले बताएका छन् । आगो लागेको ट्यांकरसँग १८ सीटे एउटा बस ठोकिँदा त्यसमा पनि आगो लागेको छ ।..

पुरा पढ्नुस »

पर्खाल भत्किँदा भारतमा १८ जनाको मृत्यु

मुम्बई, १७ असार । भारतको मुम्बईमा अविरल वर्षापछि एक पर्खाल भत्किँदा १८ जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार मङ्गलबार बिहान करिब २ बजे पर्खाल भत्किएको मुम्बईको प्रकोप नियन्त्रण विभागले जनाएको छ । करिब दुई करोड बासिन्दा रहेको तटीय शहर मुम्बईमा भारी वर्षाका कारण दोस्रो दिन पनि..

पुरा पढ्नुस »

काबुलमा भिषण विस्फोट, कम्तीमा ३४ जनाको मृत्यु

काबुल, १६ असार । आफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी ३४ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य ६८ जना घाइते भएका छन् । टोलो समाचार समितिका अनुसार विस्फोटपछि सम्भावित तालिबान आतङ्ककारीहरु एक निर्माणाधीन भवनमा छिरेका र सोही स्थानमा..

पुरा पढ्नुस »

पवित्र धार्मिक स्थल अमरनाथ यात्रा शुरु

जम्मु काश्मिर, १६ असार (एएनआई)। भारतको जम्मु काश्मिरमा रहेको हिन्दुहरुको पवित्र अमरनाथको दर्शनका लागि सोमबार बिहान पहिलो धार्मिक तिर्थयात्रीको टोली बल्तालबाट त्यसतर्फ प्रस्थान गरेको छ । वर्षमा एक पटक आयोजना गरिने यो तिर्थयात्रा करिब ४६ दिनको हुनेछ । अमरनाथ यात्राका लागि यस पटक..

पुरा पढ्नुस »

अफगानस्तानमा शक्तिशाली विस्फोट, ३४ भन्दा बढीको मृत्यु १६ असार २०७६, सोमबार १५:५२

अफगानस्तान, १६ असार । आफगानिस्तानको राजधानी काबुलमा सोमबार शक्तिशाली विस्फोट भएको छ । विस्फोटमा परी ३४ भन्दा बढीको मृत्यु भएको छ भने ६८ जना घाइते भएका छन् । टोलो समाचार समितिले उल्लेख गरे अनुसार विस्फोटपछि तालिबान आतंककारी निर्माणाधीन भवन भित्र छिरेको र सोही स्थानमा सुरक्षाबल र..

पुरा पढ्नुस »

आन्दोलनकारीद्वारा प्रदर्शनलाई राष्ट्रपति कार्यालयसम्म लान आह्वान

खार्तुम, सुडान, १६ असार (एएफपी)। सुडानमा आन्दोलनरत प्रमुख समूहले विरोध प्रदर्शनलाई राष्ट्रपतिको कार्यालयसम्म पुर्याउन आइतबार आह्वान गरेको छ । राजधानीमा व्यापक सुरक्षाकर्मीको तैनाद भएपनि आन्दोलनकारीले सुरक्षा घेरालाई तोडी राष्ट्रपतिको कार्यालय अगाडी पु¥याउन आह्वान गरेको हो..

पुरा पढ्नुस »

ट्रम्पद्वारा उत्तर कोरियाली नेतालाई अमेरिका भ्रमणको निम्ता

पानमुनजोम, १६ असार (एएफपी): अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ अनलाई अमेरिका भ्रमणको निम्ता दिनुभएको छ । उत्तर र दक्षिण कोरिया छुट्याउने असैनिक क्षेत्रमा भएको पहिलो ऐतिहासिक भेटवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतालाई अमेरिका..

पुरा पढ्नुस »

अंगरक्षकद्वारा एथियोपियाका प्रधानसेनापतिको हत्या ८ असार २०७६, आईतवार १५:३२

इथियोपिया, ८ असार । इथियोपियाका प्रधानसेनापतिको गोली हानी हत्या भएको छ । इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले सेनापति सियर मेकोनेनको उनकै अंगरक्षकले गोली हानी हत्या गरेको जानकारी दिएका छन् । उक्त गोलीकाण्डमा अम्हारा राज्यका अध्यक्ष अम्बाचे मेकोन्नेन र अरु केही उच्च..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

उपसभामुखको दौडमा काँग्रेस र राजपा, कसको सम्भावना बलियो ?

निरोज कुमार थापा, काठमाडौँ, ८ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अग्नि सापकोटा सभामुखका एक्ला उम्मेद्वार बनेसँगै..

फेरि ढाँटिए उखु किसान, सय करोड बक्यौतामा ८ करोड दिईयो

काठमाडौँ, ७ माघ । उखु किसानको बाँकी पैसा दिलाइदिन्छु भनेर सरकारले लिएको समय आज सकिएको छ । माघ ७ गतेसम्म सबै पौसा..

पर्यटन क्षेत्रमा वैदेशीक लगानी बढ्यो

निरोज कुमार थापा, काठमाडौँ, ७ माघ । चालु आर्थिक वर्ष २०७६÷०७७ मा पर्यटन क्षेत्रमा विदेशी ह्वात्तै लगानी बढेको छ ।..

दामनमा ८ जना भारतीय पर्यटकको मृत्यु

काठमाडौँ, ७ माघ । मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस भेटिएका ८ भारतीय पर्यटकको मृत्यु भएको छ । मृत्यु..

मूल्य वृद्धि रोक्ने राष्ट्र बैंकको लक्ष्य ‘फेल’

निरोज कुमार थापा, काठमाडौँ, ६ माघ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पाँच महिनाको आर्थिक..