दुनियाँ


कोरोनाका कारण मृत्यु हुनेको संख्या २२ सय नाघ्यो ९ फाल्गुन २०७६, शुक्रबार १४:३८

एजेन्सी, ८ फाल्गुण । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २ हजार २३६ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार मृत्यु हुने व्यक्तिको सङ्ख्या वृद्धि भएपनि सङ्क्रमित हुनेको दर भने घटिरहेको छ । चीनमा उक्त भाइरसका सङ्क्रमित ७५ हजार ५७६ पुगेका छन्..

पुरा पढ्नुस »

जर्मनमा बन्दुक हमला, ८ जनाको मृत्यु ८ फाल्गुन २०७६, बिहीबार ०९:२७

एजेन्सी, ८ फाल्गुण । जर्मन शहर हानाउमा भएको दुई बन्दुक हमलामा ८ जनाको ज्यान गएको छ । घटनामा ५ जना घाइते भएका छन् । पहिलो बन्दुक आक्रमण हनाउको मध्य शहरमा र दोश्रो घटना हानाउको छिमेकी केसलस्टाडमा भएको हो । जर्मन अधिकारीहरूका अनुसार घटनापछि आक्रमणकारी भागेका छन् । उनीहरुको खोजी..

पुरा पढ्नुस »

कोरोनाका कारण मृतकको १८ सय नाघ्यो, ३ हजार स्वास्थ्यकर्मीसमेत संक्रमित ६ फाल्गुन २०७६, मंगलवार १०:३०

एजेन्सी, ६ फाल्गुण । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ‍१ हजार ८६८ पुगेको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको पछिल्लो जानकारीअनुसार थप ९८ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ हजार ८६८ पुगेको हो । संक्रमितको संख्या पनि १ हजार ८८६ जनाले बढेको छ । हालसम्म..

पुरा पढ्नुस »

चीनले भन्यो, ‘कोरोना संक्रमितको दर घट्दो क्रममा छ’ ४ फाल्गुन २०७६, आईतवार १५:३८

एजेन्सी, ४ फाल्गुण । चीनले कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या घट्दो क्रममा रहेको दाबी गरेको छ । चीनले नयाँ संक्रमितको संख्यामा लगातार तेस्रो दिन गिरावट आएको जनाएको छ । रोग नियन्त्रण र सावधानीमा सरकारले गरेका प्रयासहरुले नतिजा देखिन थालेको चीनियाँ अधिकारीहरुले दाबी गरेका छन्..

पुरा पढ्नुस »

केजरीवाल तेस्रो पटक दिल्लीको मुख्यमन्त्री, सपथ समारोहमा मोदी गएनन्

दिल्ली, ४ फाल्गुण । आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले तेस्रो पटक दिल्लीको मुख्यमन्त्री बनेका छन् । दिल्लीको रामलीला मैदानमा आयोजित सपथ ग्रहण कार्यक्रममा उनले उपराज्यपाल अनिल बैजलसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् । मनीष सिसोदिया, सत्येन्द्र जैन, गोपाल राय, कैलाश..

पुरा पढ्नुस »

ट्रम्पले सुकुम्बासी नेदेखुन भनेर मोदीले बनाए पर्खाल १ फाल्गुन २०७६, बिहीबार १४:०५

एजेन्सी, १ फाल्गुण । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको भ्रमण गर्ने भएपछि ट्रम्पले सुकुम्बासी वस्ती नदेखुन् भनेर भारतले रातारात पर्खाल बनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहप्रदेश गुजरातमा सुकुम्वासीलाई लुकाउन पर्खाल निर्माण गरिएको इन्डियन एक्सप्रेसले..

पुरा पढ्नुस »

डब्लुएचओले राख्यो कोरोना भाइरसको नयाँ नाम २९ माघ २०७६, बुधबार ०९:२०

एजेन्सी, २९ माघ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको नाम कोभिड–नाइन्टिन राखिएको छ । डब्लुएचओले चीनको वुहानबाट फैलिएको उक्त भाइरसको नाम कोभिड–नाइन्टिन राखेको हो । नयाँ नामका अनुसार ‘को’ को अर्थ कोरोना ‘भीआइ’ को अर्थ भाइरस र ‘डी’ भनेको डिजिज हो । डब्लुएचओको नियमित पत्रकार..

पुरा पढ्नुस »

दिल्लीमा केजरीवालको ह्याट्रिक निश्चित २८ माघ २०७६, मंगलवार २०:०९

दिल्ली, २८ माघ । भारतको दिल्ली विधानसभा निर्वाचनमा आम आदमी पार्टीले भारी बहुमत ल्याउने निश्चित भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । शनिबार दिल्लीमा भएको विधानसभा चुनावको नतिजा मंगलबारदेखि आउन थालेको छ । आमआदमीको भारी बहुमत पक्का भएपछि प्रधानमन्त्री मोदीले..

पुरा पढ्नुस »

अफगानस्तानमा अमेरिकी सेनामाथि आक्रमण, २ सैनिक मारिए २६ माघ २०७६, आईतवार १२:०७

एजेन्सी, २६ माघ । अफगानिस्तानस्थित अमेरिकी सैनिक अड्डामा आक्रमण हुदाँ दुई जनाको मृत्यु भएको छ । अफगानिस्तानको नानगरहर प्रान्तमा अमेरिकी र अफगानी सैनिकबीचको संयुक्त अपरेशनका क्रममा आक्रमण हुँदा छ सैनिक घाइते भएका छन् । अफगानिस्तानका लागि अमेरिकी सैनिक प्रवक्ता कर्नेल सोन्नी..

पुरा पढ्नुस »

गोली हानेर २१ जनाको हत्या गर्ने सैनिक मारिए

एजेन्सी, २६ माघ । थाइल्याण्डको उत्तर–पूर्वस्थित सहर नाखोन रातचासिममा गोली हानेर २१ जनाको हत्या गर्ने सैनिक मारिएका छन् । जुनियर सैनिक अधिकारीले अन्धाधुन्ध गोली चलाउँदा २१ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । ती सैनिक जवानले शनिबार सैनिक क्याम्पमा आफ्ना कमाण्डरको गोली..

पुरा पढ्नुस »

चीन गएका विदेशीलाई प्रवेश नदिने भारतको निर्णय

एजेन्सी, २६ माघ । भारतले चीन गएर फर्किएका भारतीय बाहेकका नागरिकहरुलाई प्रवेश गर्न नदिने भएको छ । भारतले १५ जनवरी २०२० पछि चीनमा रहेकाहरुलाई भारत प्रवेश गर्न नदिने जनाएको हो । कोरोना भाईरसको संक्रमण फैलिन नदिन भारतले यो नियम लागु गरेको जनाएको छ । भारतले जनवरी १५ पछि चीन पुगेका वा..

पुरा पढ्नुस »

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५६५ पुग्यो २३ माघ २०७६, बिहीबार १७:२७

एजेन्सी, २३ माघ । चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ सय ६५ पुगेको छ । चीनमा मात्रै भाइरस संक्रमितको संख्या २८ हजार २९९ पुगेको छ । चीनबाहिर ३१ देशमा उक्त भाइरसको संक्रमण पुष्टि भइसकेको छ । चिनियाँ अधिकारीहरुले आगामी मार्चसम्ममा स्थिती नियन्त्रणमा आउने दाबी गरेका छन्..

पुरा पढ्नुस »

कोरोना भाइरसबारे अमेरिकाले आतंक फैलाएको चीनको आरोप २० माघ २०७६, सोमबार १६:२१

एजेन्सी, २० माघ । चीनले कोरोना भाइरसको विषयलाई लिएर अमेरिकाले संसारभर आतंक फैलाएको आरोप लगाएको छ । अमेरिकाले शुक्रबार स्‍वास्थ्य संकटकाल घोषणा गर्दै चीन भ्रमण गरेका विदेशीलाई अमेरिका भ्रमणमा रोक लगाएपछि चीनले यस्तो प्रतिक्रिया दिएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा..

पुरा पढ्नुस »

भारतमा अन्तराष्ट्रिय हिन्दू महासभाका अध्यक्षको गोली हानी हत्या १९ माघ २०७६, आईतवार १४:५१

एजेन्सी, १९ माघ । भारत उत्तर प्रदेशको राजधानी लखनउमा अन्तराष्ट्रिय हिन्दू महासभाका अध्यक्ष रञ्जित बच्चनको गोली हानी हत्या भएको छ । हजरतगञ्ज क्षेत्रमा मर्निङ वाकका लागि निस्केका उनको गोली हानेर हत्या गरिएको हो । आइतबार बिहान मोटरसाइकलमा सवार दुईजनाको अज्ञात समूहले बच्चनको गोली..

पुरा पढ्नुस »

कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या ३ सय नाघ्यो, संक्रमित १४ हजार

एजेन्सी, १९ माघ । कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या ३ सय नाघेको छ । मृत्यु हुनेमा सबै चिनियाँ नागरिक छन् । शनिबार बेलुकासम्ममा मृतकको ३०४ पुगेको हो । भाईरस संक्रमितको संख्या १४ हजार ३८० पुगेको छ । विभिन्न देशले चीनबाट आफ्ना नागरिक फीर्ता लैजाने क्रम पनि जारी छ । अमेरिका र..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

भारतीय गुप्तचर प्रमुखहरु काठमाडौँमा, कहाँ बस्दैछन् ?

काठमाडौँ, २५ असार । भारतले आफ्ना सुरक्षा र गुप्तचर संस्थाका अधिकारीहरुलाई काठमाडौं पठाएको पाईएको छ । नेपालको सत्तारुढ दल नेपाल..

सिन्धुपाल्चोकमा बाढीः २ जनाको मृत्यु, १८ जना बेपत्ता

रासस, सिन्धुपाल्चोक, २५ असार । अविरल वर्षासँगै गएको पहिरोले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई..

पुरुष उत्पीडन:हिंसाको चपेटामा पुरुषपनि(दोश्रो श्रृङ्खला)

पितृसत्तात्मक पुरुष प्रधान समाजमा पुरुष हिंसा पनि हुन सक्छ भन्ने कुरा सोच्नु नै अनौठो लाग्न सक्छ। नेपाल जस्तो..

मन्त्री भट्टराईको प्रश्न, ‘विग्रह ल्याउन खोज्ने भारत ठीक कि मिलाउन खोज्ने चीन ?’

काठमाडौँ, २४ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानमा चिनियाँ राजदूत..

उपत्यकाका ३ जिल्लामा २६७ जना कोरोना संक्रमित

काठमाडौँ, २३ असार । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितहरुको संख्या २६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका..