दुनियाँ


मेक्सिकोले बोलिभियाका मोरालेसलाई राजनीतिक शरण दिने २७ कार्तिक २०७६, बुधबार ०१:५४

मेक्सिको सिटी, २६ कात्तिक । मेक्सिकोको विदेश मन्त्रालयले हालै बोलिभियाको राष्ट्रपतिबाट राजिनामाको घोषणा गरेका इभो मोरालेसलाई राजनीतिक शरणार्थीको रूपमा स्वीकार गर्ने जानकारी गराएको छ । विदेशमन्त्री मार्सेलो एब्राडले पत्रकार सम्मेलनमार्फत मोरालेसलाई शरण दिइने कुरा सार्वजनिक..

पुरा पढ्नुस »

भारतको महाराष्ट्रमा राष्ट्रपति शासनको सिफारिस

मुम्बई, २६ कात्तिक (एएनआई)। भारतको महाराष्ट्र राज्यमा राष्ट्रपति शासन लगाउन राज्यपाल भगतसिंह कोस्यारीले सिफारिस गर्नुभएको छ । राज्य विधानसभाको चुनावपछि सरकार गठन गर्न कुनै पनि दल असमर्थ रहेको भन्दै कोस्यारीले राष्ट्रपति शासनको प्रस्ताव गर्नुभएको हो । मुम्बईस्थित राज भवनबाट..

पुरा पढ्नुस »

बोलिभियाका राष्ट्रपति मोरालेसद्वारा राजिनामा, १४ वर्षे कम्युनिष्ट शासन ढल्यो २६ कार्तिक २०७६, मंगलवार ०२:२८

लापाज, २५ कात्तिक, (एएफपी)। दक्षिण अमेरिकी राष्ट्र बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतबार राजिनामा गर्नुभएको छ । विगत तीन सातादेखि हिंसात्मक प्रदर्शन जारी रहेको अवस्थामा देशको सेना र प्रहरीले पनि राष्ट्रपतिका कदमलाई समर्थन नगर्ने घोषणापछि राष्ट्रपति मोरालेसले राजिनामा..

पुरा पढ्नुस »

५ सय वर्ष पूरानो जग्गा विवाद सुल्झियो, अयोध्यामा अब रामको मन्दिर बन्ने २३ कार्तिक २०७६, शनिबार १२:४२

दिल्ली, २३ कार्तिक । भारतको सर्वोच्च अदालते विवादित अयोध्याको जग्गामा भगवान रामको मन्दिर रहने फैसला सुनाएको छ । उक्त जग्गामा रामको मन्दिर रहने कि बाबरी मस्जिद रहने भन्ने विवाद थियो । शनिबार मुख्य न्यायाधीश रञ्जन गोगोइ नेतृत्वको पाँच सदस्यीय बेञ्चले हिन्दुहरुको पक्षमा..

पुरा पढ्नुस »

चीनमा अनलाईन गेम प्रतिबन्ध २१ कार्तिक २०७६, बिहीबार १३:०५

एजेन्सी, २१ कार्तिक । चीनले १८ वर्ष भन्दा मुनिका किशोरहरूलाई अनलाईन भिडियो गेम खेल्न नदिने निर्णय गरेको छ । अनलाइन भिडियो गेमको लत छुटाउन चीनले राती १० बजेदेखि बिहान ८ बजेसम्म अनलाइन भिडियो गेम खेल्न नदनिे भएको हो । अब चीनमा १८ वर्षमुनिका किशोरहरूले राति १० बजेदेखि बिहान ८ बजेसम्म..

पुरा पढ्नुस »

प्रदुषण घटाउन दिल्लीमा जोर विजोर प्रणाली १८ कार्तिक २०७६, सोमबार १६:०९

दिल्ली, १८ कार्तिक । भारतको नयाँ दिल्लीमा सोमबार बिहान ८ः०० बजेबाट यातायातका साधनमा जोर विजोर प्रणाली लागू भएको छ । यातायातका साधनबाट निस्किने धुवाँ र अत्यधिक यातायातको चाप र आवागमनका कारण उडेको धुलोका कारण वायु प्रदुषण भएको भन्दै यो निर्णय आएको हो । सोमबारबाट जोर नम्बरका सवारी..

पुरा पढ्नुस »

भारतको नयाँ नक्सा सार्वजनिक, पाकिस्तानको विरोध

एजेन्सी, १८ कार्तिक । भारत सरकारले नयाँ नक्सा सार्वजनिक गरेको छ । जम्मू–कश्मीर र लद्दाख केन्द्र शासित प्रदेश बनेपछि भारतले पहिलोपटक नयाँ नक्सा जारी गरेको हो । यो नक्शा बमोजिम अब भारतमा २८ राज्य र नौवटा केन्द्र शासित प्रदेश भएका छन् । भारत सरकारको प्रतिवेदनमा प्रधानमन्त्री..

पुरा पढ्नुस »

ब्रेक्जिटमा ढिलाई भएको भन्दै बेलायती प्रधानमन्त्रीद्वारा जनतासँग ‘क्षमा याचना’

लण्डन, १७ कात्तिक, (एएफपी)। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अक्टोबर ३१ मा नै यूरोपेली यूनियन (इयू) बाट बाहिरिने भनी गरेको प्रतिज्ञा पूरा गर्न नसकेकोमा बेलायती जनतासँग आइतबार क्षमा याचना गर्नुभएको छ । त्यस्तै ब्रेक्जिट अभियानका अर्का नेता निगेल फारेजले आगामी महिना हुने आम..

पुरा पढ्नुस »

पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी, ६० यात्रुको जलेर मृत्यु १४ कार्तिक २०७६, बिहीबार १२:३३

एजेन्सी, १४ कार्तिक । कराँचीबाट लाहोर हिडेको रेलमा आगलागी हुँदा ६० जनाको जलेर मृत्यु भएको छ । बिहीबार भएको आगलागीमा अन्य दर्जनौं यात्रु घाइतेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । तेजगाम एक्स्प्रेसको उक्त रेलमा सवार यात्रुले खाजा बनाउदा ग्यास सिलिन्डर विस्फोट भएर आगलागी भएको..

पुरा पढ्नुस »

जम्मू–कश्मीरको औपचारिक विभाजन, भारत–पाकबीचका मुख्य घटना (विवरणसहित)

बिबिसी, १४ कार्तिक । भारतको जम्मू–कश्मीर राज्यलाई बिहीवारदेखि दुईवटा केन्द्रशासित भूभागमा विभाजन गरिएको छ । गत अगस्टमा भारत सरकारले गरेको निर्णयबमोजिम यस्तो विभाजन भएको हो । हिन्दू राष्ट्रवादी सरकारले जम्मू–कश्मीर राज्यको विशेष संवैधानिक मान्यता खारेज गरेर त्यसलाई दुईवटा..

पुरा पढ्नुस »

फिलिपिन्समा भूकम्प, ७ जनाको मृत्यु १३ कार्तिक २०७६, बुधबार १३:१४

एजेन्सी, १३ कार्तिक । फिलिपिन्समा ६.६ म्याग्निच्यूडको भुकम्प जाँदा ७ जनाको मृत्यु भएको छ । दक्षिणी टापु मिन्डानाओको मध्यक्षेत्रमा भुकम्प गएको हो । अहिलेसम्म कम्तीमा सात जनाको ज्यान गएको मृत्यु भएको र मृतकको संख्या बढ्ने बताईएको छ । भुकम्पका कारण विजुलीका खम्बा ढलेर आपूर्ति बन्द..

पुरा पढ्नुस »

इराकमा सरकार विरोधी प्रदर्शन, ३० जनाको मृत्यु ९ कार्तिक २०७६, शनिबार १४:३५

एजेन्सी, ९ कार्तिक । इराकमा शुक्रबार कम्तीमा ३० जनाको मृत्यु भएको छ । देशका विभिन्न स्थानमा भएका सरकार विरोधी प्रदर्शनका क्रममा झडपमा परी २३ सय भन्दा बढी घाइते भएका छन् । आन्दोलनकारीहरु निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । देशको मुख्य प्रशासनिक..

पुरा पढ्नुस »

छात्रालाई जिउँदै जलाउने १६ जनालाई मृत्युदण्ड ७ कार्तिक २०७६, बिहीबार १७:१५

बिबिसी, ७ कार्तिक । बङ्गलादेशको एक अदालतले एक छात्रालाई जीवितै जलाएको अभियोगमा दोषी ठहर गर्दै १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ। शिक्षकले आफूलाई यौन दुर्व्यहार गरेको आरोप लगाएकी १९ वर्षीया नुसरत जहाँ रफीको गत एप्रिल महिनामा फेनी नगरमा हत्या भएको थियो। उक्त नगर राजधानी..

पुरा पढ्नुस »

उपचुनाव जित्दै गोले बने सिक्किममा निर्वाचित मुख्यमन्त्री

एजेन्सी, ७ कार्तिक । पीएस गोले सिक्किमको मुख्यमन्त्री बनेका छन् । उनले दक्षिण सिक्किमको पोकलोक कामराङ निर्वाचन क्षेत्रबाट उपचुनाव जितेपछि उनी गोले अब सिक्किमका निर्वाचित मुख्यमन्त्री बनेका छन् । पोकलोक कामराङको उपचुनाउमा गोलेले पवन चामलिङ नेतृत्वको एसडीएफ पार्टीका उम्मेदवार..

पुरा पढ्नुस »

भारतमा उपनिर्वाचन: महाराष्ट्रमा ५४ र हरियाणामा ६५ प्रतिशत मतदान ५ कार्तिक २०७६, मंगलवार ०४:५६

महाराष्ट्र,४ कात्तिक, (एएनआईए)। भारतका दुई राज्यमा सोमबार उपनिर्वाचन भएको छ । हरियाणा र महाराष्ट्र राज्यमा सोमबार विधानसभा निर्वाचन भएको हो । पछिल्लो विवरण अनुसार महाराष्ट्र राज्यमा ५४.५३ प्रतिशत मतदाताले मतदान गरेका छन् भने हरियाणामा ६५ प्रतिशत मतदाता निर्वाचनमा सहभागी भएका छन्..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..