दुनियाँ


अमेरिकी राष्ट्रपति ट्रम्पले भारत भ्रमण गर्ने

एजेन्सी, १५ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत भ्रमण गर्ने भएका छन् । आगामी फेब्रुअरी २४–२६ मा उनले भारत भ्रमण गर्ने भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन् । तर ट्रम्पको भारत भ्रमणको औपचारिक घोषणा भने भइसकेको छैन । भ्रमणमा दुईदेशबीचको व्यापार सम्झौतामा हस्ताक्षर हुने..

पुरा पढ्नुस »

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या सय नाघ्यो, १६ देशमा संक्रमण पुष्टि १४ माघ २०७६, मंगलवार ०९:४१

एजेन्सी, १४ माघ । चीनमा कोरोना भाइरसका कारण १०६ जनाको मृत्यु भएको छ । ४ हजारभन्दा बढी मानिस सङ्क्रमित भएको चिनियाँ अधिकारीहरुले बताएका छन् । भाइरसलाई फैलिनबाट रोक्न चीनमा यातायात आवागमनमा थप कडाइ गरिएको छ । मङ्गलबारसम्म कम्तीमा १६ देशका मानिसमा यसको सङ्क्रमण पुष्टि भएको छ । चीनमा..

पुरा पढ्नुस »

अफगानिस्तानमा ८३ यात्रु सवार विमान दुर्घटनाग्रस्त १३ माघ २०७६, सोमबार १६:५८

एजेन्सी, १३ माघ । अफगानिस्तानमा यात्रुबाहक विमान दुर्घटनाग्रस्त भएको छ । त्यहाँस्थित स्थानीय सञ्चारमाध्यमहरुका अनुसार पूर्वी अफगानिस्तानको गजनी प्रान्तमा विमान दुर्घटना भएको हो । स्थानीय समय अनुसार १ः१० बजे सरकारी स्वामित्वको एयर एरियाना विमान दुर्घटनाग्रस्त भएको हो ।..

पुरा पढ्नुस »

भारतको सरकारी बिमान सेवा बिक्रिमा

एजेन्सी, १३ माघ । भारतले राष्ट्रिय ध्वजाबाहक बिमान सेवा एयर इन्डियाको सम्पूर्ण शेयर बिक्री गर्ने भएको छ । भारतको आर्थिक मन्दीसँगै राजश्व सङ्कलनमा प्रभाव पर्न थालेको भन्दै कम्पनीमा थप पूँजी लगानी नगर्ने भन्दै भारत सरकारले सबै सेयर बिक्रिको योजना सार्वजनिक गरेको हो । भारत सरकारले..

पुरा पढ्नुस »

भारतमा पनि देखियो कोरोना भाइरस १० माघ २०७६, शुक्रबार १६:५१

एजेन्सी, १० माघ । चीनबाट फैलिएको प्राणघातक कोरोना भाइरस भारतमा पनि देखिएको छ । भारतको मुम्बईमा गरिएको स्वास्थ्य जाँचका क्रममा दुई व्यक्तिमा कोरोना भाइरसको लक्षण देखिएको हो । भारतीय सञ्चारमाध्यमहरुले जनाएअनुसार मुम्बई अन्तराष्ट्रिय एयरपोर्टमा गरिएको स्वास्थ्य परीक्षणमा दुई..

पुरा पढ्नुस »

डढेलो बढेपछि अस्ट्रेलियाको क्यानबेरा विमानस्थल बन्द ९ माघ २०७६, बिहीबार १३:२४

एजेन्सी, ९ माघ । अस्ट्रेलियाको राजधानी क्यानबेराको विमानस्थल बन्द गरिएको छ । डढेलो फैलिएर नजिक आएपछि संसद्‌ भवनबाट २० मिनेटको दूरीमा रहेको विमानस्थल बन्द गरिएको हो । दक्षिण र पूर्वका क्षेत्रहरूमा फेरि डढेलो फैलिएको अधिकारीहरूले बताएका छन् । क्यानबेरामा भने दुईवटा डढेलो..

पुरा पढ्नुस »

कोरोना भाइरसको संक्रमण बढेपछि सबै यातयात ठप्प

एजेन्सी, ९ माघ । कोरोना भाइरसको संक्रमण व्याप्त भएपछि चीनको वुहान नगरमा सबै उडान, रेल तथा बस सेवा बन्द गरिएको छ । श्वाप्रश्वास सम्बन्धी समस्या उत्पन्न गराउने भाइरसको सङ्क्रमण थप फैलिन नदिन चिनियाँ अधिकारीहरूले यो कदम चालेका हुन् । कोरोनाभाइरसको सङ्क्रमणबाट चिनियाँ सहर वुहानबाट..

पुरा पढ्नुस »

इन्डोनेसियामा पुल भत्कियो, ७ जनाको मृत्यु ६ माघ २०७६, सोमबार १४:५६

एजेन्सी, ६ माघ । इन्डोनेसियाको सुमात्रा द्वीपमा एक पुल भत्किँदा कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ । कावर शहरको भर्खरै मात्र निर्माण भएको सो पुलमा करिब ३० जना विद्यार्थिहरु पुल पार गर्न लागेको अवस्थामा अकस्मात पुल भत्किएको थियो । मुसलधारे वर्षाका कारण यस पुलमुनिको नदीमा पानीको..

पुरा पढ्नुस »

रुसी राष्ट्रपति पुटिनले गरे कानुन सुधारको प्रस्ताव, प्रधानमन्त्रीले दिए राजीनामा २ माघ २०७६, बिहीबार ०९:३७

एजेन्सी, २ माघ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले हालको संवैधानिक प्रावधान सुधारको प्रस्ताव गरेका छन् । राष्ट्रपतिको प्रस्तावपछि प्रधानमन्त्री दिमित्री मेदभेदेवले पदबाट राजीनामा दिएका छन् । प्रस्तावमा राष्ट्रपतिको सट्टा संसदले नै प्रधानमन्त्री र वरिष्ठ मन्त्रिपरिषद् सदस्य..

पुरा पढ्नुस »

अमेरिका र चीनबीच व्यापार युद्ध रोक्ने सम्झौता

एजेन्सी, २ माघ । अमेरिका र चीनबीच व्यापार युद्ध रोक्दै लैजाने सम्झौतामा भएको छ । वाशिंगटनस्थित दुवै देशका अधिकारीहरुबीच व्यापार युद्ध कम गर्ने सम्झौता भएको हो । सम्झौतामा हस्ताक्षरपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग बलियो सम्बन्धको सुरुवात भएको बताएका छन् । चीनका..

पुरा पढ्नुस »

चिप्लिएर लड्दा भारतीय सेना पाकिस्तान पुगे २९ पुष २०७६, मंगलवार १३:३८

एजेन्सी, २९ पौष । हिउँमा चिप्लिएर भारतीय सेना पाकिस्तान पुगेका छन् । उनलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको छ । भारत प्रशासित जम्मु कस्मिरको गुलमार्गमा गस्ती गरिरहेको अवस्थामा अचानक हिउँमा चिप्लिएर भारतीय सेनाका हबिल्दार राजेन्द्र सिंह नेगी पाकिस्तानी भू–भागमा पुगेका थिए..

पुरा पढ्नुस »

इरान विमान दुर्घटना प्रकरणः ब्रिटिश राजदूत पक्राउ २७ पुष २०७६, आईतवार १५:३५

बिबिसी, २७ पौष । युक्रेनी यात्रुवाहक विमानलाई ‘भुलवश’ खसालिएको इरानी अधिकारीहरूले स्वीकार गरेपछि तेहरानमा भएको सरकार विरोधी प्रदर्शनका क्रममा इरानका लागि ब्रिटिश राजदूत पक्राउ परेका छन् । राजदूत रब मकेयरलाई तीन घण्टा नियन्त्रणमा लिइएको घटनालाई ब्रिटेनले ‘अन्तर्राष्ट्रिय..

पुरा पढ्नुस »

पाकिस्तानको मस्जिदमा विष्फोट हुँदा १४ जनाको मृत्यु २६ पुष २०७६, शनिबार ११:०४

पाकिस्तान, २६ पौष । पाकिस्तानको एक मस्जिदमा विष्फोट हुँदा १४ जनाको ज्यान गएको छ । बलुचिस्तान प्रान्तको क्वेटा शहरमा रहेको उक्त मस्जिदमा भएको विष्फोटमा परी २१ जना घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् । विष्फोटमा परी क्वेटाका डीएसपी अमानुल्लाहको पनि मृत्यु भएको छ ।..

पुरा पढ्नुस »

बस र ट्रक ठोक्किँदा २० यात्रुको मृत्यु

उत्तरप्रदेश, २६ पौष । भारत उत्तरप्रदेशस्थित कन्नौजमा ट्रकसँग ठोक्किएर बसमा आगो लागेको छ । दुर्घटनामा परी कम्तिमा २० जनाको मृत्यु भएको छ । बस र ट्रक ठोक्किनासाथ आगो दन्किएको थियो । बसमा ५० जना यात्रुहरु थिए । २१ जनालाई बसबाट उद्धार गरिएको छ । कतिपय यात्रुले भने बसबाट हाम फालेर ज्यान..

पुरा पढ्नुस »

इरान विमान दुर्घटनाः १७६ को मृत्यु, कुन देशका कति ? २३ पुष २०७६, बुधबार १५:४७

एजेन्सी, २३ पौष । इरानमा विमान दुर्घटनामा परी १७६ जनाको मृत्यु भएको छ । विमान दुर्घटनामा परि ज्यान गुमाउने १७६ जनामध्ये ८२ जना इरानी नागरिक छन् । ६३ जना क्यानेडियन, ११ जना युक्रेनी, १० स्वीस नागरिक, ४ जना अफगानीस्तानी, ३ जना जर्मन नागरिक र ३ जना बेलायती नागरिक छन् । युक्रेनको..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

‘राजनिती भ्रष्टिकरणतर्फ गयो, सर्बसत्तावादी चिन्तन स्वीकार्य हुँदैन’ राप्रपा नेता बर्तौला

भर्खर मात्र राष्ट्रबादी भन्न रुचाउने राप्रपा पार्टी एकिकरण भएको छ । यता जनमानसमा राजाप्रतिको बिचार सकारात्मक देखिन थालेको छ ।..

थप ३३४ जनामा कोरोना प्ष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

काठमाडौँ, २२ जेठ । नेपालमा आज एकैदिन ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या..

लकडाउन कडाइका साथ लागू गराउने उपत्यकाका सिडिओको निश्कर्ष

काठमाडौँ, २२ जेठ । काठमाडौँ उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कडाइका साथ लकडाउन पालना गराउने..

व्यवसायीले गरे लकडाउन उलङ्घनको घोषणा

काठमाडौँ, २१ जेठ । व्यवसायीहरुले लकडाउन उलङ्घनको घोषणा गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा..

कर तिर्ने समय थपियो

काठमाडौँ, २१ जेठ । सरकारले कर तिर्ने अवधि थप गरेको छ । व्यवसायीहरुहरु आग्रहमा अर्थ मन्त्रालयले कर तिर्ने समय थप..