दुनियाँ


भारतका ३२ प्रतिशत कोरोना संक्रमित निको भए ३० बैशाख २०७७, मंगलवार १३:३४

दिल्ली, ३० बैशाख । भारतमा कोरोना संक्रमित मध्ये ३१.८३ प्रतिशत निको भएका छन् । संक्रमित मध्ये २२ हजार ५५९ जना निको निको भएर घर फर्किसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । हालसम्म भारतमा ७० हजार ८२७ जनामा संक्रमण देखिएको छ । भारतमा २ हजार २९४ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ..

पुरा पढ्नुस »

अमेरिकामा कोरोनाका कारण ८० बढीको मृत्यु, ह्वाइट हाउसमा मास्क प्रयोग सुरु

एजेन्सी, ३० बैशाख । अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेहरुको संख्या ८० हजार नाघेको छ । संक्रमणको जोखिम बढेपछि राष्ट्रपति कार्यालय ह्वाइट हाउसका कर्मचारीहरुले पनि मास्क प्रयोग गर्न थालेका छन् । पछिल्लो तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या १३ लाख ४६ हजार ७२३..

पुरा पढ्नुस »

भारतमा केमिकल ग्याँस लिक हुँदा ८ जनाको मृत्यु २५ बैशाख २०७७, बिहीबार ११:४२

बीबीसी, २५ बैशाख । भारतको आन्ध्र प्रदेशको विशाखापटनमको एक केमिकल प्लान्टमा ग्यास लिक हुँदा ८ जनाको मृत्यु भएको छ । स्थानीय प्रहरी कमिसनर आरके मीनाका अनुसार तीन जनाको घटनास्थलमै र बाँकी पाँच जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अहिलेसम्म ग्यास के कारणले लिक भएको हो भन्ने..

पुरा पढ्नुस »

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या युरोपकै बढी २४ बैशाख २०७७, बुधबार १९:५८

बेलायत, २४ बैशाख । युरोली मूलुकहरुमा कोरोना भाइरसबाट सबैभन्दा धेरै मानवीय क्षति बेलायतमा भएको छ । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ हजार ४२७ पुगेको छ । इटालीमा कोरोनाबाट २९ हजार ३४७ जनाले ज्यान गुमाएका छन् । बेलायतमा परीक्षण दर पनि कम रहेको बताइएको छ । बेलायतमा..

पुरा पढ्नुस »

भारतमा कोरोनाबाट १३ सय ७३ को मृत्यु, ४२ हजार बढी संक्रमित २२ बैशाख २०७७, सोमबार १३:१३

दिल्ली, २२ बैशाख । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ३७३ पुगेको छ । पछिल्लो २४ घण्टामा ७२ संक्रमितको ज्यान गएसँगै कुल मृतकको संख्या १३ सय ७३ पुगेको हो ।भारतमा कोरोना संक्रमित संख्या ४२ हजार ५ सय ३३ छ । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा हालसम्म १२ हजार ९७४..

पुरा पढ्नुस »

उत्तर कोरिया र दक्षिण कोरियाका सेनाबीच गोली हानाहान २१ बैशाख २०७७, आईतवार १२:१०

बीबीसी, २१ बैशाख । उत्तर कोरिया र दक्षिण कोरियाका सेनाहरूबीच गोली हानाहान भएको छ । दुई कोरियालाई छुट्ट्याउने असैनिकीकृत क्षेत्रमा पछिल्लो घटना भएको हो । दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाबाट चलेका थुप्रै गोली एउटा सुरक्षा पोस्टमा लागेको थियो । त्यसपछि आफूहरूले चेतावनी..

पुरा पढ्नुस »

कोरोनाका कारण भारतमा १२ सय बढीको मृत्यु २० बैशाख २०७७, शनिबार ११:१७

दिल्ली, २० बैशाख । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २१८ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ७१ जनाको मृत्यु भएको छ । २४ घण्टामै २ हजार २९३ जना नयाँ संक्रमित पनि थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या ३७ हजार ३३६ पुगेको छ । महाराष्ट्रमा..

पुरा पढ्नुस »

भारतमा २ हप्ता लकडाउन थपियो १९ बैशाख २०७७, शुक्रबार १९:०३

दिल्ली, १९ बैशाख । भारतसरकारले लकडाउनको अवधि २ हप्ता लम्ब्याएको छ । भारतले कोरोना भाइरसको संक्रमण रोकथामका लागि यसअघि मे ३ सम्म कायम गरेको लकडाउनको अवधि थप २ हप्ता लम्ब्याएको हो । भारतमा अब १७ मेसम्म लकडाउन कायम रहने छ । भारतमा लकडाउन बढेपछि नेपालमा बढ्न सक्ने अनुमान गरिएको छ..

पुरा पढ्नुस »

कोरोना संक्रमितको संख्या साढे ३० लाख नाघ्यो, ९ लाख उपचारपछि डिस्चार्ज १६ बैशाख २०७७, मंगलवार १०:४९

काठमाडौँ, १६ बैशाख । विश्वभरि कोरोना भाइरस सङ्क्रमितको संख्या ३० लाख नाघेको छ । सोमबार एकै दिन ६९ हजार भन्दा बढीमा संक्रमण देखिएपछि संक्रमितको संख्या ३० लाख ६४ हजार पुगेको हो । हालसम्म १८५ देशमा कोरोना भाइरस फैलिइसकेको छ । अमेरिकामा मात्र १० लाख बढीमा संक्रमण देखिएको छ भने ५६ हजार..

पुरा पढ्नुस »

कोरोनाबाट भारतमा सोमबार हालसम्म कै बढीको मृत्यु, संक्रमित ३० हजार नजिक

दिल्ली, १६ बैशाख । भारतमा सोमबार कोरोनाबाट एकैदिन हालसम्म कै धेरैको मृत्यु भएको छ । सोमबार भारतमा कोरोनाबाट ५८ जनाको मृत्यु भएको हो । भारतमा संक्रमितको संख्या ३० हजार नजिक पुगेको छ । सोमबार एकैदिन १५ सय ६१ जनामा संक्रमण देखियो हो । भारतमा हालसम्म कोरोनाबाट ९३९ जनाको मृत्यु भईसकेको छ..

पुरा पढ्नुस »

भारतले ल्यायो स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई ७ वर्ष जेल सजायको अध्यादेश ११ बैशाख २०७७, बिहीबार १०:२१

दिल्ली, ११ बैशाख । भारतले कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरुलाई ७ वर्ष जेल सजाय हुने अध्यादेश ल्याएको छ । देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण बढेपछि भारत सरकारले अध्यादेश नै ल्याएको हो । अध्यादेशमा स्वास्थ्यकर्मी..

पुरा पढ्नुस »

भारतमा कोरोनाबाट २७३ जनाको मृत्यु, संक्रमितको संख्या ८ हजार नाघ्यो ३० चैत्र २०७६, आईतवार ११:०५

दिल्ली, ३० चैत्र । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २७३ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा भारतमा ३४ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो । भारतमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या ८ हजार ३५६ पुगेको छ । हालसम्म भारतमा ७१६ जना..

पुरा पढ्नुस »

भारतमा कोरोनाका कारण ११७ को मृत्यु, ४२ सय बढी संक्रमित २४ चैत्र २०७६, सोमबार ११:२५

दिल्ली, २४ चैत्र । भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ११७ पुगेको छ । आइतबार एकै दिन १८ जनाको मृत्यु भएपछि मृतकको संख्या ११७ पुगेको छ । हालसम्म भारतमा ४ हजार २८८ जनामा कोरोनाको संक्रमण पुष्टि भईसकेको छ । यीमध्ये ३२८ जना निको भएर घर फर्किएका छन् । संक्रमितको संख्या आइतबार..

पुरा पढ्नुस »

कोरोनाका कारण लिबियाका पुर्वप्रधानमन्त्रीको मृत्यु

एजेन्सी, २४ चैत्र । कोरोना भाइरसको कारण लिबियाका पुर्वप्रधानमन्त्री मोहम्मद जिब्रिलको मृत्यु भएको छ । २ साता अगाडी अस्पताल भर्ना भएका ६८ वर्षीया उनको अस्पतालमै मृत्यु भएको हो । उनी लिबियन रिबेल सरकारका पुर्व प्रमुख हुन्..

पुरा पढ्नुस »

इजरायलका प्रधानमन्त्रीमा कोरोना नेगेटिभ १८ चैत्र २०७६, मंगलवार १३:२८

एजेन्सी, १८ चैत्र । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूमा कोरोना भाइरसको नेगेटिभ रिपोर्ट आएको छ । उनमा कोरोनाको संक्रमण आशंका गरिएपनि उनको रिपोर्ट नेगेटिभ आएको हो । प्रधानमन्त्री कार्यालयका अनुसार रिपोर्ट नेगेटिभ आएपनि उनी क्वारेन्टाइनमै बस्ने छन् । नेतन्याहूका..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

भारतीय गुप्तचर प्रमुखहरु काठमाडौँमा, कहाँ बस्दैछन् ?

काठमाडौँ, २५ असार । भारतले आफ्ना सुरक्षा र गुप्तचर संस्थाका अधिकारीहरुलाई काठमाडौं पठाएको पाईएको छ । नेपालको सत्तारुढ दल नेपाल..

सिन्धुपाल्चोकमा बाढीः २ जनाको मृत्यु, १८ जना बेपत्ता

रासस, सिन्धुपाल्चोक, २५ असार । अविरल वर्षासँगै गएको पहिरोले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई..

पुरुष उत्पीडन:हिंसाको चपेटामा पुरुषपनि(दोश्रो श्रृङ्खला)

पितृसत्तात्मक पुरुष प्रधान समाजमा पुरुष हिंसा पनि हुन सक्छ भन्ने कुरा सोच्नु नै अनौठो लाग्न सक्छ। नेपाल जस्तो..

मन्त्री भट्टराईको प्रश्न, ‘विग्रह ल्याउन खोज्ने भारत ठीक कि मिलाउन खोज्ने चीन ?’

काठमाडौँ, २४ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानमा चिनियाँ राजदूत..

उपत्यकाका ३ जिल्लामा २६७ जना कोरोना संक्रमित

काठमाडौँ, २३ असार । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितहरुको संख्या २६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका..