दुनियाँ


इटालीमा आपतकाल घोषणा २७ फाल्गुन २०७६, मंगलवार ०८:२७

एजेन्सी, २७ फाल्गुण । इटालीले देश भरी नै आपतकाल घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिने क्रम तीव्र भएपछि इटालीले अपनाइएको आपतकालीन नीति देशभरी लागू गरेको हो । हाल इटालीमा सार्वजनिक जमघटमा प्रतिबन्ध लगाइएको छ । सोमबार प्रधानमन्त्री ग्युसेप्पे कोन्टेले देशका नागरिकलाई घरमै..

पुरा पढ्नुस »

चीनको क्वारेन्टाइन भत्किँदा ४ जनाको मृत्यु २५ फाल्गुन २०७६, आईतवार ११:३६

एजेन्सी, २५ फाल्गुण । चीनमा कोरोना भाइरस संक्रमितको संम्पर्कमा आएका व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको होटल भत्किँदा ४ जनाको मृत्यु भएको छ । चीनको फुजियन प्रान्तस्थित छ्वान्जूको पाँचतले छ्वान्झाउ सिन्जिया होटल भत्किँदा ७० जना मानिस फसेका थिए । फसेकामध्ये ४७ को उद्धार गरिएको र ५..

पुरा पढ्नुस »

कोरोना संक्रमित राखिएको चीनको क्वारेन्टाइन भत्कियो

एजेन्सी, २५ फाल्गुण । चीनमा कोरोना भाइरसका संक्रमित व्यक्तिहरु राखिएको पाँचतले क्वारेन्टाइन भवन भत्किएको छ । क्वारेन्टाइन बनाईएको एक होटल भत्किँदा २२ मानिस फसेका छन् । भत्किएको होटलमा ७० जना फसेका थिए । तीमध्ये ४७ को उद्धार गरिएको छ । उक्त होटल भत्कनुको कारण खुलेको छैन । आइतबार..

पुरा पढ्नुस »

काबुलमा बन्धुकधारीले गोली चलाउँदा ३२ जनाको मृत्यु २४ फाल्गुन २०७६, शनिबार १०:०२

एजेन्सी, २४ फाल्गुण । अफगानिस्तानको राजधानी काबुलमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ३२ जनाको मृत्यु भएको छ । आक्रमणमा परी अन्य ८१ जना घाइते भएका छन् । केही घाइतेको अवस्था गम्भीर रहेका कारण मृतकको संख्यामा वृद्धि हुनसक्ने अफगान स्वास्थ्य मन्त्रालयले जनाएको..

पुरा पढ्नुस »

साउदी राजाका भाई र भतिज पक्राउ

एजेन्सी, २४ फाल्गुण । साउदी अरबका राजा सलमानका भाई र भतिज पक्राउ परेका छन् । राजकुमार अहमद विन अब्दुलअजीज र मोहम्मद विन नइफ पक्राउ परेका हुन् । उनीहरुलाई राजा सलमानका छोरा मोहम्मद विन सलमानको निर्देशनमा पक्राउ गरिएको बताईएको छ । मोहम्मद विन सलमान साउदी अरेबियाका सबैभन्दा..

पुरा पढ्नुस »

कोरोनाका कारण १० दिन विद्यालय बन्द २२ फाल्गुन २०७६, बिहीबार १५:३२

काठमाडौँ, २२ फाल्गुण । कोरोना भाइरसका कारण मृतकको संङख्या बढेपछि इटलीले १० दिनका लागि देशभरका शैक्षिक संस्था बन्द गरेको छ । इटाली सरकारले बिहिबारबाट विद्यालय र विश्वविद्यालयहरू मार्च १५ सम्म बन्द गर्ने निर्णय गरेको हो । कोरोनाभाइरस सङ्क्रमणका कारण इटलीमा हालसम्म १०७ जनाको..

पुरा पढ्नुस »

इरानको कारोना प्रभावित क्षेत्रबाट चीनले आफ्ना नागरिक फीर्ता ल्याउने २० फाल्गुन २०७६, मंगलवार १५:४१

एजेन्सी, २० फाल्गुण । चीनले कोभिड–१९ (कोरोना भाइरस) फैलिरहेको इरानबाट आफ्ना नागरिक फीर्ता ल्याउने भएको छ । इरानस्थित चिनियाँ दूतावासले इरानको कोम सहरमा रहेका आफ्ना नागरिकलाई उद्धार गर्न मंगलबार राति जहाज आउने जानकारी दिएको छ । कोम सहरमा रहेका केही चिनियाँ विद्यार्थीले घर फर्किन..

पुरा पढ्नुस »

भारतमा पुग्यो कोरोना भाइरस १९ फाल्गुन २०७६, सोमबार १७:१२

दिल्ली, १९ फाल्गुण । चीनबाट सुरु भएको नोवेल कोरोना (कोभिड–१९) भाइरस भारतमा पनि पुगेको छ । भारतको राजधानी नयाँ दिल्लीका एक जना र तेलंगनाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ दिल्लीमा संक्रमण देखिएका बिरामी इटली र तेलंगानामा संक्रमण देखिएका बिरामी दुवईबाट आएका व्यक्ति हुन्..

पुरा पढ्नुस »

पाकिस्तानमा रेलले बसलाई ठक्कर दिँदा ३० जनाको मृत्यु १८ फाल्गुन २०७६, आईतवार ०८:५१

एजेन्सी, १८ फाल्गुण । पाकिस्तानको सिन्ध प्रान्तको सक्कुरमा रेल र बस एक–आपसमा ठोकिँदा ३० जनाको मृत्यु भएको छ । दक्षिणी बन्दरगाह सहर कराँचीबाट पूर्वी रावलपिन्डी हिडेको पाकिस्तान एक्सप्रेसको यात्रुवाहक रेलले कन्ध्र सहरको रेल्वेमार्गमा बसलाई ठक्कर दिएको थियो । घाइतमध्ये १५ जनाको..

पुरा पढ्नुस »

कन्हैया कुमारविरुद्द राजद्रोहको मुद्दा १७ फाल्गुन २०७६, शनिबार ०९:०३

दिल्ली, १७ फाल्गुण । भारतीय कम्युनिष्ट पार्टी (सीपीआई) का युवा नेता एवम् चर्चित भाषणवाज कन्हैया कुमारविरुद्ध राजद्रोहको मुद्दा चलाउन दिल्ली सरकारले अनुमति दिएको छ । उनले ‘सत्यको जित हुन्छ’ भन्दै दिल्ली सरकारलाई मुद्दा चलाउने अनुमति दिएकोमा धन्यवाद दिएका छन् । अरविन्द केजरीवाल..

पुरा पढ्नुस »

अमेरिका र तालिवानबीच शान्ति सम्झौता, १८ वर्षे अफगान युद्द अन्त्यको घोषणा

एजेन्सी, १७ फाल्गुण । अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान लडाकुबीच शान्ति सम्झौता हुँदैछ । दीर्घकालिन भनिएको यो शान्ति सम्झौता कतारको राजधानी दोहामा हुने भएको छ । गत हप्ता अमेरिका, अफगान सुरक्षाकर्मी र तालिवानबीच एकअर्काविरुद्ध आक्रमण नगर्ने समझदारी भए बमोजिम दोहामा शान्ति..

पुरा पढ्नुस »

चीन भ्रमणपछि मङ्गोलियाका राष्ट्रपति क्वारेन्टाइनमा १६ फाल्गुन २०७६, शुक्रबार १६:५४

एजेन्सी, १६ फाल्गुण । चीन भ्रमण गरेका मङ्गोलियाका राष्ट्रपति खाल्टमाजिन बटुल्गालाई १४ दिन क्वारेन्टाइनमा राखिएको छ । चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खस्याङसँग भेटवार्ता गरेका थिए । राष्ट्रपति बटुल्गासहित प्रतिनिधिमण्डलका सदस्यहरुलाई कोरोना भाइरसको संक्रमण हुन..

पुरा पढ्नुस »

सिरियाको हवाई हमलामा २९ टर्किस सैनिकको मृत्यु

एजेन्सी, १६ फाल्गुण । सिरियाले इड्लिबमा गरेको हवाई हमलामा २९ टर्किस सेनाको मृत्यु भएको छ । सिरियाको उत्तर–पश्चिम क्षेत्र इड्लिबमा सिरियाले बिहीबार गरेको हवाई आक्रमणमा दर्जनौ टर्किस सैनिक घाइतेसमेत भएका छन् । टर्कीका प्रान्तीय गर्भनर रहमी डुगनले सिरियाको आक्रमणमा आफ्ना सैनिक..

पुरा पढ्नुस »

कोरोनाका कारण मृत्यु हुनेको संख्या २२ सय नाघ्यो ९ फाल्गुन २०७६, शुक्रबार १४:३८

एजेन्सी, ८ फाल्गुण । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २ हजार २३६ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार मृत्यु हुने व्यक्तिको सङ्ख्या वृद्धि भएपनि सङ्क्रमित हुनेको दर भने घटिरहेको छ । चीनमा उक्त भाइरसका सङ्क्रमित ७५ हजार ५७६ पुगेका छन्..

पुरा पढ्नुस »

जर्मनमा बन्दुक हमला, ८ जनाको मृत्यु ८ फाल्गुन २०७६, बिहीबार ०९:२७

एजेन्सी, ८ फाल्गुण । जर्मन शहर हानाउमा भएको दुई बन्दुक हमलामा ८ जनाको ज्यान गएको छ । घटनामा ५ जना घाइते भएका छन् । पहिलो बन्दुक आक्रमण हनाउको मध्य शहरमा र दोश्रो घटना हानाउको छिमेकी केसलस्टाडमा भएको हो । जर्मन अधिकारीहरूका अनुसार घटनापछि आक्रमणकारी भागेका छन् । उनीहरुको खोजी..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

रुकम घटनाको बिषयमा मननिय पक्षहरु

निशब्द भएर नबोलेर बसेका मनहरु रुकुम घटनाले आक्रोसित बनाईदिएको छ।उदाउन नपाउदै अस्ताएको त्यो डाँडामाथिको घामलाई हेर्नेहरुको मनमा..

भारतबाट अब यी नाकाबाट मात्रै नेपाल आउन पाईने

काठमाडौँ, १६ जेठ । सरकारले भारतमा रहेका नेपालीलाई स्वदेश फर्काउन निश्चित नाका मात्रै प्रयोग गर्न भनेको छ ।..

कोरोना संक्रमितको संख्या १२ सय नाघ्यो

काठमाडौँ, १६ जेठ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ हजा २१२ पुगेको छ । आज थप १७० जनामा संक्रमण पुष्टि..

‘यातयात क्षेत्रलाई बजेटले वेवास्ता गर्नु दुःखद’

काठमाडौँ, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याएको बजेटमा यातयात क्षेत्रलाई वेवास्ता गरिएको..

प्रदेशमा ९९ अर्ब ८७ करोड बजेट, कुन प्रदेशमा कति ?

काठमाडौँ, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ मा ७ वटा प्रदेशलाई समानीकरण, सशर्त, विशेष र समपुर अनुदान..