दुनियाँ


चिलीमा सैनिक विमान वेपत्ता २४ मंसिर २०७६, मंगलवार १४:२६

एजेन्सी, २४ मंसिर । चिलीमा सैनिक विमान बेपत्ता भएको छ । चिलीको पुन्टा एरिनासबाट एनटारटिकाका लागि उडेको सी १३० हरक्युलिस् सैनिक विमान उडेको १ घण्टापछि सम्पर्क बिहिन भएको हो । स्थानीय समय अनुसार १६ः५५ बजे उडेको विमान १८ः०० बजे सम्पर्क बिहीन भएको बिबिसीले लेखेको छ । विमानमा चालक दलका..

पुरा पढ्नुस »

विश्वकै कम उमेरकी प्रधानमन्त्री बन्दै फिनल्यान्डकी सान्ना २३ मंसिर २०७६, सोमबार १६:२६

एजेन्सी, २३ मंसिर । फिनल्यान्डमा ३४ वर्षीया सान्ना मरिन प्रधानमन्त्री बन्ने भएकी छिन् । उनी विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री बन्ने भएकी हुन् । उनको नेतृत्वमा बन्न लागेको गठबन्धन सरकारमा सबै दलको नेतृत्व महिलाहरूले गर्ने भएका छन् । उनको नेतृत्वमा बन्न लागेको नयाँ सरकारमा..

पुरा पढ्नुस »

दिल्लीमा भिषण आगलागी, ४३ जनाको मृत्यु २२ मंसिर २०७६, आईतवार १२:४८

दिल्ली, २२ मंसिर । भारतको राजधानी नयाँ दिल्लीमा आगलागी हुँदा ४३ जनाको जलेर मृत्यु भएको छ । घना बस्ती भएको गाउँमा रहेको उद्योगमा आगोलागी हुँदा दर्जनौ घाइते भएका छन् । आगोलागी नियन्त्रणका लागि ६० वटा भन्दा बढि दमकल प्रयोग गरिएको छ । दिल्लीको प्रख्यात अनाजमण्डी एरियास्थित रानी झाँसी..

पुरा पढ्नुस »

सीमा विवादबारे छलफल गर्न चीनियाँ विदेशमन्त्री भारत जाने २० मंसिर २०७६, शुक्रबार १३:३४

एजेन्सी, २० मंसिर । चीनका विदेश मन्त्री वाङ यीले भारत भ्रमण गर्ने भएका छन् । दुई देशको सीमाका विषयमा कुरा गर्न उनी डिसेम्बर महिनामा भारत भ्रमणको तयारीमा रहेका हुन् । चिनियाँ विदेश मन्त्री वाङले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलसँग भेटवार्ता गर्ने छन् । सन् २०१७ मा..

पुरा पढ्नुस »

४ बलात्कार आरोपीको गोली हानी हत्या

एजेन्सी, दिल्ली, २० मंसिर । भारतको हैदराबादमा सामूहिक बलात्कारका ४ आरोपीहरूलाई भारतीय प्रहरीले गोली हानी मारेको छ । अबेर नेसनल हाइवे ४४ मा प्रहरी कारबाहीमा उनीहरू मारिएका हुन् । प्रहरीले आरोपीहरूलाई एनएच–४४ मा अपराधको दृष्य ‘रि–क्रियट’ गर्न लैजादा भाग्ने प्रयास गरेपछि प्रहरीले..

पुरा पढ्नुस »

भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा इराकमा २५ जना मारिए १३ मंसिर २०७६, शुक्रबार ०८:५७

एजेन्सी, १३ मंसिर । इराकमा भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा २५ जनाको मृत्यु भएको छ । इराकका प्रधानमन्त्री अदेल अब्देल मेहदीले दक्षिण इराकको जिम्मेवारी दिँदै कमाण्डरको रूपमा खटाएका सैनिक अधिकृतलाई पदबाटसमेत बर्खास्तका लागि सिफारिस गरेका छन् । बर्खास्त गरिएका कमाण्डरलाई..

पुरा पढ्नुस »

भारत र अफगानिस्तानबीच सुपुर्दगी सन्धि ९ मंसिर २०७६, सोमबार १४:२५

एजेन्सी, ९ मंसिर । भारत र अफगानिस्तानबीच सुपुर्दगी सन्धि भएको छ । सेप्टेम्बरमा भारतको राजधानी दिल्लीमा दुवै देशका प्रतिनिधिले सुपुर्दगी सन्धि गर्नेबारे सम्झौता गरेका थिए । अफगानिस्तानका विदेशमन्त्री इदरिस जमान र आफगानिस्तानका लागि भारतीय राजदूत विनय कुमारले हस्ताक्षर गर्दै..

पुरा पढ्नुस »

कंगोको बस्तीमा विमान खस्यो ८ मंसिर २०७६, आईतवार १६:३६

एजेन्सी, ८ मंसिर । पूर्वी कंगोको गोमा शहरको एक बस्तीमा १६ जना सवार विमान खसेको छ । बीच बस्तीमा विमान खस्दा केही व्यक्तिको मृत्यु भएको तर कतिको मृत्यु भयो भन्नेबारे यकिन भइनसकेको अधिकारीहरुले बताएका छन् । डोर्नियर –२२८ विमान गोमा सहरको विमानस्थलबाट उडे लगतै सम्पर्कविहीन भएको थियो..

पुरा पढ्नुस »

न्युजिल्याण्डमा भूकम्प, हजारौँ विस्थापित

एजेन्सी, ८ मंसिर । न्युजिल्याण्डमा आइतबार बिहान ५.९ म्याग्नीच्युडको भूकम्प गएको छ । भूकम्पपछि हजारौं व्यक्ति विस्थापित भएका छन् । जानकारीमा आएअनुसार भूकम्पपछि आइतबार मध्याह्नसम्ममा ५ हजार भन्दा बढी विस्थापित भईसकेका छन् । भूकम्पका कारण कति जनाको मृत्यु भयो र अन्य के कति क्षति भयो..

पुरा पढ्नुस »

चीनको खानीमा विस्फोट, १५ जनाको मृत्यु ३ मंसिर २०७६, मंगलवार १४:१५

एजेन्सी, ३ मंसिर । चीनको सान्छी प्रान्तस्थित एक खानीमा भएको विस्फोटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार घटनामा परी अरु ९ जना घाइते भएका छन् । खानीमा ग्यास विस्फोटन भएर दुर्घटना भएको अधिकारीहरुले बताएका छन् । दुर्घटना भएको बेला घटनास्लथमा ३५ जना..

पुरा पढ्नुस »

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाद्वारा प्याज नखाने घोषणा २ मंसिर २०७६, सोमबार १७:२८

एजेन्सी, २ मंसिर । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले प्याज नखाने घोषणा गरेकी छिन् । हसिनाको डेपुटी प्रेस सेक्रेटरी हसन जाहिदलाई उद्वृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले देशमा उत्पादन नहुने आयातित प्याज प्रयोगमा निरुत्साहित गर्न उनले यस्तो घोषणा गरेको जनाएका..

पुरा पढ्नुस »

श्रीलङ्काको राष्ट्रपतिमा विपक्षी नेता राजापाक्षे निर्वाचित १ मंसिर २०७६, आईतवार १३:४१

रासस, १ मंसिर । श्रीलङ्काको राष्ट्रपतिमा विपक्षी दल उम्मेद्वार एवम् पूर्व रक्षामन्त्री गोटाबाया राजापाक्षे निर्वाचित भएका छन् । १० बर्ष अगाडी रक्षामन्त्री रहेका बेला तमिल टाईगर्सको द्धन्द्ध अन्त्यका लागि महत्वपूर्ण भूमिका खेलेका राजापाक्षे आइतबार राष्ट्रपतिमा निर्वाचित भएका..

पुरा पढ्नुस »

मेक्सिकोले बोलिभियाका मोरालेसलाई राजनीतिक शरण दिने २७ कार्तिक २०७६, बुधबार ०१:५४

मेक्सिको सिटी, २६ कात्तिक । मेक्सिकोको विदेश मन्त्रालयले हालै बोलिभियाको राष्ट्रपतिबाट राजिनामाको घोषणा गरेका इभो मोरालेसलाई राजनीतिक शरणार्थीको रूपमा स्वीकार गर्ने जानकारी गराएको छ । विदेशमन्त्री मार्सेलो एब्राडले पत्रकार सम्मेलनमार्फत मोरालेसलाई शरण दिइने कुरा सार्वजनिक..

पुरा पढ्नुस »

भारतको महाराष्ट्रमा राष्ट्रपति शासनको सिफारिस

मुम्बई, २६ कात्तिक (एएनआई)। भारतको महाराष्ट्र राज्यमा राष्ट्रपति शासन लगाउन राज्यपाल भगतसिंह कोस्यारीले सिफारिस गर्नुभएको छ । राज्य विधानसभाको चुनावपछि सरकार गठन गर्न कुनै पनि दल असमर्थ रहेको भन्दै कोस्यारीले राष्ट्रपति शासनको प्रस्ताव गर्नुभएको हो । मुम्बईस्थित राज भवनबाट..

पुरा पढ्नुस »

बोलिभियाका राष्ट्रपति मोरालेसद्वारा राजिनामा, १४ वर्षे कम्युनिष्ट शासन ढल्यो २६ कार्तिक २०७६, मंगलवार ०२:२८

लापाज, २५ कात्तिक, (एएफपी)। दक्षिण अमेरिकी राष्ट्र बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतबार राजिनामा गर्नुभएको छ । विगत तीन सातादेखि हिंसात्मक प्रदर्शन जारी रहेको अवस्थामा देशको सेना र प्रहरीले पनि राष्ट्रपतिका कदमलाई समर्थन नगर्ने घोषणापछि राष्ट्रपति मोरालेसले राजिनामा..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

सभामुख सापकोटाले लिए सपथ

काठमाडौँ, १३ माघ । सभामुखमा निर्वाचित अग्नि सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय..

सभामुख सापकोटाविरुद्दको रिट न्यायधिश मल्लको इजलासमा

काठमाडौँ, १३ माघ । नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै दायर भएको रिट न्यायधिश सपना..

प्रदेश २ को राजधानी जनकपुर, नामको विवाद यथावत

जनकपुर, १२ माघ । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकधपुर रहने भएको छ । प्रदेशसभाका सभामुख सरोज कुमार यादव..

पर्यटक आगमन झिनो संख्यामा वृद्धि, २०१९ मा भित्रिए ११ लाख ९७ हजार

निरोज कुमार थाप, काठमाडौँ, १२ माघ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो..

नेपाल आइपुग्यो कोरोना भाइरस

काठमाडौँ, १० माघ । चीनबाट फैलिन सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि आइपुगेको पुष्टि भएको छ । चीनबाट..