दुनियाँ


इरानमा हवाई आक्रमण, ६ जना मारिए १९ पुष २०७६, शनिबार १०:३८

एजेन्सी, १९ पौष । इरानको राजधानी बग्दादमा हवाई आक्रमण हुँदा ६ जना मारिएका छन् । इरान समर्थित शिया मिलिसियालाई लक्षित गर्दै क्याम्प ताजी नजिकै आक्रमण भएको बताईएको छ । इरानका उच्च सैन्य कमान्डर मेजर जनरल कासिस सुलेमानी मारिएको केही घण्टापछि नै पुनः इराकमा अर्को आक्रमण भएको हो..

पुरा पढ्नुस »

केदी बन्दीबीच झडप हुँदा १६ जनाको मृत्यु १६ पुष २०७६, बुधबार १९:०२

एजेन्सी, १६ पौष । मेक्सिकोको एक कारागारमा कैदी बन्दीबीच झडप हुँदा १६ कैदीको मृत्यु भएको छ । मेक्सिकोको उत्तरी क्षेत्रस्थित जाकातेकासमा रहेको कारागारमा कैदीबीच झडप भएको थियो । स्थानीय सञ्चार माध्यमका अनुसार प्रदेश राजधानी जाकातेकासदेखि १३ किलोमिटर टाढा पर्ने एिनेगुइल्लासको..

पुरा पढ्नुस »

सोमालियामा कार बम विस्फोट, ७६ जना मारिए १२ पुष २०७६, शनिबार १८:५४

एजेन्सी, १२ पौष । सोमालियाको राजधानी मोगादिसुमा कार बम हमलामा परी ७६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरैजसो विद्यार्थीहरु रहेको बताईएको छ । घटनामा अन्य ७० जना घाइते भएका छन् । राजधानी मोगादिसुको कर संकलन केन्द्रलाई लक्षित गर्दै विस्फोट गराईएको हुन सक्ने अनुमान गरिएको छ ।..

पुरा पढ्नुस »

कजाखस्तानमा सय यात्रु सवार विमान दुर्घटना ११ पुष २०७६, शुक्रबार ०९:५५

एजेन्सी, ११ पौष । कजाखस्तानमा बेक एयरको यात्रुबाहक विमान दुर्घटनाग्रस्त भएको छ । अल्माटी विमानस्थलबाट उडेको केही बेरमै विमान २ तले घरमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो । विमानमा ९५ यात्रु र चालक दलका ५ सदस्य १ सय यात्रु सवार थिए । हालसम्म ७ जनाको मृत्यु भएको पुष्टि भएको र उद्दार..

पुरा पढ्नुस »

शक्तिशाली क्षुद्रग्रह पृथ्वीको नजिकैबाट पार हुने ९ पुष २०७६, बुधबार ११:१३

वासिङ्टन, ९ पौष । आज डिसेम्बर २५ का दिन शक्तिशाली क्षुद्रग्रह पृथ्वीको नजिकैबाट पार हुने अनुमान गरिएको छ । अमेरिकी अन्तरिक्ष अध्ययन केन्द्र (नासा) ले क्रिसमसको दिन उक्त क्षुद्रग्रह पृथ्वी नजिकैबाट पार हुने जनाएको छ । ४४ हजार १७२ किलोमिटर प्रतिघण्टाको तिव्रतामा आउँदै गरेको उक्त..

पुरा पढ्नुस »

झारखण्डमा मोदीको पार्टी पराजित, मुख्यमन्त्रीले नै चुनाव हारे ८ पुष २०७६, मंगलवार १२:१६

एजेन्सी, ८ पौष । भारतको झारखण्ड विधानसभामा झारखण्ड मुक्ति मोर्चा (झामुमो), भारतीय नेसनल काँग्रेस र राष्ट्रिय जनता दल (आरजेडी) सम्मिलित गठबन्धनले बहुमत प्राप्त गरेको छ । ८१ सदस्यीय विधानसभामा गठबन्धनले ४७ स्थानमा जित हासिल गरेको छ । झामुमोले ३०, काँग्रेसले १६ र आरजेडीले १ स्थानमा..

पुरा पढ्नुस »

पत्रकार खगोश्जीको हत्यामा ५ जनालाई मृत्युदण्डको फैसला ७ पुष २०७६, सोमबार १६:३७

साउदी, एजेन्सी, ७ पौष । साउदी अरबको एक अदालतले पत्रकार जमाल खगोश्जीको हत्यामा संलग्न पाँच जनालाई मृत्युदण्डको फैसला सुनाएको छ । सरकारी अभियोजनकर्ताका अनुसार हत्यामा संलगन भएको ठहर गर्दै अदालतले ५ जनालाई मृत्युदण्डको पैसला सुनाएको हो । सन् २०१८ को अक्टोबर २ मा पत्रकार खगोश्जीको..

पुरा पढ्नुस »

कपडा गोदाममा आगलागी हुँदा ९ जनाको मृत्यु

दिल्ली, ७ पौष । भारतको दिल्लीस्थित एक कपडा गोदाममा आगलागी हुँदा नौ जना कामदारको मृत्यु भएको छ । रोहिनीको किरारी क्षेत्रस्थित आवासीय घरमा अवैध रूपमा सञ्चालित गोदाममा आगोलागी हुँदा मृत्यु हुनेमा ५ महिला समेत छन् । १० जना घाइते भएका छन् । सन्जय गान्धी अस्पतालले पाँच महिलासहित नौ जनाको..

पुरा पढ्नुस »

पाकिस्तानी प्रधानमन्त्रीको चेतावनी, ‘भारत‍ले हमला गरे जवाफ फर्काउँछौँ’ ६ पुष २०७६, आईतवार १०:२०

बिबिसी, ६ पौष । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले आफ्नो देशमा भइरहेको विरोध प्रदर्शनलाई मन्थर गर्न पाकिस्तानमाथि सैन्य कारबाही गर्न सक्ने बताएका छन् । खानले ट्वीट गर्दै भारतमा विरोध प्रदर्शन बढिरहँदा पाकिस्तानमाथि पनि खतरा बढेको भन्दै भारतीय सेना प्रमुखको भनाइले..

पुरा पढ्नुस »

रुसको एफएसबी मुख्यालयमा गोलाबारी ४ पुष २०७६, शुक्रबार १२:३९

एजेन्सी, ४ पौष । रुसको संघीय सुरक्षा सेवा (एफएसबी)को मुख्यालयमा भएको गोलीबारीमा एक जनाको ज्यान गएको छ । मस्कोस्थित देशकै प्रमुख सुरक्षा एजेन्सीको मुख्यालयको ढोकामा अन्धाधुन्ध गोली चलाउने बन्दुकधारी सुरक्षाकर्मीको कारबाहीमा मारिएका हुन् । गोलीबारीमा २ जना सुरक्षाकर्मी पनि..

पुरा पढ्नुस »

मृत्युदण्डको फैसलापछि मुशर्रफले मुख खोले, ‘प्रतिशोध साँधियो’ ३ पुष २०७६, बिहीबार १४:१४

एजेन्सी, ३ पौष । पाकिस्तानका पूर्व राष्ट्रपति तथा सैनिक शासक परवेज मुशर्रफले मृत्युदण्डको फैसला सुनाईएपछि पहिलो पटक प्रतिक्रिया दिएका छन् । आफूलाई प्रतिशोधका आधारमा मृत्युदण्डको फैसला गरिएको उनको टिप्पणी छ । दुवईमा बस्दै आएका मुशर्रफका सहयोगीहरुले बुधबार राती अबेर सार्वजनिक..

पुरा पढ्नुस »

अमेरिकी राष्ट्रपति ट्रम्प विरुद्धको महाअभियोग प्रस्ताव पारित

बिबिसी, डिसी, ३ पौष । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाभियोग प्रस्ताव पारित भएको छ । तल्लो सदन हाउस अफ रेप्रेजेन्टेभिभ्सले ट्रम्पले अधिकार दुरुपयोग गरे भन्ने आरोपको पक्षमा पक्षमा २३० मत परेको थियो भने विपक्षमा १९७ मत परेको थियो । यससँगै उनले कंग्रेसलाई अवरुद्ध..

पुरा पढ्नुस »

चीनले काश्मिर विवाद संयुक्त राष्ट्र संघमा पुर्‍यायो १ पुष २०७६, मंगलवार १७:२०

एजेन्सी, १ पौष । जम्मु–काश्मीरबारे छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बस्दैछ । चीनको विशेष आग्रहपछि बैठक बस्न लागेको हो । मुस्लिम बाहुल्य कश्मीर क्षेत्रमा अगस्ट ५ देखि भारत सरकारले इन्टरनेट तथा सञ्चारका सेवा अवरुद्ध पारेपछि चीनले जम्मु–काश्मीरको अवस्थाबारे..

पुरा पढ्नुस »

पाकिस्तानका पूर्व राष्ट्रपति मुसरर्फलाई मृत्युदण्डको फैसला

एजेन्सी, १ पौष । पाकिस्तानको विशेष अदालतले त्यहाँका पूर्व राष्ट्रपति परवेज मुसरर्फलाई मृत्युदण्डको सजाय सुनाएको छ । पाकिस्तानको इतिहासमै पहिलोपटक अदालतको तीन सदस्यीय न्यायाधीशको इजलासले पूर्व राष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको हो । अदालतले मुसरर्फलाई राज्य विप्लवको..

पुरा पढ्नुस »

अब मे २१ मा चिया दिवस २९ मंसिर २०७६, आईतवार १२:१९

एजेन्सी, २९ मंसिर । भारतको सिफारिसमा २१ मे तारिखलाई अन्तराष्ट्रिय चिया दिवस घोषणा गरिएको छ । भारतले चार वर्षअघि अन्तराष्ट्रिय खाद्य र कृषि संगठन (एफएओ)को अन्तर सरकारी समुहको बैठकमा मे २१ लाई अन्तराष्ट्रिय चिया दिवस घोषणा गर्न प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव संयुक्त राष्ट्र..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

सभामुख सापकोटाले लिए सपथ

काठमाडौँ, १३ माघ । सभामुखमा निर्वाचित अग्नि सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय..

सभामुख सापकोटाविरुद्दको रिट न्यायधिश मल्लको इजलासमा

काठमाडौँ, १३ माघ । नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै दायर भएको रिट न्यायधिश सपना..

प्रदेश २ को राजधानी जनकपुर, नामको विवाद यथावत

जनकपुर, १२ माघ । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकधपुर रहने भएको छ । प्रदेशसभाका सभामुख सरोज कुमार यादव..

पर्यटक आगमन झिनो संख्यामा वृद्धि, २०१९ मा भित्रिए ११ लाख ९७ हजार

निरोज कुमार थाप, काठमाडौँ, १२ माघ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो..

नेपाल आइपुग्यो कोरोना भाइरस

काठमाडौँ, १० माघ । चीनबाट फैलिन सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि आइपुगेको पुष्टि भएको छ । चीनबाट..