दुनियाँ


जम्मु काश्मिरका ५० हजार युवालाई रोजगारीको घोषणा

श्रीनगर भारत, ११ भदौ (एएनआई)। भारतले केन्द्रीय सरकार मातहत ल्याएको घोषणा गरेको जम्मु काश्मिर राज्यमा ५० हजार युवालाई रोजगारी दिने घोषणा गरेको छ । राज्यपाल सत्यपाल मलिकले बुधबार युवाहरुलाई रोजगारी दिने घोषणा गर्नुभएको हो । उहाँले आगामी दुईदेखि तीन महीनाभित्रमा ती सबै युवालाई..

पुरा पढ्नुस »

भारतीय जहाजलाई आफ्नो आकाश प्रयोग गर्न नदिने पाकिस्तानको चेतावनी ११ भाद्र २०७६, बुधबार १३:४४

एजेन्सी, ११ भदौ । पाकिस्तानले भारतका लागि आफ्नो हवाई आकाश फेरि बन्द गर्ने चेतावनी दिएको छ । जम्मु कस्मिरको विशेष राज्य अधिकारको व्यवस्था भारतले संविधानबाट हटाएपछि रिसाएको पाकिस्तानले आफ्नो आकाश हुँदै कुनै पनि भारतीय जहाजलाई उडान गर्न नदिने चेतावनी दिएको हो । मंगलबार बसेको..

पुरा पढ्नुस »

अमेजनको डढेलोः ब्राजिल, कोलम्बियाबीच संयुक्त योजनाबारे छलफल

ब्रासिलिया, १० भदौ ।ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले अमेजनको जंगलमा लागेको डढेलो नियन्त्रणका विषयमा कोलम्बियाका राष्ट्रपतिसमक्ष संयुक्त योजना बनाउने बारेमा छलफल गर्नुभएको छ । पृथ्वीको फोक्सोको उपमा पाएको अमेजन जंगलको अधिकांश भाग ब्राजिलमा पर्दछ । यो जंगल कोलम्बिया,..

पुरा पढ्नुस »

फ्रान्सकी प्रथम महिलाबारे ब्राजिलियाली राष्ट्रपति बोल्सोनाराको भनाई ‘अभद्र’ : राष्ट्रपति म्याक्रोँ १० भाद्र २०७६, मंगलवार ०२:१८

बिआरिट्स, फ्रान्स, ९ भदौ (एएफपी)। फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले प्रथम महिला ब्रिगिटीबारे ब्राजिलका राष्ट्रपतिले गरेको टिप्पणी ‘असाधारणरूपमा अभद्र’ भएको प्रतिक्रिया दिनुभएको छ । “ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले फ्रान्सका प्रथम महिला, मेरी पत्नी..

पुरा पढ्नुस »

जी७ बैठक विश्व अर्थतन्त्र र इरानी मुद्दामा अल्झियो

बियारिज, फ्रान्स, ९ भदौ (एपी)। विश्वका प्रमुख सात औद्योगिक समूह (जी७) को तीन दिने शिखर बैठकमा अमेरिकी व्यापार नीतिहरु र इरानी कुटनीतिज्ञको बैठकमा आकस्मिक सहभागिताका कारण तनाबबीच समापन हुँदैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आयोजक फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले..

पुरा पढ्नुस »

राजस्थानमा ट्याङ्करले कार किच्दा ९ जनाको मृयु ७ भाद्र २०७६, शनिबार १३:२०

एजेन्सी, ७ भदौ । भारतको राजस्थान राज्यको राजसमन्द जिल्लामा भएको सवारी दुर्घटनामा एकै परिवारका ९ जनाको मृत्यु भएको छ । जिल्लाको देसुरीमा एसिड बोकेको ट्यांकर अनियन्त्रित भएर कारमाथि पल्टिदाँ दुर्घटना भएको हो । भ्यानमा सवार परिवार जिल्लाको शाहपुरा कस्बेबाट घुम्न निस्किएका थिए ।..

पुरा पढ्नुस »

भारतका पूर्व वित्त मन्त्री जेटलीको निधन

दिल्ली, ७ भदौ । भारतीय जनता पार्टीका वरिष्‍ठ नेता तथा पूर्व वित्‍त मन्त्री अरुण जेटलीको निधन भएको छ । ९ अगस्‍टबाट दिल्‍ली स्थित एम्‍स अस्पतालमा भर्ना भएका उनको शनिबार निधन भएको हो । एम्‍स अस्पतालले प्रेस विज्ञप्ति जारी गरि शनिबार मध्यान्ह १२ः७ बजे जेटलीको निधन भएको जनाएको छ..

पुरा पढ्नुस »

श्रीलंकाको संकाटकाल सकियो ६ भाद्र २०७६, शुक्रबार १७:५०

एजेन्सी, ६ भदौ । श्रीलंकामा चार महिनादेखि जारी संकटकाल अन्त्य भएको छ । इस्लामिक अतिवादी समूहले विभिन्न होटल र चर्चहरुमा गरेको आक्रमणपछि सरकारले संकटकालको घोषणा गरेको थियो । आक्रमणमा २ सय ५८ जनाको मृत्यु भएको थियो । गत अप्रिल २१ मा श्रीलंकाका तीन होटल र तीन वटा चर्चमा भएको भीषण..

पुरा पढ्नुस »

सम्झौतासहित ब्रेक्जिटको चर्चासँगै पाउण्ड स्टर्लिङ बलियो बन्ने सङ्केत

लण्डन, ५ भदौ, (एएफपी) । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले यूरोपका प्रभावशाली मुलुकहरू जर्मनी र फ्रान्सका नेताहरूसँग सम्झौतासहितको ब्रेक्जिटका लागि आफू सकारात्मक रहेको तर सम्झौता दुवै पक्षको हितमा हुनुपर्ने बताएसँगै बेलायतको पाउण्ड स्टर्लिङको मूल्यमा बिहीबार नै यसको..

पुरा पढ्नुस »

पुर्व केन्द्रीय वित्त मन्त्री चिदम्बरमलाई पाँच दिन थुनामा राखिने

नयाँ दिल्ली, ५ भदौ (एएनआई)। भारतको केन्द्रीय अन्वेषण विभागको विषेश अदालतले पुर्व केन्द्रीय वित्त मन्त्री पि चिदम्बरमलाई थुनामा राख्न अनुमति दिएको छ । उहाँलाई यही अगस्ट २६ तारिखसम्म अन्वेषण विभाग (सिविआई)को थुनुवा कक्षमा राख्न बिहीबार अनुमति दिइएको हो । चिदम्बरम्लाई दुरसञ्चार..

पुरा पढ्नुस »

अमेरिका–तालिबानबीच वार्ताको तयारी ५ भाद्र २०७६, बिहीबार ०५:२६

काबुल, ४ भदौ (एपी)। अफगानिस्तानको प्रमुख विद्रोही समूह तालिबानसँग वार्ता गर्न अमेरिकी विशेषदूत जाल्मे खलिलजाद कतारको दोहातर्फ प्रस्थान गर्नुभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अफगानिस्तानमा इस्लामिक स्टेटको प्रभाव बढ्न थालेसँगै तालिबानसँगको वार्तालाई निर्णायक बनाउन..

पुरा पढ्नुस »

कास्मिर विवादबारे मोदी र खानसँग ट्रम्पको छलफल ३ भाद्र २०७६, मंगलवार १३:३५

एजेन्सी, ३ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कास्मिर विवादबारे भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग छुट्टा छुट्टै संवाद गरेका छन् । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटर मार्फत् टेलिफोजनमाफृत दुवै देशका प्रधानमन्त्रीसँग आफूले कुरा गरेको जानकारी गराएका छन् । ‘मैले..

पुरा पढ्नुस »

राजौरीमा गोलाबारी, नेपाली मूलका भारतीय सैनिकको मृत्यु ३२ श्रावण २०७६, शनिबार १८:२७

दिल्ली, ३२ साउन । जम्मू–काश्मीरको राजौरीमा भारत र पाकिस्तानी सेनाबीच गोलाबारी भएको छ । यो घटनालाई भारतले पाकिस्तानी सेनाले युद्धविरामको उल्लंघन गरेको आरोप लगाएको छ । पाकिस्तानको फायरिङमा परि भारतीय सेनाका लन्स नायक ३५ वर्षीय सन्दीप थापाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले..

पुरा पढ्नुस »

कास्मिर मुद्दामा पाकिस्तानको पक्षमा उभियो चीन ३० श्रावण २०७६, बिहीबार १६:१२

बेईजिङ, ३० साउन । पाकिस्तानले कास्मिर मुद्दाको सम्बन्धमा राष्टसंघको सुरक्षा परिषदमा पठाएको पत्रमा चीनले समर्थन जनाएको छ । पाकिस्तानी विदेशमन्त्री साह मोहम्मद कुरेसीले न्युयोर्कस्थित सुरक्षा परिषद् मुख्यालयलाई पत्र पठाएको पत्रमा चीनले अनौपचारिक परामर्श हुनुपर्ने माग गरेको हो..

पुरा पढ्नुस »

जम्मु कास्मिर जनसंघर्ष समितिका अध्यक्ष पक्राउ २९ श्रावण २०७६, बुधबार १५:५३

दिल्ली, २९ साउन । जम्मु कास्मिर जनसंघर्ष समितिका अध्यक्ष शाह फैसललाई प्रहरीले भारतको दिल्ली एयरपोर्टबाट पक्राउ गरेको छ । पूर्व आईएस अधिकारी समेत रहेका उनी विदेश हिँडेका थिए । बुधबार पक्राउ गरि कास्मिरस्थित घरमै नजरबन्दमा राखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी कुन देश..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

नेपाल फर्कन चाहनेलाई विवरण बुझाउन राजदूतावासको आह्वान

लण्डन, २० जेठ । लण्डनस्थित नेपाली राजदूतावासले नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न..

रुकुम घटनाले गरेको दिशानिर्देश र केहि सन्देश !

छुवाछुत एक किसीमको सामाजिक कुरीति हो। यो निश्चित सम्प्रदायका मानिसले अरु अभिजातीय मानिसलाई छुन नहुने प्रथाका..

१ करोडको कार्पेट फेर्ने खबरपछि ‘राष्ट्रपति’लाई चिठी

महामहिम राष्ट्रपति ज्यू, नमस्कार । राष्ट्रपति कार्यलयमा १ करोडको कार्पेट फेर्ने गरि ठेक्का लागेको समाचारहरु..

‘विदेशी मुद्राको बचत गर्न विद्युतीय गाडीमा भन्सार बढाउनु परेको हो’

काठमाडौँ, १९ जेठ । सरकारले जेठ १५ गते ल्याएको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फ इलेक्ट्रिक सवारी साधनमा..

असार १ बाट पठनपाठन सूचारु गर्न आह्वान

काठमाडौँ, १८ जेठ । आगामी असार १ गतेदेखि विद्यालयमा पठनपाठन सुरु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि..