दुनियाँ


तीस पैसा भाडा बढाउँदा भारतीय रेलमन्त्रीको राजिनामा ६ चैत्र २०६८, सोमबार १४:५९

काठमाडौ, ६ चैत । रेलको भाडा बढाएका भारतीय रेलमन्त्री दिनेश त्रिभेदीले राजिनामा दिएका छन् । भारतीय गठबन्धन सरकारका प्रमुख साझेदार मध्ये त्रिभेदी त्रिणामूल पार्टीबाट मन्त्री भएका थिए । रेलमा ३० पैसा भाडा बढाएकोमा उनको पार्टी त्रिणामूलले त्यसको विरोध गर्दै राजिनामा दिन भनेको थियो..

पुरा पढ्नुस »

राष्ट्रपतिको विरुद्ध पत्र नलेख्ने पाकिस्तानका प्रधानमन्त्रीको भनाई ६ चैत्र २०६८, सोमबार ११:२१

नवलपरासी, ६ चैत । पाकिस्तानका प्रधानमन्त्री यूसुफ रज गिलानीले एकचोटी फेरि राष्ट्रपति आसिफ अली जरदारीको बचाव गर्दै न्यायपालिकालाई कड़ा चुनौती दिएका छन् । दक्षिण पंजाबको जिल्ला बहावलपुरको एक विश्वविद्यालयमा भाषण गर्दै अदालतको आदेश मान्दै जेलमा ६ महिना कैदमा बस्ने तर राष्ट्रपतिको..

पुरा पढ्नुस »

गद्धाफिका गुप्तचर पक्राउ ५ चैत्र २०६८, आईतवार १०:२७

काठमाडौ, ५ चैत । लिबियाका पूर्व शासक माउमर गद्दाफिका गुप्तचर प्रमुखलाई आज मौरिटानियामा प्रक्राउ गरिएको छ । लिबियामा जारी आन्दोलनका क्रममा उनी त्यहाँको गुप्तचर निकायका प्रमुखका रुपमा कार्यारत रहेकाले लिबियामा जारी आन्दोलनमा मारिएका सयौं नागरिकका लागि उनलाई पनि भागिदार गराइएको..

पुरा पढ्नुस »

कोलम्वियामा विद्रोह ११ सैनिकको मृत्यु ५ चैत्र २०६८, आईतवार १०:२६

काठमाडौ, ५ चैत । कोलम्बियामा भएको भिडन्तमा १२ जना सैनिकको ज्यान गएको कोलम्बियाली सरकारले जनाएको छ । देशको दक्षिणि क्षेत्र भेनेजुएलाको सीमा क्षेत्रमा दोहोरो भिडन्त भएका त्यहाको सेनाले जनाएको छ । बिद्रोहीले देसि मिसायलका साथ आक्रमण गरेको सेनालाई उदृत गदै विविसिले जनाएको छ ।..

पुरा पढ्नुस »

सिरियाको इडलिब नजिकै २३ जनाको शव प्राप्त ३ चैत्र २०६८, शुक्रबार ०६:४१

काठमाडौ, ३ चैत । सिरियाको उत्तर–पश्चिमी भागमा रहेको इडलिब सहरनजिकै २३ व्यक्तिको यातना दिई मारिएको शव फेला परेको उल्लेख गर्दै उनिहरुलाई सुरक्षा सेनाले यसै साताको आरम्भमा अपहरण गरेको आरोप मानव अधिकार अनुगमन समूहले लगाएको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले एक विज्ञप्ति..

पुरा पढ्नुस »

पाकिस्तानी प्रधानमन्त्री स्विजरल्यान्डलाई चिठि नलेख्ने ३ चैत्र २०६८, शुक्रबार ०६:३८

काठमाडौ, ३ चैत । पाकिस्तानी समस्याग्रस्त प्रधानमन्त्री युसुफ रजा गिलानीले आफूले स्विजरल्यान्डलाई राष्ट्रपतिलाई असिफ अली जर्दारीविरुद्ध भ्रष्टाचारको आरोपमा कारबाही गर्न चिठी लेख्न भन्दा कारागार जान तयार रहेको बताएका छन । प्रधानमन्त्री गिलानीको यस भनाइबाट उनले आफ्नो पद त्याग..

पुरा पढ्नुस »

नेपालमा रेलमार्ग निर्माणका भारतद्धारा २ अर्ब ३८ करोड रुपैयाँ विनियोजन २ चैत्र २०६८, बिहीबार ०८:५९

काठमाडौ, २ चैत । भारत सरकारले नेपालका विभिन्न दुई स्थानमा रेलमार्ग निर्माणका लागि २ अर्ब ३८ करोड भारतीय रुपैया विनियोजन गरेको छ । जयनगर–बिजलपुरा–बर्दीबास सम्मको ५९ किलोमिटर लामो रेलमार्ग र बिराटनगर जोगबनी रेलमार्गकाको लागि २ अर्ब ३८ करोड भारतीय रुपैया बिनियोजन गरिएको हो । आर्थिक..

पुरा पढ्नुस »

१६ अफगानिको हत्या गर्ने सैनिकलाई अफगानिस्तानबाट निकाला २ चैत्र २०६८, बिहीबार ०८:११

काठमाडौ, २ चैत । १६ अफगानिको हत्या गर्ने अमेरिकी सैनिकलाई अफगानिस्तानबाट निकाला गरिएको छ । हत्या आरोप सामना गरिरहेका सैनिक विरुद्ध हुने जुनसुकै कानुनी कारवाही अव देश वाहिर मात्र हुने भएको छ । गएको विहीवार मात्रै ति सैनिकले तीन वटा घरमा प्रवेश गरि ९ बालबालिकासहित १६ जनाको हत्या..

पुरा पढ्नुस »

डुबेको डुङ्गामा मृत्यु हुनेको सङ्ख्या ६६ पुग्यो १ चैत्र २०६८, बुधबार ०९:१९

काठमाडौ, १ चैत । हिजो बङ्गलादेशमा भएको डुंगा दुर्घटनामा परी निधन हुने नागरिकको संख्या आज विहानसम्ममा ६६ पुगेको छ । बङ्गलादेशको राजधानी ढाकाबाट ४० किलोमिटर दक्षिणपूर्वी भागमा बग्ने मेघना नदीमा हिजो अपरान्ह स्थानीय समय अनुसार करिब साढे दुई बजे डुङ्गा डुबेको थियो । डुंगा हिजो डुबे..

पुरा पढ्नुस »

आफ्नो कमीकमजोरीप्रति चिनियाँ प्रधानमन्त्रीको याचना १ चैत्र २०६८, बुधबार ०८:५८

काठमाडौ, १ चैत । चिनियाँ प्रधानमन्त्री बेन जिया बाओले आफ्नो कार्यकालमा भएका कमी कमजोरीहरुप्रति माफी माग्नुभएको छ । चीनको ग्रेट हलमा आजआयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो प्रधानमन्त्री कालमा सामाजिक रुपमा देखा परेका केही असहजता र केही कमीकमजोरीहरुका साथै आर्थिक विकासमा..

पुरा पढ्नुस »

कार्लोस सर्वाधिक धनि मानिस २९ फाल्गुन २०६८, सोमबार १९:३६

काठमाडौ, २५ फागुण । भर्खरै सम्पन्न एक अध्ययनले मेक्सिकाका कार्लोस स्लिमलाई विश्वकै धनि व्यक्ति रहेको देखाएकोक छ । फोव्स पत्रिकाले गरेको अध्ययन अनुसार स्लिमलाई सर्वाधिक धनि र २२ दशमलब ३ अरब डलर सम्पति भएका भारतिय मुकेश अम्बानीलाई १९ औ स्थानमा राखिएको छ । उक्त अध्ययन अनुसार स्लिमको..

पुरा पढ्नुस »

Israel asks U.S. for arms that could aid Iran strike २६ फाल्गुन २०६८, शुक्रबार १२:३२

JERUSALEM (Reuters) - Israel has asked the United States for advanced "bunker-buster" bombs and refueling planes that could improve its ability to attack Iran's underground nuclear sites, an Israeli official said on Thursday. "Such a request was made" around the time of Israeli Prime Minister Benjamin Netanyahu's visit to Washington this week, the official said, confirming media reports. But the official, who spoke on condition of anonymity given the sensitivity of the issue, played down as "unrealistic" reports that the United States would condition supplying the hardware on Israel promising not to attack Iran this year. Netanyahu told Obama at a White House meeting on Monday that Israel had not yet decided on military action..

पुरा पढ्नुस »

Syria’s deputy oil minister defects from Assad २५ फाल्गुन २०६८, बिहीबार १०:०२

AMMAN (Reuters) - Syrian Deputy Oil Minister Abdo Hussameldin has announced his defection on YouTube, becoming the first high-ranking civilian official to abandon President Bashar al-Assad since the uprising against his rule erupted a year ago. "I Abdo Hussameldin, deputy oil and mineral wealth minister in Syria, announce my defection from the regime, resignation from my position and withdrawal from the Baath Party," Hussameldin said in the video, the authenticity of which could not be immediately confirmed. "I join the revolution of this dignified people," he said in the video uploaded on Wednesday and seen early on Thursday. He said he had been in government for 33 years but did not want to end his career "serving the crimes of..

पुरा पढ्नुस »

Iran may be cleaning up nuke work २५ फाल्गुन २०६८, बिहीबार ०९:२८

[caption id="attachment_323" align="alignleft" width="512" caption="Satellite image received courtesy of the Institute for Science and International Security, shows Iran's military site in Parchin. The UN atomic agency suspects Iran has conducted nuclear warhead design experiments at its military facility in Parchin. The UN atomic agency has sought fresh thinking in its impasse with Iran after two fruitless visits probing Tehran's suspected nuclear weapons drive. (AFP Photo/)"][/caption] VIENNA (AP) — Satellite images of an Iranian military facility appear to show trucks and earth-moving vehicles at the site, indicating an attempted cleanup of radioactive traces possibly left by tests of a nuclear-weapon trigger, diplomats..

पुरा पढ्नुस »

Biggest solar storm in years races toward Earth २५ फाल्गुन २०६८, बिहीबार ०९:२१

WASHINGTON (AP) — The largest solar storm in five years was due to arrive on Earth early Thursday, promising to shake the globe's magnetic field while expanding the Northern Lights. The storm started with a massive solar flare earlier in the week and grew as it raced outward from the sun, expanding like a giant soap bubble, scientists said. When it strikes, the particles will be moving at 4 million mph. "It's hitting us right in the nose," said Joe Kunches, a scientist for the National Oceanic and Atmospheric Administration in Boulder, Colo. The massive cloud of charged particles could disrupt utility grids, airline flights, satellite networks and GPS services, especially in northern areas. But the same blast could also paint..

पुरा पढ्नुस »

विशेष

सबै

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..