दुनियाँ


हाईटीका भुकम्प पीडितलाई दिईने भनिएको रकम खतरामा १५ चैत्र २०६८, बुधबार ०८:४२

काठमाडौ, १५ चैत । द्वन्द्व ग्रस्त मुलुक हाईटीमा रहेको संयुक्त राष्ट्रसंघले हाईटीमा गएको भुकम्पबाट पीडित भएकाहरुलाई दिईने भनिएको रकम खतरामा रहेको जनाएको छ । राष्ट्रसंघका मानवतावादी संयोजक नाइजल फिशरका अनुसार उनीहरुका लागि उपलब्ध गराईने भनिएको रकम सुविधाका नाममा  खर्च गराईएकोले ..

पुरा पढ्नुस »

पन्द्र भारतीय प्रहरीको माओवादीद्धारा हत्या १४ चैत्र २०६८, मंगलवार १७:१०

काठमाडौ, १४ चैत । भारतीय माओवादीले मंगलबार बारुदी सुरुङ विस्फोट गराई कम्तीमा पनि १५ जना भारतीय प्रहरीको हत्या गरेको छ । भारतको महाराष्ट्र राज्यमा सोमबार गस्तीमा रहेको प्रहरीको सवारीलाई लक्षित गरी सो बारुदी सुरुङ विस्फोट गराएको भारतीय समाचार समिति प्रेस ट्रष्ट अफ ईण्डियाले..

पुरा पढ्नुस »

शरणार्थीको संख्या २० प्रतिशतले बृद्धि १४ चैत्र २०६८, मंगलवार १०:०४

काठमाडौ, १४ चैत , गत बर्ष पश्चमी देशमा शरनार्थीकालागि आबदेन दिनेको संख्या बढेको छ । संयुक्त राष्ट्र संघका अनुसार सन २०११ मा ४४ वटा पश्चिमी देशमा सरनार्थीका रुपमा सरन दिन आबेदन दिनेको संख्या २० प्रतिशतले बढेको हो । ट्युनिशिया , लीविया र सिरयाबाट अनेत्र जानेको संख्या सबैभन्दा रहेको..

पुरा पढ्नुस »

विश्वमै सवै भन्दा वढि फाँसीको सजाय इराक, इरान, साउदी अरब र यमनमा १४ चैत्र २०६८, मंगलवार ०९:४०

काठमाडौ, १४ चैत । सन् २०११ मा फाँसी दिने सजÞायको विषयमा चिन्ताजनक रुपमा बृद्धि भएको मानवअधिकार संस्था एमनेस्टी इन्टरनेश्नलले जनाएको छ । आफ्नो आंकलनमा संस्थाले सबै भन्दा बढी फाँसीको सजाय मध्य पुर्वी देश ईराक, ईरान, साउदी अरब र यमनमा देखिएको जनाएको छ । हालको तुलनामा १० वर्ष अघि फाँसीको..

पुरा पढ्नुस »

पुल खस्दा ६ जनाको मृत्यु, ४० जना घाईते १३ चैत्र २०६८, सोमबार ०८:५९

काठमाडौ, १३ चैत । भारत उत्तराखण्डको श्रीनगर नजिकै कीतिर्नगरमा एक निर्माणाधिन पुल खस्दा ६ जना मजदुरको मृत्यु भएको छ भने ४० जना घाईते भएका छन् । अलकनन्दा नदीमा रहेको पुल श्रीनगर कस्बे र चौरासलाई जोड्नका लागी बन्दै थियो । घाईतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । राज्य..

पुरा पढ्नुस »

पाकिस्तानमा ७ सैनिक तथा २२ लडाकूको मृत्यु १२ चैत्र २०६८, आईतवार ०९:२१

काठमाडौ, १२ चैत । पाकिस्तानको उत्तरपूर्वी भागमा रहेको तनावग्रस्त आदिवासी क्षेत्रमा गएको २४ घण्टामा कम्तिमा ७  सैनिक तथा २२ लडाकूको मृत्यु भएको छ । सुरक्षा सेनाले दक्षिणी वजिरिस्तान क्षेत्रमा गरेको खोजी कार्यमा १२ लडाकूको मृत्यु भएको एक सैनिक अधिकारीले जानकारी दिएका छन् । ती..

पुरा पढ्नुस »

बालिबालिकालाई शिक्षा दिनुपर्ने राष्ट्रपति कारजाइको भनाइ १२ चैत्र २०६८, आईतवार ०९:२०

काठमाडौ, १२ चैत । अफगानिस्तानका राष्ट्रपति हमिद कारजाइले आदिवासी तथा धार्मिक नेताहरूलाई बालिबालिकालाई शिक्षा दिन अभिप्रेरित गर्न आह्वान गर्नुभएको छ । अफगानिस्तानका नेताले मुलुकको विद्यालय वर्षको आरम्भका अवसरमा आयोजित एक समारोहमा त्यस्तो आह्वान गर्नुभएको हो । उहाँले विद्रोही..

पुरा पढ्नुस »

अफगानिस्तानमा बम बिस्फोट, पूर्व सांसदसहित ५ को मृत्यु १२ चैत्र २०६८, आईतवार ०९:१७

काठमाडौ, १२ चैत । अफगानिस्तानको दक्षिणी प्रान्त उरुज्गानमा सडक किनारामा राखिएको एक बम विस्फोट हुँदा एक पूर्व सांसदका साथै कम्तीमा ५ जनाको मृत्यु भएको प्रान्तीय प्रवक्ता सइद हमदर्दले बताउनु भएको छ । उहाँले दाह याकमा पिकअप ट्रकमा बम पड्किदा हाजी खाइरो तथा चार प्रहरीको मृत्यु भएको..

पुरा पढ्नुस »

मालीको सरकार कब्जाप्रति युरोपेली सङ्घद्वारा विरोध ११ चैत्र २०६८, शनिबार १४:४०

काठमाडौ, ११ चैत । अफ्रिकी मुलुक मालीको सेनाले गरेको सत्ता विद्रोहको विषयलाई लिएर विभिन्न पश्चिमा मुलुकहरुले विरोध जनाएका छन् । गैरकानूनी एवम् अप्रजातान्त्रिक ढंगले सैनिक कु गरेर राष्ट्रपतिलाइ भगाएको भन्दै युरोपेली युनियनले विरोध जनाएको छ । विद्रोही सेनाको सत्ता कब्जापछि..

पुरा पढ्नुस »

हुलदंगामा क्लब अल मासरी दोषी ठहर ११ चैत्र २०६८, शनिबार १४:४०

काठमाडौ, ११ चैत । गत फेबु्रअरीमा इजिप्टमा ७० जना भन्दा बढीको ज्यान जाने गरी भएको हिंसामा फुटबल क्लब अल मासरीलाई जिम्मवार ठहर गरिएको छ । दोषी ठहरपछि मासरी क्लवलाई क्लब फुटवलवाट समेत निलम्बित गरिएको छ । अल मासरी र अल एहलवबीच भएको खेलपछि समर्थकहरु मैदानमा प्रवेश गरेपछि हिंसा भएको थियो..

पुरा पढ्नुस »

१७ अफगानी नागरिकको हत्याका आरोपी भनिएका अमेरिकी सैनिकमाथि हत्यासम्बन्धी मुद्दा १० चैत्र २०६८, शुक्रबार १८:३३

चलाई १७ जना निहत्था अफगानी नागरिकको हत्या र मृतकमध्ये केहीलाई जलाएको आरोप लागेको छ । नरसंहारमा अधिकांश महिला र बालबालिकाको मृत्यु भएको थियो । ३८ वर्षका ती सैनिक अहिले अमेरिकी सैनिक नियन्त्रणमा रहेका छन् । आरोप प्रमाणित भए उनलाई मृत्युदण्डको सजाय समेत हुन सक्नेछ । यद्यपि उनले नै..

पुरा पढ्नुस »

कर्नाटकका मुख्यमन्त्री सदानंद गौड़ाले आफ्नो पदबाट राजिनामा नदिने १० चैत्र २०६८, शुक्रबार ०९:००

काठमाडौ, १० चैत । कर्नाटकका मुख्यमन्त्री सदानंद गौड़ाले आफ्नो पदबाट राजिनामा नदिने बताएका छन्  । अर्का पूर्व मुख्यमंत्री बीएस येदियुरप्पा के समर्थकले अलग दावी गरेको वीवीसीले उल्लेख गरेको छ । उनले आफुँलाई मुख्यमन्त्री बनाईने आश्वासन मिलेको बताएका छन् । तर दिल्लीमा भाजपाका शीर्ष..

पुरा पढ्नुस »

हत्या गरेको अभियोगमा ७ हजार ७ सय १० बर्षको सजायँ ८ चैत्र २०६८, बुधबार १३:१६

काठमाडौ, ८ चैत । ग्वाटेमालाको दक्षिणपंथी अर्धसैनिक बलका पाँच पुर्व सदस्यले सन १९८२ मा गरेको नरसंहारको अभियोगमा ७ हजार ७ सय दश बषको सजाँए पाएका छन् । ती पाँच जनालाई उत्तरी ग्वाटेमालाको एक ग्रामीण समुदायका व्यक्तिहरुको हत्या गरेको आरोप लागेको छ । मृत्यु हुने व्यक्तिहरुमा धेरै जसो..

पुरा पढ्नुस »

फ्रान्समा गोलाबारीमा ज्यान गुमाएकाको शव जेरुशेलममा ८ चैत्र २०६८, बुधबार १३:१३

काठमाडौ, ८ चैत । फ्रान्सको टालुसमा एक यहुदी स्कुल बाहिर भएको गोलाबारीमा परी ज्यान गुमाएका ४ जनाको शव जेरुसलम लगिएको छ । ३ बच्चा सहित ४ जनाको शव अन्तिम संस्कारको लागि जेरुशलम लगिएको हो । इजरायली प्रहरीका अनुसार उनीहरुको अन्तिम संस्कारमा हजारौँ यहुदी समर्थको उपस्थीती हुने छ ।..

पुरा पढ्नुस »

भारत अफगानिस्तानमा अहम भूमिकाका लागि तयार ८ चैत्र २०६८, बुधबार ०९:१३

काठमाडौ, ८ चैत । अमेरिकाका एक शीर्ष कमान्डरले भारत अफगानिस्तानमा अहम भूमिकाका लागि तयार भएको  बताएका छन् । अमेरीकी कांगे्रसको एक समितिमा अफगानीस्तनका लागि अमेरीकी नेटो सेनाका कमाण्डर जनरल जॉन एलेनले गठबन्धन सेना फिर्तापछि अफगानिस्तानमा भारतको अहम भुमिका हुने बताउनुभयो । उहाँले..

पुरा पढ्नुस »

विशेष

सबै

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..