दुनियाँ


भारतको नयाँ राष्ट्रपतिमा मुखर्जीको विजय सम्भावना २ श्रावण २०६९, मंगलवार १४:००

नयाँ दिल्ली, २ साउन । भारतमा हुन गइरहेको आगामी राष्ट्रपति पदको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार प्रणव मुखर्जी विजयी हुने सम्भावना रहेको समाचारहरु आइरहेका छन् । आगामी बिहीबार हुन लागेको सो निर्वाचनमा ७६ वर्षीय वरिष्ठ राजनीतिज्ञ मुखर्जीको सम्भावना बढेको विश्लेषकहरु..

पुरा पढ्नुस »

टोकियो, दुई टापुको विषयमा चिन र जापान विच विवाद १ श्रावण २०६९, सोमबार २०:५०

श्रावण १ - जापान र चीनले पूर्वी चाइना समुद्रमा अवस्थित दुईवटा द्वीपका लागि आआफ्नो दाबी कायमै राखेपछि यी दुई देश बीचमा विवाद बढेको बताइएको छ । पूर्वी चाइना समुद्रमा अवस्थित ती द्वीपहरूमा आआफ्नो स्वामित्वको दाबी उनीहरूले विगत लामो समयदेखि गर्दै आएका छन् । यसका लागि विगतमा पनि एक..

पुरा पढ्नुस »

कारबाहीमा पन्ध्र तालिवानीको मृत्यु ३१ असार २०६९, आईतवार १५:०४

काबुल, ३१ असार । अफगानिस्तानमा गत २४ घण्टाभित्र नेटोसहितको संयुक्त सेनाले गरेको कारबाहीमा १५ भन्दा बढी तालिवानी आतङ्ककारीको मृत्यु भएको छ । अफगानिस्तानको गृह मन्त्रालयले जनाएअनुसार कारबाहीका क्रममा अरु १०  आतङ्ककारी घाइते भएका छन् । अफगान राष्ट्रिय प्रहरी, सैनिक र नेटोसँग..

पुरा पढ्नुस »

एक हप्तामा सिरियाली छसय शरणार्थी लेबनानमा ३१ असार २०६९, आईतवार १५:०२

बेरुत, ३१  असार । एक हप्ताभित्र सिरियाली ६०० शरणार्थी लेबनानमा पुगेको शरणार्थी सम्बन्धी राष्ट्रसङ्घीय उच्च आयोगले जनाएको छ । युएनएचसिआरले साप्ताहिक प्रतिवेदनमा जनाएअनुसार ३० हजारभन्दा बढी सिरियाली शरणार्थी आफ्नो अशान्त देशबाट भागेर लेबनानमा सहयोगको लागि पुगिसकेका  छन् । यस..

पुरा पढ्नुस »

विवाह भोजमा आत्मघाती आक्रमण, सांसदको मृत्यु ३० असार २०६९, शनिबार १८:२५

मजार–इ–सरिफ (अफगानिस्तान), असार ३० - अफगानिस्तानको उत्तरी भागमा एक आत्मघाती बम आक्रमणकारीले एक सांसदको छोरीको विवाह भोजमा आक्रमण गरी यी सांसदका साथै अन्य १२ व्यक्तिको हत्या गरेको जानकारी अधिकारीहरुले दिएका छन् । यी आक्रमणारीले पूर्व लडाकू कमान्डर र हाल सांसद अहमद खानलाई विवाहमा..

पुरा पढ्नुस »

ट्याङ्कर पल्टिएर भएको आगलागीबाट सयको मृत्यु २९ असार २०६९, शुक्रबार ०७:५८

नाइजेरियाको डेल्टा क्षेत्रमा पेट्रोल बोकेको एउटा ट्याङ्कर पल्टिंदा जलेर एक सयभन्दा बढीको ज्यान गएको छ भने अरु कैयन घाइते भएका छन् । अधिकारीहरुका अनुसार ट्याङ्करबाट चुहिएको तेल थाप्न मानिसहरु हारालुछ गरिरहंदा ट्याङ्कर पल्टिएर आगो सल्किएको थियो । एक्कासी भयानक रुपमा फैलिएको..

पुरा पढ्नुस »

प्रहरी तालिम केन्द्रमा भएको आक्रमणमा २० को मृत्यु २८ असार २०६९, बिहीबार ११:५६

काठमाडौ, २८ असार । यमनको राजधानी सानामा भएको एक आत्मघाती हमलामा २० जनाको मृत्यु भएको छ । प्रहरी तालिम केन्द्रको ढोकामा एक आत्मघाती आक्रमणकारीले विस्फोट गराउँदा सुरक्षा अधिकारी सहित २० जनाको मृत्यु भएको हो । हिजो गरिएको उक्त आक्रमणमा दजर्नौ व्यक्ति घाईते भएको समाचार एजेन्सी..

पुरा पढ्नुस »

मलेशियामा सरकारले अभिव्यक्ति स्वतन्त्रता प्रदान गर्ने २८ असार २०६९, बिहीबार ११:५४

  काठमाडौ, २८ असार । मलेशिया सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा रोक लगाउने र अनुसन्धानका लागि भन्दै अनिश्चितकालका लागि हिरासतमा राख्ने बर्तमान कानुन खारेज गर्ने भएको छ । सरकारले ६४ बर्ष पुरानो उक्त कानुन खारेज गर्ने भएको हो । राजनीतिक दलहरु र नागरिकहरुको लामो समय देखिको..

पुरा पढ्नुस »

चवन्न लिवियाली शरणार्थीको मृत्यु २७ असार २०६९, बुधबार २०:४४

काठमाडौं २७ असार । इटाली प्रवेश गर्न लागेका ५४ लिवियाली शरणार्थीको मृत्यु भएको छ । संयुक्त राष्ट्र शरणार्थी संघका अनुसार इटालीको सीमा पार गर्ने क्रममा उनीहरुको मृत्यु भएको हो । प्लास्टिकको डुंगा चढेर १५ दिनको यात्रा सुरु गरेका शरणार्थीहरु मध्ये ५४ जनाको शरिरमा पानीको अभाव भएका..

पुरा पढ्नुस »

गान्धीको सामग्री भारतले किन्यो २७ असार २०६९, बुधबार ११:४१

नयाँदिल्ली (एएफपी), असार २७ - महात्मा गान्धीका चिठीपत्रहरूको संग्रह, अन्य कागजात, तस्बिरहरू र सम्बन्धित अन्य सरसामान भारतले बेलायतबाट किनेको छ । ती सामान ११ लाख अमेरिकी डलर (७ लाख स्टर्लिङ पाउन्ड) मा किन्ने निर्णय भएको भारतको संस्कृति मन्त्रालयले जानकारी दिएको छ । महात्मा गान्धीका..

पुरा पढ्नुस »

बाढीबाट रुसमा १४१ को मृत्यु २४ असार २०६९, आईतवार १४:४७

काठमाडौ, २४ असार । रुसमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा १४१ पुगेको समाचारमा जनाइएको छ । हिजो आएको आँधीबेहरीसहितको बाढीका कारण आज बिहानसम्ममा बाढीमा परी मृत्यु हुने १४१ पुगेको हो । बाढी र पहिरोमा परी हराइरहेका थपको शव प्राप्त भएको उक्त प्राकृतिक प्रकोपको उद्वारका लागि..

पुरा पढ्नुस »

इरानको तेल आयातमा लगाइएको प्रतिबन्ध लागु १८ असार २०६९, सोमबार ०९:४८

इरानबाट तेल आयातमा प्रतिबन्ध १ जुलाईदेखि लागु भएको छ । तेहरानको आणविक कार्यक्रमलाई लिएर उसमाथि दबाव बढाउन अमेरिका तथा युरोपेली संघले उठाउंदै आएका विभिन्न कदममध्ये यो पनि एउटा हो । उक्त प्रतिबनधले इरानको तेल निर्यातमा ठूलो असर पर्ने देखिन्छ । गत वर्ष इरानले उसको कूल तेल निर्यातको..

पुरा पढ्नुस »

विद्युतीय घडीमा एक सेकेण्ड थप १८ असार २०६९, सोमबार ०९:४६

पृथ्वीको दैनिक भ्रमणसंग सामन्जस्य मिलाउने उद्देश्यले विद्युतीय घडीहरुमा एक सेकेण्ड थप गरिएको छ । दिनहरु लमा हुंदै गएकाले यसो गर्नुपरेको बताइएको छ । जलबायु परिवर्तन, भौगर्भिक गतिविधि, समुद्री ज्वारभाटा आदि कारणले दिनहरु केही लामो हुंदै गएको वैज्ञानिकहरुको भनाई छ..

पुरा पढ्नुस »

भारतद्वारा पाकिस्तानलाई मुम्बै आक्रमणका आशङ्कित व्यक्तिका विषयमा दबाब १६ असार २०६९, शनिबार १२:११

काठमाडौ, १६ असार । भारतका गृहमन्त्री पी. चिदम्बरमले पाकिस्तानलाई सन् २००८ मा मुम्बैमा भएको आक्रमणका लागि आशङ्कित व्यक्तिले कराचीमा एक नियन्त्रण केन्द्रमा बसी आक्रमणको समन्वय गरी सहयोग गरेको कुरा स्वीकार गर्न आग्रह गर्नुभएको छ । भारतमा जन्मिएका सइद जाबियुद्दिन पाकिस्तानी लडाकू..

पुरा पढ्नुस »

बेलायती राज्यमन्त्री र अध्यक्ष प्रचण्डबीच भेटवार्ता १३ असार २०६९, बुधबार २०:५३

काठमाडौ, १३ असार । नेपाल भ्रमणमा रहनुभएका बेलायतका अन्तर्राष्ट्रि«य विकाससम्बन्धी राज्यमन्त्री एलन डंकन र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ । प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा समसामयिक राजनीतिक विषय, ा मङ्सिर ७ गतेको निर्वाचन,..

पुरा पढ्नुस »

विशेष

सबै

अमेरिकी पाठ्यक्रममा सच्याइयो बुद्धबारे गलत विवरण

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यको माध्यमिक तहका पाठ्यक्रममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भनी..

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोना मुक्त

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको..

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारद्वारा अस्वीकार

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ । यो..

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

काठमाडौं । चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै..

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ..