दुनियाँ


एक हप्तामा सिरियाली छसय शरणार्थी लेबनानमा ३१ असार २०६९, आईतवार १५:०२

बेरुत, ३१  असार । एक हप्ताभित्र सिरियाली ६०० शरणार्थी लेबनानमा पुगेको शरणार्थी सम्बन्धी राष्ट्रसङ्घीय उच्च आयोगले जनाएको छ । युएनएचसिआरले साप्ताहिक प्रतिवेदनमा जनाएअनुसार ३० हजारभन्दा बढी सिरियाली शरणार्थी आफ्नो अशान्त देशबाट भागेर लेबनानमा सहयोगको लागि पुगिसकेका  छन् । यस..

पुरा पढ्नुस »

विवाह भोजमा आत्मघाती आक्रमण, सांसदको मृत्यु ३० असार २०६९, शनिबार १८:२५

मजार–इ–सरिफ (अफगानिस्तान), असार ३० - अफगानिस्तानको उत्तरी भागमा एक आत्मघाती बम आक्रमणकारीले एक सांसदको छोरीको विवाह भोजमा आक्रमण गरी यी सांसदका साथै अन्य १२ व्यक्तिको हत्या गरेको जानकारी अधिकारीहरुले दिएका छन् । यी आक्रमणारीले पूर्व लडाकू कमान्डर र हाल सांसद अहमद खानलाई विवाहमा..

पुरा पढ्नुस »

ट्याङ्कर पल्टिएर भएको आगलागीबाट सयको मृत्यु २९ असार २०६९, शुक्रबार ०७:५८

नाइजेरियाको डेल्टा क्षेत्रमा पेट्रोल बोकेको एउटा ट्याङ्कर पल्टिंदा जलेर एक सयभन्दा बढीको ज्यान गएको छ भने अरु कैयन घाइते भएका छन् । अधिकारीहरुका अनुसार ट्याङ्करबाट चुहिएको तेल थाप्न मानिसहरु हारालुछ गरिरहंदा ट्याङ्कर पल्टिएर आगो सल्किएको थियो । एक्कासी भयानक रुपमा फैलिएको..

पुरा पढ्नुस »

प्रहरी तालिम केन्द्रमा भएको आक्रमणमा २० को मृत्यु २८ असार २०६९, बिहीबार ११:५६

काठमाडौ, २८ असार । यमनको राजधानी सानामा भएको एक आत्मघाती हमलामा २० जनाको मृत्यु भएको छ । प्रहरी तालिम केन्द्रको ढोकामा एक आत्मघाती आक्रमणकारीले विस्फोट गराउँदा सुरक्षा अधिकारी सहित २० जनाको मृत्यु भएको हो । हिजो गरिएको उक्त आक्रमणमा दजर्नौ व्यक्ति घाईते भएको समाचार एजेन्सी..

पुरा पढ्नुस »

मलेशियामा सरकारले अभिव्यक्ति स्वतन्त्रता प्रदान गर्ने २८ असार २०६९, बिहीबार ११:५४

  काठमाडौ, २८ असार । मलेशिया सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा रोक लगाउने र अनुसन्धानका लागि भन्दै अनिश्चितकालका लागि हिरासतमा राख्ने बर्तमान कानुन खारेज गर्ने भएको छ । सरकारले ६४ बर्ष पुरानो उक्त कानुन खारेज गर्ने भएको हो । राजनीतिक दलहरु र नागरिकहरुको लामो समय देखिको..

पुरा पढ्नुस »

चवन्न लिवियाली शरणार्थीको मृत्यु २७ असार २०६९, बुधबार २०:४४

काठमाडौं २७ असार । इटाली प्रवेश गर्न लागेका ५४ लिवियाली शरणार्थीको मृत्यु भएको छ । संयुक्त राष्ट्र शरणार्थी संघका अनुसार इटालीको सीमा पार गर्ने क्रममा उनीहरुको मृत्यु भएको हो । प्लास्टिकको डुंगा चढेर १५ दिनको यात्रा सुरु गरेका शरणार्थीहरु मध्ये ५४ जनाको शरिरमा पानीको अभाव भएका..

पुरा पढ्नुस »

गान्धीको सामग्री भारतले किन्यो २७ असार २०६९, बुधबार ११:४१

नयाँदिल्ली (एएफपी), असार २७ - महात्मा गान्धीका चिठीपत्रहरूको संग्रह, अन्य कागजात, तस्बिरहरू र सम्बन्धित अन्य सरसामान भारतले बेलायतबाट किनेको छ । ती सामान ११ लाख अमेरिकी डलर (७ लाख स्टर्लिङ पाउन्ड) मा किन्ने निर्णय भएको भारतको संस्कृति मन्त्रालयले जानकारी दिएको छ । महात्मा गान्धीका..

पुरा पढ्नुस »

बाढीबाट रुसमा १४१ को मृत्यु २४ असार २०६९, आईतवार १४:४७

काठमाडौ, २४ असार । रुसमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा १४१ पुगेको समाचारमा जनाइएको छ । हिजो आएको आँधीबेहरीसहितको बाढीका कारण आज बिहानसम्ममा बाढीमा परी मृत्यु हुने १४१ पुगेको हो । बाढी र पहिरोमा परी हराइरहेका थपको शव प्राप्त भएको उक्त प्राकृतिक प्रकोपको उद्वारका लागि..

पुरा पढ्नुस »

इरानको तेल आयातमा लगाइएको प्रतिबन्ध लागु १८ असार २०६९, सोमबार ०९:४८

इरानबाट तेल आयातमा प्रतिबन्ध १ जुलाईदेखि लागु भएको छ । तेहरानको आणविक कार्यक्रमलाई लिएर उसमाथि दबाव बढाउन अमेरिका तथा युरोपेली संघले उठाउंदै आएका विभिन्न कदममध्ये यो पनि एउटा हो । उक्त प्रतिबनधले इरानको तेल निर्यातमा ठूलो असर पर्ने देखिन्छ । गत वर्ष इरानले उसको कूल तेल निर्यातको..

पुरा पढ्नुस »

विद्युतीय घडीमा एक सेकेण्ड थप १८ असार २०६९, सोमबार ०९:४६

पृथ्वीको दैनिक भ्रमणसंग सामन्जस्य मिलाउने उद्देश्यले विद्युतीय घडीहरुमा एक सेकेण्ड थप गरिएको छ । दिनहरु लमा हुंदै गएकाले यसो गर्नुपरेको बताइएको छ । जलबायु परिवर्तन, भौगर्भिक गतिविधि, समुद्री ज्वारभाटा आदि कारणले दिनहरु केही लामो हुंदै गएको वैज्ञानिकहरुको भनाई छ..

पुरा पढ्नुस »

भारतद्वारा पाकिस्तानलाई मुम्बै आक्रमणका आशङ्कित व्यक्तिका विषयमा दबाब १६ असार २०६९, शनिबार १२:११

काठमाडौ, १६ असार । भारतका गृहमन्त्री पी. चिदम्बरमले पाकिस्तानलाई सन् २००८ मा मुम्बैमा भएको आक्रमणका लागि आशङ्कित व्यक्तिले कराचीमा एक नियन्त्रण केन्द्रमा बसी आक्रमणको समन्वय गरी सहयोग गरेको कुरा स्वीकार गर्न आग्रह गर्नुभएको छ । भारतमा जन्मिएका सइद जाबियुद्दिन पाकिस्तानी लडाकू..

पुरा पढ्नुस »

बेलायती राज्यमन्त्री र अध्यक्ष प्रचण्डबीच भेटवार्ता १३ असार २०६९, बुधबार २०:५३

काठमाडौ, १३ असार । नेपाल भ्रमणमा रहनुभएका बेलायतका अन्तर्राष्ट्रि«य विकाससम्बन्धी राज्यमन्त्री एलन डंकन र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ । प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा समसामयिक राजनीतिक विषय, ा मङ्सिर ७ गतेको निर्वाचन,..

पुरा पढ्नुस »

प्रधानमन्त्री भट्टराई र अस्ट्रेलियन प्रधानमन्त्री गिलार्डबीच भेट ९ असार २०६९, शनिबार १७:०६

रियो दि जेनेरियो (ब्राजिल), असार ९ - अस्ट्रेलियन प्रधानमन्त्री जुलिया गिलार्डले नेपालको विकासका लागि आगामी दिनमा अझ सहयोग बढाउने बताएकी छिन्। दिगो विकाससम्बन्धी राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिनका लागि ब्राजिलको रियो दि जेनेरियोमा रहेका प्रधान मन्त्री बाबुराम भट्टराईसँग भएको..

पुरा पढ्नुस »

पाकिस्तानमा भोलि प्रधानमन्त्रीको निर्वाचन ७ असार २०६९, बिहीबार १७:५२

काठमाडौ, ७ असार । पाकिस्तानमा फेरि राजनीतिक अस्थिरता गहिरिएको छ । पाकिस्तानका वर्तमान प्रधानमन्त्री युुसुफ रजा गिलानीले हिजोमात्र आफ्नो पदबाट राजिनामा दिएपछि नयाँ प्रधानमन्त्रीको खोजी भइरहेको छ । यसैबीच पाकिस्तानका सञ्चारमाध्यमहरुले आज राष्ट्रपति जर्दारीले आज टेक्सटाइल एवम्..

पुरा पढ्नुस »

विकिलिक्स संस्थापक असाञ्जले इक्वेडरमा शरण मागे ६ असार २०६९, बुधबार १३:१७

 लण्डन, असार ६ (बीबीसी)- अमेरिकी गोप्य दस्तावेज खुलासा गर्ने विकिलिक्सका संस्थापक जुलियन असाञ्जले इक्वेडर समक्ष शरण मागेका छन्। वेलायती अदालतको आदेशपछि लण्डनस्थित इक्वेडर दूताबासमा रहँदै आएका असाञ्जको निवेदनउपर इक्वेडर सरकारले विचार गरिरहेको जनाएको छ। इक्वेडरकी राजधानी..

पुरा पढ्नुस »

विशेष

सबै

दसैंमा ‘लकडाउन’ हुनसक्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ..

साढे ९८ लाख वित्तीय अपराध गरेको अभियोगमा राईविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । दुबईबाट साढे ९८ लाख रुपैयाँ नेपालमा रूपान्तरण गरी वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा..

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..