दुनियाँ


पाकिस्तानलाई साउदी र युएईको सुझाव ‘भारतप्रति कठोर नबन’ ५ आश्विन २०७६, आईतवार १५:०४

एजेन्सी, ५ असोज । मुस्लिम देशहरुले पाकिस्तानलाई भारतसँग तनाब नबढाउन आग्रह गरेका छन् । तर पाकिस्तानले उक्त प्रस्ताव अस्वीकार गरेको छ । पाकिस्तानी पत्रिका एक्सप्रेसले साउदीका उपविदेशमन्त्री र युएईका उपविदेशमन्त्रीले इस्लामावाद पुगेरै कश्मीरमाथिको प्रतिबन्ध फुकाउन भारतलाई..

पुरा पढ्नुस »

आफूमाथि आक्रमाण् गर्ने देशलाई युद्धभूमी बनाईदिने इरानको चेतावनी

एजेन्सी, ५ असोज । इरानको रिभोल्युसनरी गार्ड्सका कमान्डरले इरानमाथि आक्रमण गर्ने देशलाई मुख्य युद्धभूमि बनाइदिने चेतावनी दिएका छन् । कमान्डर होसेन सलामीले तेहरानमा पत्रकार सम्मेलन गर्दै आफ्नो भूमिलाई प्रमुख युद्धभूमि बनाउन चाहने मुलुकले आक्रमण गरे हुने तर प्रतिकार गरेर उही..

पुरा पढ्नुस »

भारतमा इ–सिगरेट प्रतिबन्ध २ आश्विन २०७६, बिहीबार १२:३८

दिल्ली, २ असोज । भारत सरकारले इ–सिगरेट माथि प्रतिबन्ध लगाएको छ । भारत सरकारले इ–सिगरेट माथि प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको हो । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर इ–सिगरेट प्रतिवन्ध लगाईएको बताए । ‘केन्द्रीय मन्त्रिपरिषद् बैठकले..

पुरा पढ्नुस »

साउदीका तेल प्रशोधनस्थलमा ड्रोन आक्रमण २९ भाद्र २०७६, आईतवार ०९:५१

एजेन्सी, २९ भदौ । साउदी अरबका दुई मुख्य तेल प्रशोधनस्थलमा ड्रोन आक्रमण भएको छ । साउदीको राजधानी रियादबाट करिब तीन सय ३० किलोमिटर उत्तरपूर्वमा पर्ने अबकाइक र कुरिसस्थित तेल प्रशोधनस्थलमा ड्रोन आक्रमणपछि आगलागी भएको हो । साउदी सुरक्षा टोलीले बिहानैदेखि आगो निभाउन सुरु गरेका थिए ।..

पुरा पढ्नुस »

भारतमा डुंगा पल्टिना १२ जनाको मृत्यु २७ भाद्र २०७६, शुक्रबार १५:४०

एजेन्सी, २७ भदौ । भारतको मध्यप्रदेशमा तिर्थालु सवार डुंगा पल्टिँदा १२ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार शुक्रबार बिहान ४ः३० बजे डुंगा दुर्घटना भएको थियो । गणेशको मूर्ति विसर्जन गर्न जाँदै गर्दा २० जना भन्दा धेरै यात्रुले भरिएको डुंगा पल्टिएको हो । गणेश चतुर्थी मनाउने क्रममा..

पुरा पढ्नुस »

कंगोमा रेल दुर्घटना, ५० जनाको मृत्यु

एजेन्सी, २७ भदौ । कंगोमा बिहीबार रेल दुर्घटना हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहान ३ बजेतिर ताङगणन्यिक प्रान्तको मायिबारीदीमा रेल दुर्घटना भएको हो । मानवीय सहायता मन्त्री स्टेभ एमबिकायीले दुर्घटनाको पुष्टि गर्दै कम्तीमा ५० जनाको मृत्यु भएको जनाएका छन् ।..

पुरा पढ्नुस »

भारतमा एकाबिहानै भुकम्पको झट्का २२ भाद्र २०७६, आईतवार ०९:३९

एजेन्सी, आसाम, २२ भदौ । भारतको आसाममा बिहानै भुकम्प गएको छ । स्थानीय समयअनुसार विहान ७ः३ बजे ३.३ रेक्टर स्केलको भूकम्प गएको हो । भारतीय मौसम विभागले हिमाञ्चलमा पनि राती १२ः५ बजे भूकम्प गएको थियो । भूकम्पको झट्का महसूस हुनासाथ मानिसहरुलाई घरबाट बाहिर निकालेर सुरक्षित स्थानमा सारिएको..

पुरा पढ्नुस »

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा तालिवानसँगको शान्ति प्रक्रिया रद्ध

बिबिसी, वाशिङटन, २२ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानको तालिवान बिद्रोहीसँगको शान्ति प्रक्रिया रद्धको घोषणा गरेका छन् । उनले शनिबार (नेपाली समय अनुसार गएराति) सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै आइतबार क्याम्प डेभिड (मेरिल्याण्डमा रहेको अमेरिकी राष्ट्रपतिको..

पुरा पढ्नुस »

अफगानिस्तानमा १२ लडाकू मारिए २१ भाद्र २०७६, शनिबार १६:५०

एजेन्सी, २१ भदौ । अफगानिस्तानका १२ लडाकू मारिएका छन् । बाल्ख प्रान्तमा पछिल्लो २४ घण्टामा भएको सुरक्षा कारबाहीमा परी उनीहरु मारिएका हुन् । अफगानिस्तानको सुरक्षा बलले चाम्ताल जिल्ला र त्यसको वरीपरी शुक्रबार विषेश सुरक्षा कारबाही अभियान चलाएको थियो । कारबाही अभियानका क्रममा अरु..

पुरा पढ्नुस »

बेलायतमा निर्वाचन गराउने बारे संसदमा सोमबार फेरी मतदानको तयारी २० भाद्र २०७६, शुक्रबार ०४:५५

लण्डन, १९ भदौ (एएफपी)। बेलायतमा समय अघि नै निर्वाचन गर्ने प्रधानमन्त्री बोरिस जोनसोनको प्रस्तावमा आउँदो सोमबार पनि संसदमा मतदान हुनेभएको छ । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार राजनीतिक गतिरोध अन्त्यका लागि प्रस्ताव गरिएको निर्वाचनका बारेमा दोस्रो पटक मतदान गराउन..

पुरा पढ्नुस »

जर्मनीमा पनि एटिएम ह्याक गरि करोडौँ रुपैयाँ चोरि १९ भाद्र २०७६, बिहीबार १३:५०

एजेन्सी, १९ भदौ । जर्मनीमा पनि नेपालमा जस्तै एटिएम ह्याक गरी करोडौ रकम चोरी भएको छ । नेपालमा चिनियाँ ह्याकरहरुले नेपाल र भारतका एटिएमबाट ३ करोड ४५ लाख चोरी गरेको ४ दिन अगाडी जर्मनीमा एटिएम ह्याकिङ भएको खुलेको हो । २७ अगस्टमा ब्राजिलियन ह्याकरको समुहले जर्मनीको ओल्डेनबर्गिस्क..

पुरा पढ्नुस »

अफगानिस्तानमा बिस्फोट, २ नेपालीसहित १६ जनाको ज्यान गयो १८ भाद्र २०७६, बुधबार ०८:२१

एजेन्सी, १८ भदौ । सोमबार राति अफगानिस्तानको राजधानी काबुलमा भएको बिस्फोटमा परि १६ जनाको ज्यान गएको छ । काबुलस्थित ग्रीन भिलेज क्याम्पमा सोमबार राति पौने १० बजे भएको बम बिस्फोटमा ११९ जना घाइते भएका छन् । घटनामा नेपालीको पनि मृत्यु भएको पाकिस्तानको इस्लामावादस्थित नेपाली दूतावास..

पुरा पढ्नुस »

ट्रम्पद्वारा चिनियाँ सामानमा आइतबारदेखि नयाँ करहरु लागू १६ भाद्र २०७६, सोमबार ००:३२

वासिङ्टन, १५ भदौ (एएफपी)। विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका बीच नयाँ व्यापार सम्झौता गर्न चीनमाथि दबाब दिने उद्देश्यले संयुक्तराज्य अमेरिकाले आइतबारदेखि लागू हुनेगरी चिनियाँ सामानको आयातमा नयाँ करहरु लागू भएको घोषणा गरेको छ । अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयका अनुसार..

पुरा पढ्नुस »

बेलायती प्रधानमन्त्री बोरिस जोनसनद्वारा सांसदहरूलाई ब्रेक्जिट प्रक्रिया अवरूद्ध नगर्न आग्रह १४ भाद्र २०७६, शनिबार ०१:५३

लण्डन, १३ भदौ (एएफपी)। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सांसदहरूलाई बेलायतको यूरोपेली यूनियनबाट हुने बहिर्गमन (ब्रेक्जिट) लाई अवरुद्ध गर्ने वा अक्टोबर ३१ भन्दा पछि धकेल्ने कार्य नगर्न शुक्रबार चेतावनी दिनुभएको छ । प्रधानमन्त्री जोनसनले ब्रेक्जिटका लागि हुने ढिलाइले..

पुरा पढ्नुस »

बेलायतको संसद् अक्टोबर १४ सम्मलाई निलम्वित १२ भाद्र २०७६, बिहीबार ०२:३५

लण्डन, ११ भदौ (एएफपी)। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आउँदो अक्टोबर १४ तारिखसम्मका लागि बुधबार संसद् निलम्बनको घोषणा गर्नुभएको छ । निलम्वनको घोषणालाई अनुमोदन गर्न निलम्बनसम्बन्धी प्रस्ताव उहाँले महारानी एलिजावेथसमक्ष पेश गर्नुभएको अधिकारीले जनाएका छन् । बेलायतमा..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

गंगा चौधरीलाई सरिता गिरीको प्रश्न, ‘चीनको इशारामा ममाथि आरोप लगाइएको त होइन ?’

काठमाडौँ, २३ जेठ । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेकपाका सांसदले आफ्नो विषयमा संसदमा आपत्तिजनक अभिव्यक्ति दिएको..

विदेशबाट आउने नेपाली राख्न होटल क्वारेन्टाइन तयार, दिनकै ८ हजारसम्म तिर्नुपर्ने

निरोज थापा, काठमाडौँ, २३ जेठ । विदेशमा रोकिएका नेपालीलाई उद्दार गरि ल्याईएका नेपाली राख्न होटल क्वारेन्टाइन..

विदेशबाट नेपालीको उद्दार गर्न सुरु, २६ जना काठमाडौँ आइपुगे

काठमाडौँ, २३ जेठ । विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार सुरु भएको छ । सरकारले पहिलो चरणमा म्यानमारबाट २६..

थप ३३४ जनामा कोरोना प्ष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

काठमाडौँ, २२ जेठ । नेपालमा आज एकैदिन ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या..

लकडाउन कडाइका साथ लागू गराउने उपत्यकाका सिडिओको निश्कर्ष

काठमाडौँ, २२ जेठ । काठमाडौँ उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कडाइका साथ लकडाउन पालना गराउने..