दुनियाँ


चलचित्र निर्माण बिरोधमा प्रर्दशन २८ भाद्र २०६९, बिहीबार १९:०४

काठमाडौं, २८ भदौ । इस्लामिक धर्मको उपेक्षा हुने गरी अमेरीकामा चलचित्र निर्माण भएको भन्दै इजिप्टमा लगायतका इस्लामिक देशमा पनि प्रर्दशन जारी रहेको छ । प्रर्दशनका क्रममा प्रहरी संग झडप हुदा यमनमा ३० भन्दा बढी प्रर्दशनकारी घाईते भएका छन् । इजिप्टमा रहेको अमेरीकी दुतावास अघि..

पुरा पढ्नुस »

लिबियामा अमेरीकी दुतावासमा आक्रमण २७ भाद्र २०६९, बुधबार १४:५३

काठमाडौं, २७ भदौ । लिबियाको पूर्वी शहर बेन्घाजी रहेको अमेरीकी दुतावासमा भएको आक्रमणमा परी एक अमेरीकी अधिकारीको ज्यान गएको छ । हतियार सहित आएको व्यक्तिले दुतावास रहेको भवनमा आक्रमण गर्दा अन्य एक अमेरीकी नागरीक घाईते अन्र्तराष्ट्रिय संचारमाध्यमले जनाएका  छन् । हतियार धारी मानिस..

पुरा पढ्नुस »

भारतिय काटुर्नीष्ट असिम त्रिबेदी जमानतमा रिहा २७ भाद्र २०६९, बुधबार १४:४१

काठमाडौं, २७ भदौ । देशद्रोहको मुद्धा लगाउदै गत आईवार हिरासतमा लिइएका भारतिय काटुर्नीष्ट असिम त्रिबेदी जमानतमा रिहा भएका छन् । मङलबार मुम्बई हाईकोर्टले असिमलाई जमानतमा रिहा गर्न आदेश दिएपछि आर्थर रोड जेलबाट आज उनी रिहा भएका हुन् । काटुर्नीष्ट असिम त्रिबेदी बिरुद्ध आफ्ना..

पुरा पढ्नुस »

फ्याक्ट्रीमा आगलागी, एक सय भन्दा बढीको मृत्यु २७ भाद्र २०६९, बुधबार १३:३५

पाकिस्तान, २७ भदौ । पाकिस्तानको कराची स्थित एक गार्मेन्ट फ्याक्ट्रीमा आगलागी हुदा एक सय भन्दा बढीको ज्यान गएको छ । मङलबार साझ लागेको आगलागि अन्य कैयन व्यक्ति घाईते हुन पुगेका छन् । आगलागि पछि झ्याल फोडेर भाग्ने खोज्नेहरु समेत घाईते भएको बुझीएको छ । आगलागिका कारण बारे अनुसन्धान..

पुरा पढ्नुस »

घर बस्ने श्रीमतीलाई श्रीमानबाट तलब २५ भाद्र २०६९, सोमबार १०:२१

काठमाडौं, २४ भदौ । आफ्नै श्रीमतीलाई श्रीमानले तलब दिने कुरा कति व्यवहारिक हुन सक्ला ? रोचक मात्रै होइन यो प्रश्न पेचिलो पनि छ । तर, अब भारतीय गृहिणीहरुले छिट्टै नै आफ्ना श्रीमानबाट मासिक तलब भने पाउने भएका छन्। घर बसेर घरायसी काम गर्ने श्रीमतीहरुलाई आफ्नो आम्दानीको निश्चित प्रतिशत..

पुरा पढ्नुस »

“इशनिन्दा”को आरोप लागेकी किशोरी धरौटीमा रिहा २४ भाद्र २०६९, आईतवार ०७:२१

इस्लामावाद, २४ भदौ । पाकिस्तानमा इशनिन्दाको आरोपमा तीन साताअघि पक्राउ परेकी एक इशाइ किशोरीलाई धरौटीमा रिहा गरिएको छ। १४ वर्षे ती किशोरीले कुरान जलाएको आरोप लगाउँदै एउटा भीडले कारवाहीको माग गरेपछि उनलाई इस्लामावादबाट पक्राउ गरिएको थियो । गिरफ्तार किशोरीलाई न्यायाधीश मुहम्मद..

पुरा पढ्नुस »

ह्यारीको समर्थनमा फेसबुकमा नांगा तस्बीर अपलोड २३ भाद्र २०६९, शनिबार १२:१८

काठमाडौं, २३ भदौ । नाङ्गो तस्बिर सार्वजनिक भएपछि विवादमा घेरिएका बेलायतका राजकुमार ह्यारीको पक्षमा बेलायतमा जनलहर उर्लिएको छ। उनको पक्षमा बेलायती सैनिकका पत्नी तथा प्रेमिकाहरुले फेसबुकमा आफ्ना नाङ्गा तस्बिर अपलोड गरेका छन्। यसरी ह्यारीको समर्थनमा नाङ्गो फोटो अपलोड गर्नेको..

पुरा पढ्नुस »

चीनमा भूकम्प, ६५ को मृत्यु ७ सयभन्दा बढी घाइते २३ भाद्र २०६९, शनिबार १२:११

काठमाडौं, २३ भदौ । चीनको दक्षिण पश्चिङमी युनान र ग्विजाउ प्रान्तमा दुइपटक गरी गएको भूकम्पमा परी कम्तिमा ६५ जनाको मृत्यु भएको छ। शुक्रबार गएको ५.६ रेक्टर स्केलको भूकम्पमा परी कम्तिमा ७ सय घाइते भएका छन्भने ७ लाख मानिसहरु प्रभावित भएको छ। भूकम्प प्रभावित कतिपय गाउँमा जाने बाटोसमेत..

पुरा पढ्नुस »

उमेर नपुगी यौन सम्पर्क राखेपछि… २१ भाद्र २०६९, बिहीबार १७:१९

काठमाडौं, २१ भदौ । उमेर नपुग्दै यौन सम्पर्क गरेको भन्दै मालेको एक अदालतले १६ वर्षीया किशोरीलाई १० कोर्रा हान्ने फैसला सुनाएको छ। २९ वर्षीय युवकसँग झाडीमुनी यौन सम्पर्क गरिरहँदा फेला परेका थिए। किशोरीको उमेर १८ वर्ष पूरा भएपछि कोर्रा हान्न आदेश दिइएको हो। मालेको हुलहुद्दुफारु..

पुरा पढ्नुस »

यौनवर्धक औषधिले लिंग क्षतिग्रस्त भएको भन्दै अदालतमा मुद्दा दायर २१ भाद्र २०६९, बिहीबार १०:२२

काठमाडौं, २१ भदौ । न्युयोर्क (अमेरिका)का एड्रियन कार्टर नामक व्यक्तिले ‘व्रिलिस प्रो’ नामको यौनोत्तेजक औषधी सेवनपछि गरेको यौन सम्पर्कका कारण आफ्नो लिंग क्षतिग्रस्त भएको दाबी गरेका छन् । कार्टरले उक्त औषधी उत्पादक कम्पनीविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् । उनको दाबी अनुसार एक..

पुरा पढ्नुस »

राजकुमार ह्यारीलाई अश्लील फिल्मको प्रस्ताव १९ भाद्र २०६९, मंगलवार १९:२९

काठमाडौं, १९ भदौ । ब्रिटेनका राजकुमार ह्यारीलाई अश्लील फिल्ममा काम गर्न कथित रुपमा एक करोड डलरको अफर गरिएको छ । टीएमजेड अनलाइन खबरले जनाएअनुसार ‘द ट्रवल विद ह्यारी’ नामक एक अश्लील फिल्ममा प्रमुख पात्रका रुपमा अभिनय गर्न प्रिन्स ह्यारीलाई त्यस्तो प्रस्ताव गरिएको हो । विविड..

पुरा पढ्नुस »

‘उपचारका लागि’ विदेशिइन् सोनिया १९ भाद्र २०६९, मंगलवार १४:४२

काठमाडौं, १९ भदौ । भारतको सबैभन्दा शक्तिशाली नेता का रुपमा रहेकी भारतीय कङ्ग्रेसका अध्यक्ष सोनिया गान्धी उपचारका लागि विदेश गएकी छिन् । भारतका विपक्षी दलले कोइला मुद्दा उछालेर प्रधानमन्त्री मनमोहन सिंहको राजिनामा माग गरिरहेको समयमा उनको विदेश यात्रालाई अर्थपूर्ण रुपमा लिइएको..

पुरा पढ्नुस »

विश्वकै कान्छी मेयर १८ भाद्र २०६९, सोमबार ०५:३५

काठमाडौं, १८ भदौ । प्यालेस्टाइनकी एक १५ वर्षिया किशोरी वेस्ट बैंक शहरमा मेयरमा निवर्मचित भएकी छिन् । किशोर बसार ओथम्यान सबैभन्दा कम उमेरमा मेयर हुने सौभाग्य पाएकी हुन् । यसवालाई सशक्त बनाई उनीहरुलाई नीति निर्माणमा सहभागी गराउने लक्ष्यसहित ओथम्यान मेयरमा चुनिएकी हुन् । मेयरमा..

पुरा पढ्नुस »

अजिंगर पनि घरकै सदस्य १७ भाद्र २०६९, आईतवार ०७:५५

काठमाडौं, १७ भदौ । घरमा जनावर पाल्ने सोख भएका मानिसहरु सामान्यतया घरमा कुकुर, बिरालो जस्ता जनावर पाल्ने गर्छन् । तर, समाजमा यस्ता व्यक्तिहरुको पनि कमी छैन जो जनावर पाल्ने सोखमा पनि फरकपन प्रदर्शन गरेर चर्चा बटुल्छन् । यस्तैहरुमध्येका एक हो बेलायतका पिटर राइस परिवार । बेलायत..

पुरा पढ्नुस »

एटलान्टिकमा डुंगा डुब्दा तीसको मृत्यु १७ भाद्र २०६९, आईतवार ०७:५२

कोनाक्री (गिनिया), १७ भदौ । पश्चिम अफ्रिकी मुलुक गिनियाको एटलान्टिक महासागर किनारमा डुंगा पल्टंदा एक बालकसहित कम्तीमा ३० जनाको ज्यान गएको छ । राजधानी कोनाक्रीबाट एक टापुको किनारमा गइरहेको यो डुंगा केही चट्टानमा ठक्कर खाएर पल्टेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । राम्रोसंग मर्मत..

पुरा पढ्नुस »

विशेष

सबै

दसैंमा ‘लकडाउन’ हुनसक्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ..

साढे ९८ लाख वित्तीय अपराध गरेको अभियोगमा राईविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । दुबईबाट साढे ९८ लाख रुपैयाँ नेपालमा रूपान्तरण गरी वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा..

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..