दुनियाँ


अमेरिकाको पूर्वी क्षेत्रका राज्यहरुमा डर लाग्दो आँधी, नेपाली समुदाय सुरक्षित १३ कार्तिक २०६९, सोमबार २१:४३

पुरुषोत्तम ढकाल, अमेरिका, १३ कात्तिक । अमेरिकाको पूर्वी क्षेत्रमा दशकौ पछी आएको सैंडी नामक डर लाग्दो आँधीले यस क्षेत्रको जनजीवन अस्त ब्यस्त पारेको छ । अमेरिकी सरकारले सैंडी नामक यो डर लाग्दो आँधी र तूफानबाट बच्न आवश्यक तयारी गरेको दावी गरेको छ । अमेरिकी सरकारले यस क्षत्रेमा आपतकाल..

पुरा पढ्नुस »

इंडोनेशियास्थित अमेरिकी दूतावासमा आक्रमण गर्ने तयारीमा रहेका आतंकबादीहरु गिरप्तार १२ कार्तिक २०६९, आईतवार ००:१५

जाकार्ता, १२ कात्तिक । इंडोनेशियाको प्रहरीले अमेरिकी राजदूतावास र अमेरिकी वाणिज्य दूतावासमा आक्रमण गर्ने योजना गरिरहेका ११ आतंकबादीलाई गिरप्तार गरेको छ । इंडोनेशियन प्रहरी प्रवक्ता सुहारदी आलियसले संचारकर्मीहरुलाई बताए अनुसार संगठित यो समुहले जाकार्तास्थित अमेरिकी दूतावास र..

पुरा पढ्नुस »

आत्मघाती बम विष्फोटमा ४१ को मृत्यु ११ कार्तिक २०६९, शनिबार १२:११

अफगानिस्तान, ११ कात्तिक । उत्तरी अफगानिस्तानस्थित एक मस्जिदबाहिर शुक्रबार भएको आत्मघाती बम हमलामा कम्तीमा ४१ जनाको ज्यान गएको छ । फारयाव प्रान्तको राजधानी मायमनामा मानिसहरु इदको नमाज अदा गर्नका लागि मस्जिदमा एकत्रित भइरहेको समयमा बम धमाका भएको थियो । बम विस्फोट त्यस्तो बेला भयो..

पुरा पढ्नुस »

न्युयोर्क टाइम्स छाप्छ, चिनिया प्रधानमंत्री वेनले दुई अर्ब डलर भ्रष्टाचार गरे ११ कार्तिक २०६९, शनिबार ०६:२७

न्युयोर्क, ११ कात्तिक । चिनिया प्रधानमंत्री वेन जियाबाओको  राजनीतिबाट संन्यास लिने तयारी संगै न्युयोर्क टाइम्सले उनको परिवारजनले करिब २. ७ अर्ब डलर सम्पति अनधिकृत रुपमा जम्मा गरेको आरोप लगाएको छ । तर चीनले आरोपको औपचारिक खण्डन गरेको छ । न्युयोर्क टाइम्सले वेनले प्रधानमन्त्री..

पुरा पढ्नुस »

भारतीय विदेश मंत्री एमएम कृष्णाले दिए पदबाट राजिनामा,मन्त्रि मण्डलमा ब्यापक फेर बदल हुदैं ११ कार्तिक २०६९, शनिबार ०५:५७

नयाँ दिल्ली, ११ कात्तिक । आइतबार भारतीय केन्द्रीय मन्त्रि मण्डल पुनर्गठन हुने चर्चा संगै विदेश मन्त्रि एम एम कृष्णाले शुक्रबार पद बाट राजिनामा दिएका छन् । यसै गरि अर्का प्रभावशालि मन्त्रि अंबिका सोनी पनि पुनर्गठित मन्त्रि मण्डलबाट बाहिरिने भएका छन् । स्रोतका अनुसार सोनीलाई..

पुरा पढ्नुस »

रिपब्लिकन नेता रिचर्ड मर्डोकको बलात्कार सम्बन्धि विवादास्पद अभिव्यक्तिले रोम्नीलाई पार्यो अफ्ट्यारो ९ कार्तिक २०६९, बिहीबार २१:३६

अमेरिका (एजेन्सी)। बलात्कार सम्बन्धि रिपब्लिकन नेता रिचर्ड मर्डोकको विवादास्पद अभिव्यक्तिले राष्ट्रपति उम्मेदबार मिट रोम्नीलाई संकट पूर्ण अवस्थामा पुर्याएको छ । राष्ट्रपति ओबामा र उनका समर्थकहरु यो मुद्धालाई जोड तोडका साथ् उठाउने तयारीमा जुटेका छन् । ओबामा र उनका समर्थकहरु..

पुरा पढ्नुस »

बेलायती महिलाको पांच बर्षे रोमान्चक जंगल यात्रा ६ कार्तिक २०६९, सोमबार २०:५२

लन्डन । मरीना नाम गरेकी बेलायती महिलाले दावी गरेकी छिन उनले पांच बर्ष सम्म कोलम्बियाको जंगलमा बाँदरको स्याहार सुसार गरेकी थिईन । उनको भर्खरै सार्बजनिक जंगल बुकमा उनलाई अपहरण गरि जंगलमा एक्लै छोडिएको थियो । जंगलमा रहदा मरीनाले चरा र खरायो सिकार गरि पेट भर्ने गरेको र उनको बारेमा..

पुरा पढ्नुस »

भारत भ्रमणमा रहेकी अस्ट्रेलियाकी प्रधानमन्त्री चिप्लिएर लडिन् १ कार्तिक २०६९, बुधबार २०:५९

एजेन्सी, १ कात्तिक । भारत भ्रमणमा रहेकी अस्ट्रेलियाली प्रधानमन्त्री जुलिया गिलार्ड नयाँ दिल्लीको राजघाटस्थित गान्धी मेमोरियलबाट फर्कने क्रममा चिप्लिएर लड्न पुगेकी छिन् । स्कर्ट र हिल जुत्ता लगाएर भिजेको घाँसमा हिँडिरहेकी जुलिया चिप्लिएर अकस्मात् लडेपछि पुरुषहरुले उठाउनु..

पुरा पढ्नुस »

कम्बोडिया पूर्व राजा नरोद्दम सिंहानुकको मृत्यु ३० आश्विन २०६९, मंगलवार १७:४३

नोमपेन्ह, ३० असोज । कम्बोडियाका पूर्व राजा नरोद्दम सिंहानुकको सोमबार बेइजिङस्थित अस्पतालमा मृत्यु भएको छ। उनी ८९ वर्षका थिए । कम्बोडियालाई उपनिवेशबाट मुक्त गराएपछि उनी देशका सक्रिय राजा बनेका थिए । तर पछि उनलाई खमेररुज शासनले कठपुतलीका रुपमा राखेका थिए। लाखौँ मर्ने गरी पोल पोटले..

पुरा पढ्नुस »

युरोपियन युनियनलाई नोबेल शान्ति पुरस्कार २६ आश्विन २०६९, शुक्रबार २०:५९

ओस्लो, २६ असोज । युरोपियन युनियनलाई यो वर्षको नोबेल शान्ति पुरस्कार दिइने भएको छ। युरोपको आर्थिक रुपान्तरणमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै पाँच सदस्यीय नोबेल पुरस्कार कमिटीले इयुलाई सो पुरस्कार दिने निर्णय गरेको हो । आर्थिक मन्दीबाट गुज्रिरहँदा पनि २७ मुलुकलाई एकीकरण..

पुरा पढ्नुस »

दुई वैज्ञानिकलाई नोबेल पुरस्कार २४ आश्विन २०६९, बुधबार २२:०८

स्टकहोम । फ्रान्सका सेर्ज ह्यारोस तथा अमेरिकाका डेविड वाइनल्यान्डले यस वर्ष भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार जितेका छन् । क्वान्टम भौतिकशास्त्रमा दिएको योगदानका लागि दुवैलाई सो पुरस्कार प्रदान गरिएको हो । क्वान्टम भौतिकशास्त्रले कम्प्युटर क्षेत्रमा व्यापक क्रान्ति ल्याउने..

पुरा पढ्नुस »

किङफिसर कम्पनीले तलब दिन नसकेपछि… १९ आश्विन २०६९, शुक्रबार १२:०२

काठमाडौं, १९ असोज । केही समयदेखि संकटमा परेको भारतको एक नीजि लगानीको एयरलाइन्स किङ्ग फिसरले आफ्ना कर्मचारीलाई तलब दिन नसकेको विषय यतिबेला निकै चर्चामा छ । यसरी कामको पारिश्रमिक नपाएपछि सम्वद्ध कर्मचारीका परिवारमा त्यसको नकारात्मक असर पर्न थालेको देखिएको भारतीय मिडियाहरुले..

पुरा पढ्नुस »

अष्ट्रेलियामा तीन कलेज बन्द हुंदा भारतीय विद्यार्थी प्रभावित १८ आश्विन २०६९, बिहीबार १७:१३

काठमाडौं, १८ असोज । तालिमको स्तर पूरा नगरेको भन्दै अस्ट्रेलिया सरकारले व्यावसायिक शिक्षा दिने तीन कलेज बन्द गरेको छ। भिक्टोरिया र न्यु साउथ वेल्सका कलेजहरु बन्द गरिएका हुन्। अस्ट्रेलियन स्किल क्वालिटी अथोरिटीले गरेको अनुगमनपछि तीन कलेजहरु बन्द गरिएका हुन्। बन्द गरिएको..

पुरा पढ्नुस »

अमेरिका छिर्न ताइवानीलाई भिसा नचाहिने १७ आश्विन २०६९, बुधबार १९:२८

 काठमाडौं, १७ असोज । संयुक्त राज्य अमेरिकाले ताइवानीलाई अमेरिकी प्रवेशाज्ञा नचाहिने व्यवस्था लागू गरेको छ। पर्यटन प्रवर्द्धनका लागि यस्तो नीति अवलम्वन गरिएको अमेरिकी अधिकारीहरुलाई उद्दत गर्दे एजेन्सीहरुले उल्लेख गरेका छन् । ह्वाइटहाउसले जनाएअनुसार अब ताइवानीहरुले विना कुनै..

पुरा पढ्नुस »

हङकङमा जहाज जुध्दा ३६ को मृत्यु १६ आश्विन २०६९, मंगलवार १४:२७

काठमाडौं, १६ असोज  । हङकङस्थित लामा आइलैण्डमा दुई यात्रुवाहक पानीजहाज ठोक्किदा ३६ जनाको मृत्यु भएको एजेन्सीहरुले जनाएका छन् । सोमबार राति चीनको ६३ औँ राष्ट्रिय दिवसको अवसरमा हुने आतिशबाजी हेर्न यात्रुहरू प्रर्दशनी स्थलतर्फ आइरहेका थिए । दुबै जहाजमा सवार एकसयभन्दा बढी घाइते भएका..

पुरा पढ्नुस »

विशेष

सबै

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा..