दुनियाँ


भारतको पटनामा छठ पर्वमा भएको भागदौडमा १४ को मिर्त्यु ४ मंसिर २०६९, सोमबार २३:३५

एजेन्सी । भारतको पटनामा छठ पर्वमा भएको भागदौडमा १४ को मिर्त्यु भएको छ र ठुलो संख्यामा दर्शनार्थी घाइते भएको अनुमान गरिएको छ ।अनुमान अनुसार मर्नेहरुको संख्या २१ भन्दा बढी रहेको छ । भागदौडमा मर्नेहरुमा अहिले सम्मको खबर अनुसार ९ भन्दा अबधि बाल बालिका रहेका छन् । घटना पछी पटना सहर सरकार..

पुरा पढ्नुस »

प्यालेस्टाइन अधिनस्थ गाजामा इजरायली हमला, ८६ को मिर्त्यु ४ मंसिर २०६९, सोमबार २३:२०

एजेन्सी । मध्यपूर्वको प्यालेस्टाइन अधिनस्थ गाजामा लगातारको इजरायली हमलाबाट ठुलो धन जनको क्षति हुनुको साथै ८६ जनाको को मिर्त्यु भएको छ । अन्तराष्ट्रिय समुदाएको युद्द बिराम आग्रह बिपरित इजरायली हमला छैठौ दिन पनि जारी छ । जारि युद्दमा आतंककारी समूह हमासको हमलाबाट तिन इजरायलीको..

पुरा पढ्नुस »

बाल ठाकरेको निधन २ मंसिर २०६९, शनिबार २१:३१

काठमाडौं, २ मंसिर । भारतका कट्टर हिन्दुवादी नेता शिव सेनाका प्रमुख बाल ठाकरेको ८६ वर्षको उमेरमा शनिबार मुम्बईमा हृदयघातबाट निधन भएको छ । केही समयदेखि अस्वस्थताका कारण थलिएका ठाकरेको उपचार चलिरहेको थियो भने दुई दिनअघि मात्र उनको स्वास्थ्य सुध्रिन थालेको बताइएको थियो । बाल ठाकरेको..

पुरा पढ्नुस »

गैरकानुनी आप्रवाशीहरुलाई छिट्टै ब्यबस्थित गरिने : राष्ट्रपति ओबामा १ मंसिर २०६९, शुक्रबार ०४:००

वासिंगटन, १ मंसिर । राष्ट्रपति बराक ओबामाले गैरकानुनी आप्रवाशीहरुलाई छिट्टै ब्यबस्थित गरिने बताएका छन् । दोश्रो कार्यकालका लागि निर्वाचित भए पछी पहिलो पल्ट ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति बराक ओबामाले इमिग्रेशनसंग सम्बन्धित नीतिमा सुधार..

पुरा पढ्नुस »

महात्मा गान्धीका नातिले जिते अमेरिकी चुनाब, भारतमा नक्कली गान्धी परिवारको ब्रह्म लुट २७ कार्तिक २०६९, सोमबार ०८:३२

वाशिंगटन, २७ कार्तिक । राजनीतिमा अहिंसाका प्रवर्दक स्वर्गीय महात्मा गान्धीका पनाति शान्ति गान्धीले अमेरिकाको कैन्सस राज्य सभा चुनाबमा विजय हाशिल गरेका छन् । कैन्सस राज्यसभा अन्तरगतको ५२ औं जिल्लामा गत ६ नोभेम्बरमा चुनाब भएको थियो । ७२ बर्षीय गान्धी रिपब्लिकन पार्टीका उम्मेदवार..

पुरा पढ्नुस »

म हिटलरको छिमेकी ! एउटा रोमान्चकारी सम्झना २५ कार्तिक २०६९, शनिबार १०:३६

काठमाडौं, २५ कार्तिक । एडगर फोएथवेंगरको बाल्यकाल म्यूनिखमा बित्यो जहाँ उनि हिटलरको छिमेकी थिए । उनि ९ नोभेम्बर १९३८ सम्मनै हिटलरको छिमेकी थिए । जुन रात जर्मन यहुदीको नरसंहार सुरु गरिएको थियो । समय बितेको पत्तो नहुने रहेछ, थाहै नपाई आठ दशक बितेछ, आज पनि एडगरको आँखामा एडल्फ हिटलरको..

पुरा पढ्नुस »

राष्ट्रपति ओबामा बर्मा जाँदै २४ कार्तिक २०६९, शुक्रबार ०९:१७

एजेन्सी, २४ कात्तिक । अमरीकी राष्ट्रपति कार्यालयले दिएको जानकारी अनुसार उनको दोश्रो कार्यकालको पहिलो विदेश भ्रमण बर्मा बाट सुरु हुने भएको छ । बराक ओबामा बर्मा भ्रमण गर्ने पहिलो अमरीकी राष्ट्रपति हुनेछन । १७ नोवेम्बर देखि सुरु हुने यो भ्रमणमा उनले अंग सान सुची विपक्षी नेता र..

पुरा पढ्नुस »

चिनिया कम्युनिष्ट पार्टीको १८ औं महाधिवेशन सुरु २३ कार्तिक २०६९, बिहीबार १६:०१

काठमाडौं, २३ कात्तिक । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को १८ औं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु भएको छ । उसको राष्ट्रिय महाधिवेशन बेइजिङमा रहेको ग्रेट हल अफ दि पिपुलमा हुँदै छ । महाधिवेशनलाई ध्यान दिँदै देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ । हरेक पाँच वर्षमा चिनियाँ कम्युनिस्ट..

पुरा पढ्नुस »

अमेरिकी राष्ट्रपति निर्वाचनमा बराक ओबामा बिजयी २२ कार्तिक २०६९, बुधबार १०:०८

भर्जिनिया, २२ कात्तिक । भर्खरै सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनको प्राप्त पछिल्लो परिणाम अनुसार राष्ट्रपति बराक ओबामा २७० भन्दा बढी इलोक्ट्रोल भोट प्राप्त गरि दोश्रो कार्यकालको लागि बिजयी भएका छन् । अर्थतन्त्र प्रमुख एजेण्डा रहेको निर्वाचनमा ओबामाले कुल ५ सय ३८ इलेक्ट्रोरल..

पुरा पढ्नुस »

कडा प्रतिष्पर्धा बीच अमेरिकामा राष्ट्रपति निर्बाचनको मतदान हुदै २१ कार्तिक २०६९, मंगलवार २०:३९

भर्जिनिया, २१ कात्तिक । आज मंगलबार अमेरिकी जनताले राष्ट्रपति चयन गर्ने प्रक्रिया अन्तर्गत पुर्बी क्षेत्रका राज्यहरुमा बिहान ७ बजे देखि मतदान सुरु भएको छ । तर पूर्वी क्षत्रकै न्युयोर्कमा भने बिहान ६ बजे मतदान सुरु भै राति ९ बजे सम्म जारी रहने छ । राष्ट्रपति पदका दुवै उम्मेदबार..

पुरा पढ्नुस »

स्यान्डीप्रभावित क्षेत्रमा अमेरीकी राष्ट्रपति ओबामा १८ कार्तिक २०६९, शनिबार ११:४८

न्युयोर्क : अमेरिकाका विभिन्न राज्यमा आएको विनाशकारी समुद्री आँधी स्यान्डीले पुर्‍याएको क्षतिको निरीक्षण गर्न अमेरीकी राष्ट्रपति बाराक ओबामा  न्युजर्सी पुगेका छन् । त्यहाँ उनले स्थानीयसित आफ्नो प्रशासनले लामो समयसम्म उनीहरूलाई साथ दिइरहने बताए । भ्रमणमा रहेका ओबामालाई फेडेरल..

पुरा पढ्नुस »

सेक्सको भन्दा सोसियल मिडियाको चाहना बढी प्रवल १६ कार्तिक २०६९, बिहीबार १६:३९

जर्मनीमा हालै गरिएको एक सोधले मानिसको चाहना सेक्समा भन्दा फेसबुक या टुवीटरजस्ता मिडियाको प्रयोगमा प्रवल बन्न पुगेको देखाएको छ । साइकोलोजिकल साइन्समा प्रकाशित विवरणअनुसार सोधमा २ सय ५ पुरुष र महिलामाथि सर्भेक्षण गरिएको थियो । तीमध्ये ज्यादाजसो व्यक्ति कलेजका छात्रछात्रा थिए ।..

पुरा पढ्नुस »

अब कार पनि रकेटको गतिमा १४ कार्तिक २०६९, मंगलवार ०९:४९

काठमाडौं, १४ कात्तिक । कार पनि रकेटको गतिमा गुड्छ भन्दा पत्यार नलाग्ला । तर, बेलायती इन्जिनियरलाई रकेटको रफ्तारमा चल्ने कार निर्माणमा सफलता मिलेको छ । बिबिसिका अनुसारबेलायतका इन्जिनियरले रकेटको रफ्तारमा चल्ने हाइब्रिड कारको निर्माणमा सफलता पाएका छन् । रकेटको गतिमा चल्ने..

पुरा पढ्नुस »

अमेरिकाको पूर्वी क्षेत्रका राज्यहरुमा डर लाग्दो आँधी, नेपाली समुदाय सुरक्षित १३ कार्तिक २०६९, सोमबार २१:४३

पुरुषोत्तम ढकाल, अमेरिका, १३ कात्तिक । अमेरिकाको पूर्वी क्षेत्रमा दशकौ पछी आएको सैंडी नामक डर लाग्दो आँधीले यस क्षेत्रको जनजीवन अस्त ब्यस्त पारेको छ । अमेरिकी सरकारले सैंडी नामक यो डर लाग्दो आँधी र तूफानबाट बच्न आवश्यक तयारी गरेको दावी गरेको छ । अमेरिकी सरकारले यस क्षत्रेमा आपतकाल..

पुरा पढ्नुस »

इंडोनेशियास्थित अमेरिकी दूतावासमा आक्रमण गर्ने तयारीमा रहेका आतंकबादीहरु गिरप्तार १२ कार्तिक २०६९, आईतवार ००:१५

जाकार्ता, १२ कात्तिक । इंडोनेशियाको प्रहरीले अमेरिकी राजदूतावास र अमेरिकी वाणिज्य दूतावासमा आक्रमण गर्ने योजना गरिरहेका ११ आतंकबादीलाई गिरप्तार गरेको छ । इंडोनेशियन प्रहरी प्रवक्ता सुहारदी आलियसले संचारकर्मीहरुलाई बताए अनुसार संगठित यो समुहले जाकार्तास्थित अमेरिकी दूतावास र..

पुरा पढ्नुस »

विशेष

सबै

दसैंमा ‘लकडाउन’ हुनसक्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ..

साढे ९८ लाख वित्तीय अपराध गरेको अभियोगमा राईविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । दुबईबाट साढे ९८ लाख रुपैयाँ नेपालमा रूपान्तरण गरी वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा..

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..