दुनियाँ


रुसमा महाभूकम्प

मस्को, ३० साउन । गत शनिबार इरानमा गएको भुकम्पको क्षतिको आंकलन भइनसक्दै रुसको पूर्वी क्षेत्रमा आज महाभूकम्प गएको छ। नेपाली समय अनुसार पौने ९ बजे गएको भूकम्पको तीव्रता ७।३ म्याग्निच्युडको रहेको अमेरिकी भूगर्भ संस्थाले बताएको छ। भूकम्पबाट भएको क्षतिबारे विवरण आउन बाँकी नै छ। उत्तरी..

पुरा पढ्नुस »

रामदेव पक्राउ २९ श्रावण २०६९, सोमबार १७:५७

नयांदिल्ली, २९ साउन । भारतका योगगुरु रामदेव पक्राउ परेका छन् । भ्रष्टाचारको अन्त्य हुनुपर्ने र विदेशमा राखिएको कालोधन फिर्ता ल्याउनुपर्ने मागका साथ गत बिहीबारबाट अनसनमा बसेका रामदेवले आफ्ना हजारौं समर्थकलाई संसदभवनतर्फ बढ्न निर्देशन दिएपछि उनी पक्राउमा परेका हुन् । संसदभव..

पुरा पढ्नुस »

जापान अन्तर्राष्ट्रिय अदालत जाने २८ श्रावण २०६९, आईतवार १५:५४

टोकिया, २८ साउन । जापानका विदेशमन्त्री कोइचिरो गेम्बाले टोकियोले उसका द्वीपहरूको समूहका विषयमा दक्षिण कोरियासँग भएको विवादलाई अन्तर्राष्ट्रिय अदालतले समाधान गरोस् भन्ने विचार गरिरहेको बताएका छन् । जापानी जलक्षेत्रमा रहेका तथा जापानी भाषामा ताकेसिमा तथा कोरियाली भाषामा डोक्डो..

पुरा पढ्नुस »

इरानमा महाभुकम्प

तेहरान, २८ साउन । इरानको उत्तरपश्चिमी क्षेत्रमा शनिबार आएको महाभूकम्पले ठूलो धनजनको क्षति पुर्याएको छ । फार्स न्युज एजेन्सीका अनुसार भूकम्पले कम्तीमा ८७ जनाको मृत्यु भएको छ भने चार सयभन्दा बढी गम्भीर घाइते भएका छन् । इरानमा शनिबार दुई शक्तिशाली भूकम्पका धक्का महसूस गरिएका थिए भने..

पुरा पढ्नुस »

हिमाचलमा बस दुर्घटनामा ५२ को मृत्यु २७ श्रावण २०६९, शनिबार २१:४९

काठमाडौं, २७ साउन । उत्तरी भारतको हिमाचल प्रदेशमा भएको बस दुर्घटनामा ५२ जनाको मृत्यु भएको छ । घटनामा ४२ भन्दा बढी घाईते भएका छन् । ३२ जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । खचाखच यात्रु लिएर चामवाबाट वरमाहुर गइरहेको बस सडकबाट करिव १०० मिटर तल खसेको थियो । घुम्तीमा चालकले बस..

पुरा पढ्नुस »

प्रत्येक दिन २० जना किशोरी हराउँछन् आन्ध्र प्रदेशमा

काठमाडौं, २७ साउन । भारतको आन्ध्र प्रदेशमा हरेक दिन २० जना भन्दा बढी महिला तथा किशोरी हराउने गरेको तथ्य सार्वजनिक भएको छ । राज्य प्रहरीको तथ्याङ्क अनुसार यो वर्ष हरेक दिन २२ जना महिला तथा किशोरी हराएका छन् । आन्ध्र प्रदेशमा पछिल्लो चार वर्षमा २३ हजार ७ सय ६० जना महिला तथा किशोरीहरु..

पुरा पढ्नुस »

अफगानिस्तानमा तीन अमेरिकी सैनिकको मृत्यु २६ श्रावण २०६९, शुक्रबार १६:४३

अफगानिस्तान, २६ साउन । अफगानिस्तानमा तीन जना अमेरिकी सैनिक मारिएका छन् । अफगान सेनाको जस्तै बर्दी लगाएको एक जना बन्दूकधारीले तीन जना नेटो सैनिकलाई गोली हानेर मारेको रोयटर्सले जनाएको छ । हेलमन्द प्रान्तको संगीन जिल्लामा बैठकमा भाग लिईरहेका बेला उनीहरु माथि आक्रमण भएको हो । दुई दिन..

पुरा पढ्नुस »

प्रहरीले महिला र पुरुषलाई नाङ्गै घुमाएपछि… २४ श्रावण २०६९, बुधबार १७:२५

सिन्ध, २४ साउन । पाकिस्तानको सिन्ध राज्यस्थित गम्बट सहरमा एकजना महिला र पुरुषलाई प्रहरीले निर्वस्त्र सडकमा घुमाएको सन्दर्भ चर्कंदै गएको छ । यो समाचार अन्तर्राष्ट्रिय मिडियामा निकै चर्चामा आएपछि जिम्मेवार प्रशासनिक पदाधिकारी र सम्बन्धित प्रहरी चौकीका प्रमुखका साथै घटनासँग..

पुरा पढ्नुस »

गुरुद्वारमा बन्दुकधारीले गोली चलाउंदा सातको ज्यान गयो २२ श्रावण २०६९, सोमबार ०९:३७

काठमाडौं, साउन २२ । अमेरिकाको विस्कान्सीन राज्यको वक क्रिक शहरस्थित एक गुरुद्वारमा गोली हानाहान हुंदा सातजनाको ज्यान गएको छ । एजेन्सीहरुले जनाएअनुसार चारजनालाई गुरुद्वार भित्रै र तीनजनालाई बाहिर पार्किंगमा मृत अवस्थामा भेटिएको थियो । मारिएकामध्य गोली हान्ने व्यक्तिसमेत रहेको..

पुरा पढ्नुस »

पचासी वर्षमा फेरि बिबाह २१ श्रावण २०६९, आईतवार १२:२६

वासिङ्टन । पतिपत्नीबीच झगडा परेर सम्बन्ध बिच्छेद भएपछि पुनः सम्बन्ध जोडिएका घटना बिरलै भेटिन्छन् । तर, कुरा नमिलेर सम्बन्ध विच्छेद गरेको झण्डै आधा शताब्दीपछि ८५ वर्षका एक जोडीको फेरि लभ परेको घटना चाहिं दुर्लभ नै मान्नुपर्छ । यस्तै दुर्लभ घटना अमेरिकामा भएको छ । टिन एजमै प्रेम भएर..

पुरा पढ्नुस »

पतनको मार्गमा अल–कायदा १८ श्रावण २०६९, बिहीबार १८:१७

वासिंगटन, १८ साउन । अमेरिकाले मंगलबार सार्वजनिक गरेको एक प्रतिवेदनमा चरमपन्थी संगठन अल कायदा पतनको मार्गमा उन्मुख भएको जनाइएको छ । अमेरिकी विदेश मन्त्रालयद्वारा तयार पारिएको प्रतिवेदनमा ओसामा बिन लादेनको मृत्युपछि अल कायदा निकै कमजोर भएको र पतनको मार्गमा पुगेको उल्लेख छ । करिब..

पुरा पढ्नुस »

सहवासका लागि १५ वर्ष पुगेकै हुनुपर्ने अदालतको आदेश १६ श्रावण २०६९, मंगलवार ०७:१२

नयांदिल्ली, १६ साउन । दिल्ली उच्च अदालतले १५ वर्षभन्दा मुनिका बालिकासंग विवाहपछिको सहवासलाई बलात्कार मानिने फैसला सुनाएको छ । उच्च अदालतले सम्भोगका लागि बालिकाले स्वीकृति दिएकै भए पनि त्यसलाई बलात्कार मानिने र ती मामिलामा पुरुषलाई उनको धार्मिक अधिकारबाट संरक्षण नपाउने आदेश..

पुरा पढ्नुस »

विद्रोहीलाई धुलो चटाउने चेतावनी : वालिद अल मुअल्लेम १५ श्रावण २०६९, सोमबार १६:५०

तेहरान, १५ साउन । विदेशमन्त्री वालिद अल मुअल्लेमले अलेप्पो सहरमा विद्रोही र सरकारी सैनिकबीच भिडन्त भएको पुष्टि गर्दै विद्रोही पक्षको पराजय अवश्यम्भावी रहेको दाबी गरेका छन् । उनले विद्रोहीहरुलाइ धुलो चटाइदिने दावी गरेका छन् । इरानी अधिकारीहरूसँग छलफल गर्न तेहरान पुगेका उनले..

पुरा पढ्नुस »

किम जोङ उन बिबाहित भएको आशङ्का १२ श्रावण २०६९, शुक्रबार १२:४८

प्योङयाङ, १२ साउन । उत्तर कोरियाली सरकारी सञ्चार माध्यमले पहिलो पटक मुलुकका नेता किम जोङ उन विवाहित रहेको पुष्टि भएको समाचार प्रकाशित गरेका छन् । एउटा मनोरञ्जन पार्क उद्घाटन गर्न गएका उनीसंग सहभागी उनकी पत्नीलाई सरकारी रेडियोले ‘कमरेड री सो जु’ नामले चिनाएको हो । विभिन्न..

पुरा पढ्नुस »

पाकिस्तानका प्रधानमन्त्रीलाई दुईहप्ते अल्टिमेटम ११ श्रावण २०६९, बिहीबार ०७:१७

इस्लामावाद, ११ साउन । पाकिस्तानको सर्वोच्च अदालतले राष्ट्रपतिविरुद्ध भ्रष्टाचारको मुद्दा ब्युंताउन प्रधानमन्त्री रजा परवेज असरफलाई दुई साताको अल्टिमेटम दिएको छ । न्यायाधीश आसिफ सइद खानसहितको संयुक्त इजलासले प्रधानमन्त्रीलाई राष्ट्रपति जर्दारीको भ्रष्टाचारसम्बन्धी मुद्दा..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

बढ्यो नेपालीको प्रतिव्यक्ति आय, पुग्यो १ हजार ९० डलर

काठमाडौँ, १९ असार । नेपाल निम्न आय भएको मूलुकको सूचीबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व बैंकको पछिल्लो..

पुरुष उत्पीडन:हिंसाको चपेटामा पुरुषपनि

पछिल्लो समयमा समाजमा महिला भन्दा पुरुष हिंसा बढ्दै गएको कुरा समय समयमा बिभिन्न संघ संस्थाहरुले गरेका अध्धयनले..

नेकपा विवाद ः एकता जोगाउन पहल

प्रकाश सिलवाल, काठमाडौँ, १८ असार : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहमा विवाद बढेपछि पार्टी..

काँग्रेसले भन्यो, ‘संसद अधिवेशन अन्त्य गर्नु प्रधानमन्त्रीको गैरजिम्मेवार कदम’

काठमाडौँ, १८ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद अधिवेशन अन्त्य गर्ने प्रधानमन्त्री केपी शर्मा..

राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगे प्रचण्ड

काठमाडौँ, १८ असार । नेकपाभित्र विवाद बढ्दै गएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिलाई भेट्न शितलनिवास..