दुनियाँ


रहेनन् खाडीयुद्धका ‘हिरो’ १५ पुष २०६९, आईतवार २३:२२

एजेन्सी, १५ पुस । सन् १९९१ को विश्वचर्चित खाडीयुद्धमा गठबन्धन सेनाको नेतृत्व गरेका अमेरिकी सैन्य जनरल नोरमन स्वारजोफको ७८ वर्षको उमेरमा निधन भएको छ । स्टारमिन नोरमनको नामबाट प्रसिद्ध भएका जनरल स्वारजोफ १९९०(९१ को दौरान खाडीको पहिलो लडाइँमा गठबन्धन सेनाका कमाण्डर रहेका थिए ।..

पुरा पढ्नुस »

बर्लुस्कोनीको महंगो पारपाचुके १४ पुष २०६९, शनिबार १२:५३

एजेन्सी, १४ पुस । नाबालिक किशोरीसँग सेक्स सम्बन्ध राखेको अभियोगमा मुद्दा खेपिरहेका इटलीका पूर्वप्रधानमन्त्री सिल्वियो बर्लुस्कोनीले आफ्नी पूर्वपत्नी भेरानिका लारियोलाई वार्षिक ४ करोड ८० लाख डलर प्रदान गर्नुपर्ने भएको छ । एजेन्सीहरुले जनाएअनुसार उनीहरुबीचको..

पुरा पढ्नुस »

सामूहिक बलात्कारको शिकार युवतीको मृत्यु १४ पुष २०६९, शनिबार ०४:३३

काठमाडौं, १४ पुस । नयाँदिल्लीमा यात्रु बसभित्रै बलात्कारको शिकार भएकी  युवतीको सिंगापुरमा निधन भएको छ । गम्भीर अवस्थामा गत बिहिबार सिंगापुरको माउण्ट एलिजाबेथ अस्पताल भर्ना गरिएकी उनको शनिबार बिहान निधन भएको हो । गत पुस १ गते राती एक पुरुष मित्रका साथ घर फर्कंदै गर्दा यात्रुबसमा २३..

पुरा पढ्नुस »

ऊँटको टोकाइबाट एकको मृत्यु १२ पुष २०६९, बिहीबार १६:३०

बेइजिङ, १२ पुस । ऊँटको टोकाइबाट चीनमा एक व्यक्तिको मृत्यु भएको छ । मेट्रोडटयुकेडटको रिपोर्ट अनुसार लियोनिङ प्रान्तको डालियानमा ऊँटले टोकेको ‘सन’ उपनाम भएका व्यक्तिको मृत्यु भएको हो । ऊँटले टोकेपछि उपचारका लागि उनलाई असपताल लगिएको थियो । तर, उपचारका लागि अस्पतालको पुर्‍याएको करिब..

पुरा पढ्नुस »

सिन्जो आवे बने जापानका नयाँ प्रधानमन्त्री ११ पुष २०६९, बुधबार १५:४५

टोकियो, ११ पुस । जापानको नयाँ प्रधानमन्त्रीका रुपमा सिन्जो आवे चयन भएका छन् । जापानको तल्लो सदन डायटले आज आवेलाई जापानको प्रधानमन्त्री निर्वाचित गरेको हो । डेढ साताअघि भएको आम निर्वाचनमा उनको दल लिबरल डेमोक्रेटिक पार्टीले संसदमा स्पष्ट बहुमत प्राप्त गरेको थियो । नयाँ निर्वाचनपछि..

पुरा पढ्नुस »

पोपद्वारा चीनको ‘प्रशंसा’ ११ पुष २०६९, बुधबार १०:०४

एजेन्सी/ ११ पुस । भेटिकनमा इसाईका सर्वोच्च धर्मगुरु पोप वेन्डिक्ट १६औँ ले ऐतिहासिक सेन्ट पिटर्स वैसिलिकामा हजारौँ श्रद्धालुहरुलाई क्रिसमसको अवसरमा सन्देश दिने क्रममा संसारभर शान्तिका लागि आह्वान गरेका छन् । पोपले आफ्नो सन्देशको सुरुमै चिनीयाँ नेतृत्वका लागि प्रार्थना..

पुरा पढ्नुस »

एक दिवसीय क्रिकेटबाट सचिनले लिए सन्यास ८ पुष २०६९, आईतवार १८:३९

काठमाडौं, ८ पुस । भारतमा ‘क्रिकेटका भगवान’ भनेर चिनिने विश्वविख्यात क्रिकेट खेलाडी सचिन तेण्डुलकरले वान डे क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । पाकिस्तानविरुद्ध हुन लागेको वान डे म्याचमा इण्डियन टिममा आफ्नो नाम नपरेपछि अचानक तेण्डुलकरले सन्यासको निर्णय लिएको..

पुरा पढ्नुस »

ओबामा फेरि बने ‘वर्ष व्यक्तित्व’ ७ पुष २०६९, शनिबार १४:२१

काठमाडौं, ७ पुस । प्रसिद्ध पत्रिका टाइमले अमेरिकाका राष्ट्रपति बाराक ओवामालाई 'वर्ष व्यक्तित्व' घोषणा गरेको छ । ओबामा दोस्रोपटक वर्ष व्यक्तित्व घोषित भएका हुन् । यसअघि सन् २००८ मा राष्ट्रपति निर्वाचित हुँदा पनि उनलाई टाइम म्यागेजिनले वर्ष व्यक्तित्व घोषणा गरेको थियो । टाइम..

पुरा पढ्नुस »

पीडित युवतीले होशमा आउनेवित्तिकै प्रश्न गरिन्- ‘बलात्कारीलाई के कारबाही भयो ?’ ७ पुष २०६९, शनिबार १३:५७

काठमाडौं, ७ पुस । भारतको राजधानी नयाँदिल्लीमा एक साताअघि चलिरहेको बसमा सामूहिक बलात्कारको शिकार बनेकी २३ वर्षिया युवतीको पक्षमा बलात्कारीहरुलाई कठोर कारबाही गर्नुपर्ने मागका साथ प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरुमाथि अश्रु ग्याँस र पानीको फोहरा प्रयोग गरिनुका साथै उनीहरुलाई..

पुरा पढ्नुस »

फेसबुकको नया योजना: एक डलर तिर्नुहोस मनपरेको मान्छेलाई म्यासेज गर्नुहोस ७ पुष २०६९, शनिबार ०१:४२

अमेरिका । फेसबुकले निकट भविष्यमै आफनो ग्राहकलाई लक्षित गर्दै आफ्नो साथि नबनेका फेसबुक युजरहरुलाई एक डलर शुल्क तिरेर म्यासेज पठाउने सुबिधा उपलब्ध गराउने भएको छ । फेसबुकको भनाइ छ साथि नभएका फेसबुक युजरहरुलाई एक डलर शुल्क तिरेर म्यासेज पठाउने सुबिधा उपलब्ध हुनेछ । फेसबुकका अनुसार..

पुरा पढ्नुस »

दक्षिण कोरियामा पहिलो महिला राष्ट्रपति ५ पुष २०६९, बिहीबार ०५:४९

एजेन्सी, दक्षिण कोरिया, ५ पुष । दक्षिण कोरियामा भर्खरै सम्पन्न निर्वाचनमा निर्वाचित पहिलो महिला राष्ट्रपति पार्क ग्यून हाईले भनेकी छिन, उनको विजय देशको अर्थ तन्त्र सुधारका लागि सहयोगी हुने बताएकी छिन । नव निर्वाचित पहिलो महिला राष्ट्रपति पार्क ग्यून हाई, दक्षिण कोरियाका पूर्व..

पुरा पढ्नुस »

बेनजीर भुट्टोको हत्याबारे खुलासा गरिने पाकिस्तानी गृहमन्त्रीको दाबी २ पुष २०६९, सोमबार १५:१२

काठमाडौं, २ पुस । भारत भ्रमणबाट स्वदेश फर्कने क्रममा पाकिस्तानका गृहमन्त्री रहमान मलिकले यसै महिनाभित्र पाकिस्तानी सरकारले बेनजीर भुट्टोको हत्याकाण्डसम्बन्धी महत्वपूर्ण रिपोर्ट जारी गर्ने बयान दिएर सनसनी मच्चाएका छन् । यसै महिना २७ डिसेम्बरमा पूर्व पाकिस्तानी प्रधानमन्त्री..

पुरा पढ्नुस »

पाकिस्तानमा आतंकवादी हमला, ९ को मिर्त्यु, दर्जनौ घाइते १ पुष २०६९, आईतवार ०७:०३

एजेन्सी, इस्लामाबाद, १ पुष । पाकिस्तानको पेशावर एयरपोर्टमा आतंकवादीहरुले रकेट आक्रमण गरेका छन । शनिवार राति पाकिस्तानको पेशावर एयरपोर्टमा आतंककारीहरुले गरेको रकेट आक्रमणमा परि ९ को मिर्त्यु भएको छ भने दुइ दर्जन भन्दा बढी घाइते भएका छन । आतंककारीहरुले पेशावर एयरपोर्टमा ३..

पुरा पढ्नुस »

अमेरिकाको कनेक्टिकटमा भएको त्राशदीपूर्ण गोलि प्रहारबाट २० स्कुले विद्यार्थीसहित २८ जनाको मृत्यु ३० मंसिर २०६९, शनिबार ०६:२८

पुरुषोत्तम ढकाल, भर्जिनिया, ३० मंसिर । अमेरिकाको कनेक्टिकटमा एक बन्दुकधारीले गरेको त्राशदी पूर्ण गोलि प्रहारबाट २० स्कुले विद्यार्थी सहित २८ जनाको घटनास्थलमै मृत्यु भएको छ । बन्दुकधारी २० बर्षीय एडाम लान्जाले अमेरिकी समय अनुसार बिहानीको ९:३० बजे विद्यालयको कक्षा कोठामा प्रवेश..

पुरा पढ्नुस »

पाकिस्तानमा बम आक्रमण २९ मंसिर २०६९, शुक्रबार २२:४८

पेशावर (पाकिस्तान), ३० मंसिर । पाकिस्तानको पेशावर शहरस्थित एयरपोर्टनजिक भएको बम विष्फोटमा पाँच व्यक्तिको ज्यान गएको छ भने डेढ दर्जन घाइते भएका छन् । प्रहरीले रकेट प्रहार भएको आशंका गरेको छ भने प्रत्यक्षदर्शीहरुले एयरपोर्टलाई निशाना बनाएर आक्रमण गरिएको जनाएका छन् । उक्त हमलाको..

पुरा पढ्नुस »

विशेष

सबै

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन..

मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा सचिवालय बैठकको निर्णय, व्यक्ति टुंगो लाग्न अझै बाँकी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय..

बलात्कारको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ

धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा कार्यरत एक अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन् । जोशीपुर..