दुनियाँ


पाकिस्तानद्वारा बलेस्टिक मिसाइल हत्फ ४ को परिक्षण १३ बैशाख २०६९, बुधबार २१:२४

एजेन्सी, पाकिस्तान, १३ वैशाख । पाकिस्तानले बुधबार परमाणु हतियार लैजान क्षमताको बलेस्टिक मिसाइल हत्फ ४ को सफल परिक्षण गरेको छ। पाकिस्तानले गत साता भारतले गरेको अग्नी ५ मिसाइलको जवाफमा उक्त परिक्षण गरेको जानकारहरूले बताएका छन्। पाकिस्तानी सेनाले एक विज्ञप्ती मार्फत आफूले आफ्नो..

पुरा पढ्नुस »

दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स फेला पर्यो,दुर्घटनामा ११ बालबालिका परे,बच्ने सम्भावना छैन ९ बैशाख २०६९, शनिबार २०:१८

पाकिस्तान, ९ बैशाख (एजेन्सी) । पाकिस्तानमा दुर्घटना भएको विमानको बोइङ्ग ७३७ को ब्ल्याक बक्स रेकर्डर फेला परेको छ। दुर्घटनाको जाँच गरिरहेका अधिकारीहरूले विमानको अवशेष हटाउने क्रममा उक्त ब्ल्याक बक्स फेला परेको हो। उक्त दुर्घटना खराब मौसमका कारण भएको बताइएको छ। विमान अवतरण हुदा..

पुरा पढ्नुस »

पाकिस्तानमा विमान दुर्घटना, ११८ जनाको मृत्यु ८ बैशाख २०६९, शुक्रबार २१:४२

कराची, पाकिस्तान, (एजेन्सी) ८ बैशाख । उत्तरी पाकिस्तानमा १२७ जना चढेको यात्रुवाहक विमान दुर्घटना भएको छ। भोज एअरको सो बोइङ ७३७ विमान कराचीबाट इस्लामावादतर्फ उडिरहेको थियो। दुर्घटनामा ११८ जनाको मृत्यु भएको त्यहाँको रक्षा मन्त्रालयलाई उद्‌धृत गर्दै पाकिस्तानी मिडिया डनको अनलाइन..

पुरा पढ्नुस »

आतङ्कवादीहरुले नेपालबाट नयाँ नयाँ रुट प्रयोग गरे : भारतीय गृहमन्त्री ५ बैशाख २०६९, मंगलवार १३:५५

काठमाडौँ, वैशाख ५ (नागरिक)- भारतीय गृहमन्त्री पी चिदम्बरमले नेपाल र बङ्गलादेशबाट आतङ्कवादीहरुले नयाँ नयाँ बाटो प्रयोग गरी भारत प्रवेश गरिरहेकोले सुरक्षा खतरा बढेको भन्दै गम्भीर चासो व्यक्त गरेका छन्। मुख्यमन्त्रीहरुको वार्षिक सम्मेलनको उद्‍घाटनका क्रममा उनले सोमबार यस्तो..

पुरा पढ्नुस »

पूर्वी टिमोरमा राष्ट्रपति पदको दोस्रो चरणको मतदान ४ बैशाख २०६९, सोमबार १२:००

काठमाडौ, ४ बैशाख । पुर्वी टिमोरमा राष्ट्रपति निर्वाचनका आज लागि दोस्रो चरणको मतदान भएको छ । वर्तमान राष्ट्रपति जोस रामोस होर्ताले पहिलो चरणमा जित पक्का गर्न नसकेपछि दोस्रो चरणको मतदान भएको हो । पुर्वी टिमोर राष्ट्रपति संबैधानिक भए पनि आगामी महिना देश स्वतन्त्र भएको दश वर्ष पुगेको..

पुरा पढ्नुस »

ममता सुरक्षा बैठकमा सहभागी नहुने

काठमाडौ, ४ बैशाख । भारतमा आज हुन लागेको आन्तरिक सुरक्षा बैठकमा पश्चिम बंगलाकी मुख्यमन्त्री तथा तृणमुल काँग्रेसकी अध्यक्ष ममता बेनर्जीले सहभागि नहुने भएकी छन् । नयाँ दिल्लीमा हुने सो बैठकमा अन्य राज्यका मुख्यमन्त्री भने सहभागी हुने भारतीय समाचार माध्यमले जनाएका छन् । भारतीय..

पुरा पढ्नुस »

ईजिप्टमा १० जना प्रत्यासीलाई राष्ट्रपतिको चुनाव लड्न रोक ३ बैशाख २०६९, आईतवार १५:०८

काठमाडौ, ३ बैशाख । ईजिप्टमा राष्ट्रपति पदका १० जना प्रत्याशीलाई चुनाव अधिकारीहरुले चुनावमा भाग लिन रोक लगाएका छन् । चुनावमा सहभागी हुनबाट वञ्चित हुनेमा पूर्व गुप्तचर विभाग प्रमुख ओमार सुलेमान, मुस्लिम ब्रदरहुडका खैरात अल सातेर, रुढीबादी नेता सलाफी हाजेम सलाह अबु ईस्माईल र..

पुरा पढ्नुस »

बेलायतद्धारा म्यानमारमाथिको नाकाबन्दी फुकुवा २ बैशाख २०६९, शनिबार १८:०५

काठमाडौ, २ बैशाख । म्यानमारको भ्रमणमा रहनु भएका बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले म्यानमारमाथिको नाकाबन्दी हटाउने घोषणा गर्नुभएको छ । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसाङ् सुकीसँगको भेटघाटपछि बेलायती प्रधानमन्त्री क्यामरुनले म्यानमारमा प्रजातन्त्रको उदय भएकाले..

पुरा पढ्नुस »

उत्तरको रकेट प्रक्षेपणको राष्ट्रसंघद्धारा आलोचना

काठमाडौ, २ बैशाख । उत्तर कोरियाले गरेको असफल रकेट प्रक्षेपणप्रति संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले खेद प्रकट गरेको छ । परिषद्ले जारी गरेको विज्ञप्तिमा रकेट प्रक्षेपण सुरक्षा परिषद्को दुई वटा प्रस्तावको विरुद्ध भएको समेत जनाइएको छ । उत्तर कोरियाले भने रकेट प्रक्षेपण कार्य..

पुरा पढ्नुस »

सिरियाले विद्रोहीका विरुद्धको सबै कारवाही बन्द गर्ने ३० चैत्र २०६८, बिहीबार ११:५०

काठमाडौ, ३० चैत । चर्को अन्तर्राष्ट्रिय दवावपछि सीरिया सरकार आजवाट विद्रोही पक्ष विरुद्ध जारी सवै प्रकारको फौजी कारवाही अन्त्य गर्न सहमत भएको छ । संयुक्त राष्ट्रसंघ र अरब लीगको मध्यस्थतावाट सीरिया सरकार युद्धविरामको निर्णयमा पुगेको हो । स्थानीय समय अनुसार विहिवार विहान ६..

पुरा पढ्नुस »

पाकिस्तानी राष्ट्रपति जरदारी र भारतका प्रधानमन्त्री मनमोहन सिंहबीच वार्ता २६ चैत्र २०६८, आईतवार २०:२२

नयाँ दिल्ली,भारत,(एजेन्सी)चैत २६ । एक दिने निजी भ्रमणमा भारत आएका पाकिस्तानी राष्ट्रपति आसिफअली जरदारी र भारतका प्रधानमन्त्री मनमोहन सिंहबीच नयाँ दिल्लीमा द्धिपक्षीय सम्बन्धमा वार्ता सम्पन्न भएको छ। वार्तापछि सञ्चारकर्मीसित कुरा गर्न आएका जर्दारीले सबै विषयमा छलफल भएको बताए।..

पुरा पढ्नुस »

आङ सान सुकीको विजयसँगै बर्मामा अमेरिकी नाकाबन्दी खुकुलो २४ चैत्र २०६८, शुक्रबार १८:४९

वासिङ्टन,(एजेन्सी) २४ चैत्र । उपनिर्वाचनमा आङ सान सुकीको दलको विजयसँगै अमेरिकाले बर्मामाथिको नाकाबन्दी खुकुलो पार्ने घोषणा गरेको छ। अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले यात्रा तथा वित्तीय र लगानीमाथिको नाकाबन्दी खुकुलो पर्ने बताएकी छन्। बर्माको वित्तीय सेवा र लगानीमाथिको..

पुरा पढ्नुस »

सुर्तिजन्य पदार्थको तस्करी रोक्न अन्तर्राष्ट्रिय सहमति २३ चैत्र २०६८, बिहीबार १०:२९

काठमाडौ, २३ चैत । सुर्तिजन्य पदार्थको तस्करी रोक्न अन्तर्राष्ट्रिय सहमति बनेको छ । जेनेभामा विश्व स्वास्थ्य संगठनको बैठकमा भाग लिरहेका देशहरुकाबीचमा सुर्तिजन्य पदार्थको तस्करी रोक्ने बारेमा सहमति भएको हो । संगठनले सुर्तिजन्य पदार्थ तम्बाकुको अवैध व्यापारबाट हरेक वर्ष ४० अरब..

पुरा पढ्नुस »

पाइलटको आकासमै मृत्युपछि श्रीमतीले विमान सकुशल ओरालिन २२ चैत्र २०६८, बुधबार १५:१६

अमेरिका, चैत २२ (एजेन्सी)- अमेरिकी आकाशमा उडिरहेको विमानमा पाइलटको मृत्यु भएपछि उनकी वृद्ध पत्‍नीले विमानलाई पूर्वोत्तरमा रहेको सानो विमानस्थलमा सकुशल अवतरण गराएकी छिन्। विमानमा इन्धन लगभग समाप्त भइसकेको बताइएको छ। ८० वर्षीय हेलेन कोलिन्सले धेरै वर्षअघि उडानसम्बन्धी तालिम..

पुरा पढ्नुस »

लिवियामा जारी हिंसामा पछिल्लो पटक १४ जनाको मृत्यु

काठमाडौ, २२ चैत । लिवियामा जारी हिसांमा पछिल्लो पटक १४ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार चरमपन्थी गुटहरुकाबीचमा भएको  झडपमा १४ जनाको मृत्यु हुनुका साथै ८ जना घाईते भएका छन् ।  झडप हुशको उत्तर–पश्चिम क्षेत्रको ज्वारा शहरको नजिकै भएको वीवीसीले उल्लेख गरेको छ । लिवियामा कर्नल..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

मालेका महासचिव मैनालीको दुर्घटनबारे छानबिन गर्न कार्यदल

काठमाडौँ, १६ फाल्गुण । नेकपा (माले)ले पार्टी महासचिव सिपी मैनाली सवार कार दुर्घटनाबारे छानविन गर्न कार्यदल बनाएको छ । शुक्रबार..

अडियो बाहिर ल्याउने मिश्रविरुद्द बाँस्कोटाले हाले मुद्दा

काठमाडौँ, १६ फाल्गुण । निर्वतमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफूले कमिसन माग गरेको अडियो..

प्रचण्ड भन्छन्, ‘राष्ट्रिय सभामा वामदेव, अर्थमन्त्रीमा खतिवडाकै निरन्तरता’

चितवन, १६ फाल्गुण । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले..

पूर्वराज्यमन्त्री साहलाई ४ वर्ष कैद सजाय

धनुषा, १६ फाल्गुण । पूर्वराज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध विशेष अदालतले अन्तिम फैसला सुनाएको छ । अदालतले साह..

मालेका महासचिव मैनाली सवार कार दुर्घटना

बर्दिबास, १५ फाल्गुण । नेकपा (माले)का महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटनामा परेको छ । बिहीबार दिउँसो झापाबाट..