दुनियाँ


सञ्चालक समितिलाई पत्र लेखेर वेपत्ता भए ‘क्याफे कफी डे’का मालिक

दिल्ली, १४ साउन । भारतीय बहुराष्ट्रिय कम्पनी सीसीडी अर्थात क्याफे कफी डेका मालिक वी जी सिद्धार्थ सोमबार बेलुकादेखि बेपत्ता छन् । भारतमा कफी व्यवसायमा क्रान्ति ल्याएका उनी सोमबार बेलुका भारतको कर्मंनाटका राज्यको मंगलूरु भन्ने स्थानबाट बेपत्ता भएका हुन् । उनी अन्तिम पटक नेत्रावदी..

पुरा पढ्नुस »

भारतले काश्मिरमा सैनिक थप्यो १३ श्रावण २०७६, सोमबार ०८:४६

दिल्ली, १३ साउन । भारतले गत साताको अन्त्यमा भारत प्रशासित काश्मिरमा १० हजार सैनिक तैनाथ गरेको छ । सैनिक थप गरिएपछि स्थानीय त्रसित बनेका काश्मिरबाट एएफपीलाई प्राप्त सूचनाहरूमा जनाइएको छ । यद्यपि भारतीय अधिकारीले उक्त कदम नियमित तालिका अनुसार भएको जनाएका छन् । मुसलमान समुदायको..

पुरा पढ्नुस »

जापानमा शक्तिशाली भूकम्प १२ श्रावण २०७६, आईतवार १७:१०

जापान, १२ साउन । जापानमा आइतबार ६.५ म्याग्नीच्युडको भूकम्प गएको छ । जापानको दक्षिणपूर्वी तटीय क्षेत्रमा स्थानीय समय अनुसार बिहान ३ः३१ बजे शक्तिशाली भूकम्प गएको जापानको मौसम विज्ञानसम्वन्धी कार्यालयले जनाएको छ । जमिनको सतहबाट करिब ४२० किलोमिटर गहिराईमा भूकम्प गएका कारण सुनामीको..

पुरा पढ्नुस »

इरानले कब्जामा लिएका ९ जना भारतीयलाई छोड्यो १० श्रावण २०७६, शुक्रबार १७:५४

पानामा, १० साउन । इरानले कब्जामा लिएको ९ जना भारतीयलाई रिहा गरेको छ । जुलाई १४ मा पानामाको ध्वजावहाक तेल ट्याङ्करलाई कब्जामा लिँदा नियन्त्रणमा लिएका १२ जना भारतीय नागरिकमध्ये ९ जनालाई रिहा गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । इरानले तेल बोक्ने उक्त पानीजहाज (एमटी रिआ) लाई..

पुरा पढ्नुस »

बोरिस जोनसन बने बेलायतका ५५ औं प्रधानमन्त्री ९ श्रावण २०७६, बिहीबार १३:२०

लण्डन, ९ साउन । बोरिस जोनसनले बेलायतमा प्रधानमन्त्रीको कार्यभार सम्हालेका छन् । जोनसन कन्जरभेटिभ पार्टीका नेतामा बुधबार निर्वाचित भएसँगै प्रधानमन्त्री बनेका हुन् । बेलायती महारानी एलिजावेथ द्वितीयाले उनलाई सरकार गठन गर्न भनेकी थिइन् । महारानीसँग भेट गर्न बकिंघम राजदरवारमा..

पुरा पढ्नुस »

ट्रम्प र खानबीच अफगानिस्तान द्वन्द्व समाधानका बिषयमा विचारविमर्श हुने ७ श्रावण २०७६, मंगलवार ०५:३३

वासिङ्टन, ६ साउन (एएफपी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच सोमबार भेटवार्ता हुन लागेको छ । उहाँहरुबीच मुख्य गरेर अफगानिस्तानमा १८ बर्षदेखि जारी युद्वका बारेमा छलफल हुने तय भएको अधिकारीहरूले जनाएका छन् । अमेरिकाले अफगानी सरकार र विद्रोही..

पुरा पढ्नुस »

भारतद्वारा चन्द्रयान–२ को सकुशल प्रक्षेपण

नयाँ दिल्ली, ६ साउन (एएनआई)। भारतले एक हप्ताअघि प्राविधिक कारण देखाई स्थगित गरेको चन्द्रयानलाई सोमबार सकुशल अन्तररिक्षमा प्रक्षेपण गरेको छ । अहिलेसम्म मानव पाइला नपुगेको चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–२ लाई अवतरण गर्ने प्रयास गरिने र यो अभियान अन्तर्गत चन्द्रमा सतहमा पानी..

पुरा पढ्नुस »

भारतमा आइतबार चट्याङमा परेर ३२ जनाको मृत्यु ६ श्रावण २०७६, सोमबार १२:३२

उत्तर प्रदेश, ६ साउन । भारतको उत्तर प्रदेशमा आइतबार राति चट्याङमा परेर ३२ जनाको मृत्यु भएको छ । राज्यको अलग–अलग जिल्लामा चट्याङमा परि १३ जना घाइते भएका छन् । कानपुर र फतेहपुरमा सबैभन्दा धेरै ७/७ जनाको मृत्यु भएको छ । राजस्थानको झालावाडमा पनि महिलासहित ४ जनाको ज्यान गएको छ । पाली..

पुरा पढ्नुस »

पाकिस्तानी प्रधानमन्त्री इमरान खान अमेरिका भ्रमणमा, भारतको चासो ५ श्रावण २०७६, आईतवार १०:३६

काठमाडौँ, ५ साउन । पाकिस्तानी प्रधानमन्त्री इमरान खान तीन दिने अमेरिका भ्रमणमा गएका छन् । भ्रमणका क्रममा खानले मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नेछन् । अमेरिका भ्रमणमा इमरान खानसँगै पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाजवा पनि छन् । ट्रम्प–इमरान..

पुरा पढ्नुस »

१५ वर्ष दिल्लीको मुख्यमन्त्री भएकी शिलाको निधन ४ श्रावण २०७६, शनिबार १६:५०

दिल्ली, ४ साउन । भारतीय कांग्रेसकी नेतृ शिला दीक्षितको निधन भएको छ । उनको ८१ वर्षको उमेरमा शनिबार दिउँसो निधन भएको हो । उनी १५ वर्षसम्म (तीन पटक) भारतको राजधानीसमेत रहेको दिल्लीको मुख्यमन्त्री भएकी थिइन् । दीक्षितको जन्म ३१ मार्च १९३८ मा पञ्जाबमा भएको थियो..

पुरा पढ्नुस »

इबोला महामारीः ‘विश्व स्वास्थ्य सङ्कटकाल’ घोषणा २ श्रावण २०७६, बिहीबार ०९:३७

बिबिसी, २ साउन । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला महामारी फैलिएपछी विश्व स्वास्थ्य सङ्गठनले ‘विश्व स्वास्थ्य सङ्कटकाल’ घोषणा गरेको छ । उक्त घोषणासँगै समृद्ध राष्ट्रहरूले इबोलासँगको सङ्घर्षमा थप आर्थिक सहयोग गर्ने अपेक्षा गरिएको छ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा..

पुरा पढ्नुस »

भारतीय विमानका लागि पाकिस्तानी आकाश खुला ३१ असार २०७६, मंगलवार १७:१४

पाकिस्तान, ३१ असार । पाकिस्तानले मंगलबारबाट सबै प्रकारका उडानका लागि आफ्नो आकाश खुला गरेको छ । पाकिस्तान र भारतबीच उत्पन्न तनाबका कारण पाकिस्तानले भारत समेत सबै मुलुकका गैरसैनिक बिमानको पाकिस्तानी आकाश हुँदै उडानमा प्रतिबन्ध लगाएको थियो । पाकिस्तानी नागरिक उड्डयन प्राधिकरणले..

पुरा पढ्नुस »

मनसुनी बर्षाका कारण बङ्गलादेशी शिविरमा रहेका करिब पाँच हजार रोहिंज्या परिवार विस्थापित २९ असार २०७६, आईतवार २३:५४

बङ्गलादेश, २९ असार (एएफपी)। अत्यधिक मनसुनी बर्षाका कारण आएको बाढी र डुवानमा परी बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा रहेका रोहिंज्या शरणार्थी शिविरमा बस्दै आएका करिब पाँच हजार शरणार्थीले बासस्थान गुमाएका अधिकारीहरूले आइतबार जनाएका छन् । बङ्गलादेशको मौसमविज्ञान विभागले भनेको छ,..

पुरा पढ्नुस »

सोमालिया होटल आक्रमण, २६ को मृत्यु

मोगादिसु, २८ असार, (एएफपी)। सोमालियाको एउटा होटलमा भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये धेरै विदेशी नागरिक रहेका अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । घटनामा परी अरु ५६ जना घाइते भएका छन् । देशको दक्षिणी क्षेत्रमा रहेको चर्चित तथा..

पुरा पढ्नुस »

विश्वकप क्रिकेटमा भारतलाई गाली गरिएको ब्यानर फहराउँदै प्लेन घुमेपछि …………. २२ असार २०७६, आईतवार १६:४३

काठमाडौँ, २२ असार । विश्वकप क्रिकेटमा शनिबार भएको भारत र श्रीलंकाबीचको खेलमा एउटा अज्ञात प्लेनले पाँचपटक मैदनमा फन्को मार्यो । उक्त प्लेनले भारत बिरोधि ब्यानर प्रदर्शन गरेको छ । ‘इन्डिया नरसंहारलाई रोक, कस्मिरलाई स्वतन्त्र गर’ लेखिएको ब्यानरको साथमा प्लेनले प्रत्येक पटक मैदानको..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

मालेका महासचिव मैनालीको दुर्घटनबारे छानबिन गर्न कार्यदल

काठमाडौँ, १६ फाल्गुण । नेकपा (माले)ले पार्टी महासचिव सिपी मैनाली सवार कार दुर्घटनाबारे छानविन गर्न कार्यदल बनाएको छ । शुक्रबार..

अडियो बाहिर ल्याउने मिश्रविरुद्द बाँस्कोटाले हाले मुद्दा

काठमाडौँ, १६ फाल्गुण । निर्वतमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफूले कमिसन माग गरेको अडियो..

प्रचण्ड भन्छन्, ‘राष्ट्रिय सभामा वामदेव, अर्थमन्त्रीमा खतिवडाकै निरन्तरता’

चितवन, १६ फाल्गुण । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले..

पूर्वराज्यमन्त्री साहलाई ४ वर्ष कैद सजाय

धनुषा, १६ फाल्गुण । पूर्वराज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध विशेष अदालतले अन्तिम फैसला सुनाएको छ । अदालतले साह..

मालेका महासचिव मैनाली सवार कार दुर्घटना

बर्दिबास, १५ फाल्गुण । नेकपा (माले)का महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटनामा परेको छ । बिहीबार दिउँसो झापाबाट..