
दुनियाँ


४ बलात्कार आरोपीको गोली हानी हत्या
एजेन्सी, दिल्ली, २० मंसिर । भारतको हैदराबादमा सामूहिक बलात्कारका ४ आरोपीहरूलाई भारतीय प्रहरीले गोली हानी मारेको छ । अबेर नेसनल हाइवे ४४ मा प्रहरी कारबाहीमा उनीहरू मारिएका हुन् । प्रहरीले आरोपीहरूलाई एनएच–४४ मा अपराधको दृष्य ‘रि–क्रियट’ गर्न लैजादा भाग्ने प्रयास गरेपछि प्रहरीले..
पुरा पढ्नुस »
भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा इराकमा २५ जना मारिए १३ मंसिर २०७६, शुक्रबार ०८:५७
एजेन्सी, १३ मंसिर । इराकमा भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा २५ जनाको मृत्यु भएको छ । इराकका प्रधानमन्त्री अदेल अब्देल मेहदीले दक्षिण इराकको जिम्मेवारी दिँदै कमाण्डरको रूपमा खटाएका सैनिक अधिकृतलाई पदबाटसमेत बर्खास्तका लागि सिफारिस गरेका छन् । बर्खास्त गरिएका कमाण्डरलाई..
पुरा पढ्नुस »
भारत र अफगानिस्तानबीच सुपुर्दगी सन्धि ९ मंसिर २०७६, सोमबार १४:२५
एजेन्सी, ९ मंसिर । भारत र अफगानिस्तानबीच सुपुर्दगी सन्धि भएको छ । सेप्टेम्बरमा भारतको राजधानी दिल्लीमा दुवै देशका प्रतिनिधिले सुपुर्दगी सन्धि गर्नेबारे सम्झौता गरेका थिए । अफगानिस्तानका विदेशमन्त्री इदरिस जमान र आफगानिस्तानका लागि भारतीय राजदूत विनय कुमारले हस्ताक्षर गर्दै..
पुरा पढ्नुस »
कंगोको बस्तीमा विमान खस्यो ८ मंसिर २०७६, आईतवार १६:३६
एजेन्सी, ८ मंसिर । पूर्वी कंगोको गोमा शहरको एक बस्तीमा १६ जना सवार विमान खसेको छ । बीच बस्तीमा विमान खस्दा केही व्यक्तिको मृत्यु भएको तर कतिको मृत्यु भयो भन्नेबारे यकिन भइनसकेको अधिकारीहरुले बताएका छन् । डोर्नियर –२२८ विमान गोमा सहरको विमानस्थलबाट उडे लगतै सम्पर्कविहीन भएको थियो..
पुरा पढ्नुस »
न्युजिल्याण्डमा भूकम्प, हजारौँ विस्थापित
एजेन्सी, ८ मंसिर । न्युजिल्याण्डमा आइतबार बिहान ५.९ म्याग्नीच्युडको भूकम्प गएको छ । भूकम्पपछि हजारौं व्यक्ति विस्थापित भएका छन् । जानकारीमा आएअनुसार भूकम्पपछि आइतबार मध्याह्नसम्ममा ५ हजार भन्दा बढी विस्थापित भईसकेका छन् । भूकम्पका कारण कति जनाको मृत्यु भयो र अन्य के कति क्षति भयो..
पुरा पढ्नुस »
चीनको खानीमा विस्फोट, १५ जनाको मृत्यु ३ मंसिर २०७६, मंगलवार १४:१५
एजेन्सी, ३ मंसिर । चीनको सान्छी प्रान्तस्थित एक खानीमा भएको विस्फोटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार घटनामा परी अरु ९ जना घाइते भएका छन् । खानीमा ग्यास विस्फोटन भएर दुर्घटना भएको अधिकारीहरुले बताएका छन् । दुर्घटना भएको बेला घटनास्लथमा ३५ जना..
पुरा पढ्नुस »
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाद्वारा प्याज नखाने घोषणा २ मंसिर २०७६, सोमबार १७:२८
एजेन्सी, २ मंसिर । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले प्याज नखाने घोषणा गरेकी छिन् । हसिनाको डेपुटी प्रेस सेक्रेटरी हसन जाहिदलाई उद्वृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले देशमा उत्पादन नहुने आयातित प्याज प्रयोगमा निरुत्साहित गर्न उनले यस्तो घोषणा गरेको जनाएका..
पुरा पढ्नुस »
श्रीलङ्काको राष्ट्रपतिमा विपक्षी नेता राजापाक्षे निर्वाचित १ मंसिर २०७६, आईतवार १३:४१
रासस, १ मंसिर । श्रीलङ्काको राष्ट्रपतिमा विपक्षी दल उम्मेद्वार एवम् पूर्व रक्षामन्त्री गोटाबाया राजापाक्षे निर्वाचित भएका छन् । १० बर्ष अगाडी रक्षामन्त्री रहेका बेला तमिल टाईगर्सको द्धन्द्ध अन्त्यका लागि महत्वपूर्ण भूमिका खेलेका राजापाक्षे आइतबार राष्ट्रपतिमा निर्वाचित भएका..
पुरा पढ्नुस »
मेक्सिकोले बोलिभियाका मोरालेसलाई राजनीतिक शरण दिने २७ कार्तिक २०७६, बुधबार ०१:५४
मेक्सिको सिटी, २६ कात्तिक । मेक्सिकोको विदेश मन्त्रालयले हालै बोलिभियाको राष्ट्रपतिबाट राजिनामाको घोषणा गरेका इभो मोरालेसलाई राजनीतिक शरणार्थीको रूपमा स्वीकार गर्ने जानकारी गराएको छ । विदेशमन्त्री मार्सेलो एब्राडले पत्रकार सम्मेलनमार्फत मोरालेसलाई शरण दिइने कुरा सार्वजनिक..
पुरा पढ्नुस »
भारतको महाराष्ट्रमा राष्ट्रपति शासनको सिफारिस
मुम्बई, २६ कात्तिक (एएनआई)। भारतको महाराष्ट्र राज्यमा राष्ट्रपति शासन लगाउन राज्यपाल भगतसिंह कोस्यारीले सिफारिस गर्नुभएको छ । राज्य विधानसभाको चुनावपछि सरकार गठन गर्न कुनै पनि दल असमर्थ रहेको भन्दै कोस्यारीले राष्ट्रपति शासनको प्रस्ताव गर्नुभएको हो । मुम्बईस्थित राज भवनबाट..
पुरा पढ्नुस »
बोलिभियाका राष्ट्रपति मोरालेसद्वारा राजिनामा, १४ वर्षे कम्युनिष्ट शासन ढल्यो २६ कार्तिक २०७६, मंगलवार ०२:२८
लापाज, २५ कात्तिक, (एएफपी)। दक्षिण अमेरिकी राष्ट्र बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतबार राजिनामा गर्नुभएको छ । विगत तीन सातादेखि हिंसात्मक प्रदर्शन जारी रहेको अवस्थामा देशको सेना र प्रहरीले पनि राष्ट्रपतिका कदमलाई समर्थन नगर्ने घोषणापछि राष्ट्रपति मोरालेसले राजिनामा..
पुरा पढ्नुस »
५ सय वर्ष पूरानो जग्गा विवाद सुल्झियो, अयोध्यामा अब रामको मन्दिर बन्ने २३ कार्तिक २०७६, शनिबार १२:४२
दिल्ली, २३ कार्तिक । भारतको सर्वोच्च अदालते विवादित अयोध्याको जग्गामा भगवान रामको मन्दिर रहने फैसला सुनाएको छ । उक्त जग्गामा रामको मन्दिर रहने कि बाबरी मस्जिद रहने भन्ने विवाद थियो । शनिबार मुख्य न्यायाधीश रञ्जन गोगोइ नेतृत्वको पाँच सदस्यीय बेञ्चले हिन्दुहरुको पक्षमा..
पुरा पढ्नुस »
चीनमा अनलाईन गेम प्रतिबन्ध २१ कार्तिक २०७६, बिहीबार १३:०५
एजेन्सी, २१ कार्तिक । चीनले १८ वर्ष भन्दा मुनिका किशोरहरूलाई अनलाईन भिडियो गेम खेल्न नदिने निर्णय गरेको छ । अनलाइन भिडियो गेमको लत छुटाउन चीनले राती १० बजेदेखि बिहान ८ बजेसम्म अनलाइन भिडियो गेम खेल्न नदनिे भएको हो । अब चीनमा १८ वर्षमुनिका किशोरहरूले राति १० बजेदेखि बिहान ८ बजेसम्म..
पुरा पढ्नुस »
प्रदुषण घटाउन दिल्लीमा जोर विजोर प्रणाली १८ कार्तिक २०७६, सोमबार १६:०९
दिल्ली, १८ कार्तिक । भारतको नयाँ दिल्लीमा सोमबार बिहान ८ः०० बजेबाट यातायातका साधनमा जोर विजोर प्रणाली लागू भएको छ । यातायातका साधनबाट निस्किने धुवाँ र अत्यधिक यातायातको चाप र आवागमनका कारण उडेको धुलोका कारण वायु प्रदुषण भएको भन्दै यो निर्णय आएको हो । सोमबारबाट जोर नम्बरका सवारी..
पुरा पढ्नुस »
भारतको नयाँ नक्सा सार्वजनिक, पाकिस्तानको विरोध
एजेन्सी, १८ कार्तिक । भारत सरकारले नयाँ नक्सा सार्वजनिक गरेको छ । जम्मू–कश्मीर र लद्दाख केन्द्र शासित प्रदेश बनेपछि भारतले पहिलोपटक नयाँ नक्सा जारी गरेको हो । यो नक्शा बमोजिम अब भारतमा २८ राज्य र नौवटा केन्द्र शासित प्रदेश भएका छन् । भारत सरकारको प्रतिवेदनमा प्रधानमन्त्री..
पुरा पढ्नुस »