अध्यागमन


अमेरिकामा शरण दिइने सङ्ख्यामा थप कटौती ११ आश्विन २०७६, शनिबार ०६:४९

वाशिंगटन, १० असोज (एएफपी)। संयुक्त राज्य अमेरिकाले देशभित्र अनुमति दिइने शरणार्थीहरूको सङ्ख्या नाटकीय रूपमा कटौतीको घोषणा गरेको छ । आगामी वर्षबाट १८ हजार जनालाई मात्र पुनस्र्थापित गरिने अमेरिकी विदेश मन्त्रालयले जनाइएको छ । हालको तुलनामा उक्त सङ्ख्या ४० प्रतिशतले घटेको जनाइएको..

पुरा पढ्नुस »

लिबियामा डुङ्गा दुर्घटना, कम्तीमा ४० को मृत्यु भएको आशङ्का : राष्ट्रसङ्घ ११ भाद्र २०७६, बुधबार ०३:१०

जेनेभा, १० भदौ । लिबियाली सामुद्रिक क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा ४० यात्रुको मृत्यु भएको आशङ्का गरिएको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (यूएनएचसीआर)ले मङ्गलबार दिएको जानकारी अनुसार कम्तीमा ६० आप्रबासी शरणार्थीलाई सकुशल उद्धार गरिएको थियो भने ४० जनाको..

पुरा पढ्नुस »

इस्तानबुलमा समातिएका सोह्र हजार आप्रबासीलाई सुपुर्दगी गरिने

इस्तानबुल, १० भदौ । टर्कीले जुलाई १२ पछि गैरकानूनीरूपमा स्तानबुल हुँदै यूरोप तथा अमेरिका जान लागेका १६ हजार ४२३ आप्रबासीलाई सम्बन्धित देशमा नै फिर्ता गर्ने भएको टर्कीका अधिकारीहरूले बताएका छन् । इस्तानबुल गभर्नर कार्यालयले दिएको जानकारी अनुसार सुरक्षाकर्मीले पक्राउ गरेका..

पुरा पढ्नुस »

सुरक्षा कारण देखाउँदै रोहिङ्ग्या शरणार्थी स्वदेश फर्किन अस्वीकार ६ भाद्र २०७६, शुक्रबार ०३:५०

एकनाफ, बङ्लादेश, ५ भदौ (एएफपी)। बङ्लादेशमा शरणार्थीको रूपमा बसेका रोहिङ्ग्याहरुलाई स्वदेश फर्काउने पछिल्लो प्रयास असफल भएको छ । विभिन्न पाँच बस र दश ट्रकमा झण्डै तीन हजार ५०० शरणार्थीहरुलाई बिहीबार स्वदेश फर्काउने योजना बङ्लादेशमा बनाइएको थियो । मुस्लीम समुदायको बाहुल्यतासहित..

पुरा पढ्नुस »

आप्रबासी तथा शरणार्थीको भार समान बनाउन इयूसँग ग्रीसको आग्रह २८ श्रावण २०७६, मंगलवार ०४:०८

एथेन्स, ग्रीस, २७ साउन (एएफपी)। यूरोपमा पुग्ने आप्रबासी शरणार्थीको भारलाई समानरूपमा वितरण गर्न ग्रीसले यूरोपेली संघ (इयू) सँग सोमबार आग्रह गरेको छ । ग्रीसका केही टापूहरू हुँदै यूरोप प्रबेश गर्न खोज्ने आप्रबासीको सङ्ख्या गत केही हप्ता यता व्यापक बढेपछि ग्रीसले उनीहरूको..

पुरा पढ्नुस »

कागजपत्रविहिन अनाधिकृत आप्रवाशीहरुको फास्ट ट्रयाक धरपकड सहितको देशनिकाला आज देखि सुरु ७ श्रावण २०७६, मंगलवार ०६:०६

वाशिंगटन डिसी । अमेरिकी इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टका अधिकारीहरुले मंगलबार देखी कागजपत्रविहिन अनाधिकृत आप्रवाशीहरुलाई अध्यागमन अदालतमा प्रस्तुत नगरिकनै कुनै पनि स्थानबाट पक्राउ गरेर देशनिकाला गर्न सक्ने भएका छन् । ट्रम्प प्रशासनले सोमबार जारी गरेको नयाँ नीति अनुसार..

पुरा पढ्नुस »

इटाली हिँडेका नेपाली युवा लिबियामा मारिए १९ असार २०७६, बिहीबार ०९:३२

काठमाडौँ, १९ असार । युरोपेली मुलुक इटाली हिँडेका एक नेपाली लिबियामा मारिएका छन् । मानव तस्करले त्यहाँ पुर्याएका उनको रात्रि आक्रमणमा परी युद्धग्रस्त अफ्रिकी देश लिबियामा मृत्यु भएको त्रिपोलीस्थित अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन (आइओएम) लाई उद्धृत गर्दै कायरोस्थित नेपाली..

पुरा पढ्नुस »

अमेरिका जाने नेपालीको भिसा शुल्क घट्यो १७ असार २०७६, मंगलवार १४:०८

काठमाडौँ, १७ असार । नेपालबाट अध्ययनका लागि अमेरिका जाने विद्यार्थीको भिसा शुल्क घटेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले भिषा शुल्क घटाएको जानकारी दिएको हो । दुतावासले नेपाली विद्यार्थीसँग ‘भिसा पारस्परिकता इस्युएन्स’ शीर्षकमा लिदै आएको २ सय अमेरिकी डलर अर्थात २२ हजार १४६..

पुरा पढ्नुस »

जुलाई ४ देखी कागजपत्रविहिनहरुलाई धरपकड गर्ने राष्ट्रपति ट्रम्पको योजना १६ असार २०७६, सोमबार ०६:३९

वाशिंगटन डिसी, १६ असार । अमेरिकी स्वतन्त्रता दिवसको दिन ४ जुलाई देखी कागजपत्रविहिनहरुलाई धरपकड गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । गतसातादेखि सुरु हुने भनिएको अध्यागमनको छापा दुईसाता पछाडि सारिएको ट्रम्पले बताएका थिए । अमेरिकी संसदमा अध्यागमनबारे कुनै सहमति..

पुरा पढ्नुस »

आप्रबासी समस्या हल गर्न ओब्राडोर सेप्टेम्बरमा अमेरिका आउने ७ असार २०७६, शनिबार २२:५५

मेक्सिको सिटी, ७ असार । मेक्सिकोका राष्ट्रपति म्यानुयल लोपेज ओब्राडोर आप्रबासी शरणार्थी समस्याबारे अमेरिकी राष्ट्रपति लगायत उच्च अधिकारीसँग छलफल गर्न आगामी सेप्टेम्बरमा वासिङ्टन आउने भएका छन् । ओब्राडोरले भन्नुभयो, “मेक्सिकोले आप्रबासी समस्याबारे सम्भवत आगामी सेप्टेम्बरमा..

पुरा पढ्नुस »

भारत प्रवेश गर्न भिसा अनिवार्य

निरोज कुमार थापा, काठमाडौँ, ७ असार । भारत प्रवेश गर्न नेपाली नागरिकलाई पनि भिसा चाहिने भएको छ । चीन, हङकङ, पाकिस्तान र मकाउ हुँदै भारत प्रवेश गर्ने नेपालीलाई भिसा अनिवार्य गरिएको नयादिल्लीस्थित नेपाली दुताबासले जनाएको छ । योसँगै भारतको बाटो हुँदै साउदी अरेबिया, कतार, कुवेत, संयुक्त..

पुरा पढ्नुस »

कागजपत्र विहिन आप्रवाशीलाई आगामी साता देखि देशनिकाला गर्ने ट्रम्पको चेतावनी ४ असार २०७६, बुधबार ०३:१८

वाशिंगटन । राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सातादेखि अनाधिकृत तवरले अमेरिकामा रहेका कागजपत्र बिहिन आप्रबासीहरु माथि देशव्यापी रुपमा धर पकड गरिने बताएका छन् । राष्ट्रपति ट्रंपले भनेका छन्, 'अमेरिकामा गैर कानूनी तरिकाबाट बसोबास गर्दै आएका लाखौं आप्रबासीहरुलाई अर्को हप्तादेखि..

पुरा पढ्नुस »

अमेरिका हिँडेका २४ जना आप्रवासी ग्वाटेमालामा पक्राउ २ असार २०७६, सोमबार ०८:२६

ग्वाटेमाला,  २ असार, (एएफपी): मध्य अमेरिकी मुलुकहरु हैटी र गिनीबाट संयुक्तराज्य अमेरिकातर्फ हिँडेका २४ जना अवैध आप्रवासीलाई ग्वाटेमाला प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रवक्ता पाब्लो कास्टिल्लोले ग्वाटेमाला शहरको उत्तरी क्षेत्रको एक बस स्टेशनबाट उनीहरुलाई पक्राउ गरिएको..

पुरा पढ्नुस »

आप्रवासी चढेको डुंगा दुर्घटनाग्रस्त, ३० जना बेपत्ता ३० जेष्ठ २०७६, बिहीबार ०५:१९

काराकास, २९ जेठ (एएफपी) – भेनेजुएलाको कुराकाओमा डुंगा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार कम्तीमा ३० जना भेनेजुएलाका आप्रवासी बेपत्ता भएका छन् । पारिवारिक स्रोत उद्धृत गर्दै एक जना सांसद लुइस स्टेफानेलीले डुंगामा ३० देखि ३५ जना सवार रहेको जानकारी दिनुभयो । उहाँले बेपत्ता भएका..

पुरा पढ्नुस »

यूएईद्वारा ‘असाधारण प्रतिभा’ र लगानीकर्तालाई ‘गोल्डेन भिषा’ कार्यक्रमको घोषणा ७ जेष्ठ २०७६, मंगलवार २३:४८

दुबई, ७ जेठ (एएफपी) । लगानीकर्ता तथा ‘असाधारण प्रतिभा’ भएका व्यक्तिलाई संयुक्त अरब इमिरेट्स (यूएई)ले असाधारण प्रतिभा भएका तथा आफ्नो देशमा आर्थिक लगानी गर्न चाहने लगानीकर्तालाई लक्षित गरी सुनौलो ९गोल्डेन० भिषा कार्यक्रम ल्याएको छ । उक्त स्थायी बसोबास योजनाले धनी तथा उच्च दक्षता र..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

‘विप्लब’ समूहका सर्लाही इन्चार्जलाई प्रहरीले हत्या गरेको मानव अधिकार आयोगको निष्कर्ष

काठमाडौँ, ५ कार्तिक । राष्ट्रिय मानव अधिकार आयोगले नेत्रविक्रम चन्द ‘विप्लब’ समूहका सर्लाही इन्चार्ज कुमार पौडेललाई प्रहरीले..

तिहारमा मात्रै ६० करोडको झिलिमिली बत्ती आयात हुँदै

निरोज कुमार थापा, काठमाडौँ, ४ कार्तिक । तिहार (दिपावली) नजिकिएसँगै बजारमा झिलिमिली बत्तीको कारोबार बढेको छ ।..

नेपालकै पहिलो सुरुङमार्गको शिलान्यास सोमबार

काठमाडौँ, ३ कार्तिक । नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार शिलान्यास हुने भएको छ । जापान..

आलमलाई ५ दिन थुनामै राख्न अनुमति

रौतहट, ३ कार्तिक । बम विस्फोटमा परी घाइते भएकाहरुलाई जलाएर मारेको आरोपमा पक्राउ परेका सांसद तथा पूर्वममन्त्री..

काठमाडौँलाई साना विमान मुक्त बनाईदै

काठमाडौँ, ३ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘नेपाल भ्रमण वर्ष २०२०’को..