बिजुलीको झट्काबाट तनाव, डिप्रेशन तथा पागलपन जस्ता बिरामीहरु निको हुने

काठमाडौ, ७ चैत । स्कटल्याण्डको एबरडीन विश्वविद्यालयका वैज्ञानिकहरुका अनुसार यस्तो अभूतपूर्व जानकारी मिलेको छ की बिजुलीको झट्का बाट तनाव, डिप्रेशन तथा पागलपन जस्ता बिरामीहरुलाई निको पार्न सकिन्छ । वैज्ञानिकहरुका अनुसार बिजुलीको झट्काले मस्तिष्कको त्यो हिस्सालाई नियन्त्रित गर्छ जस्को अत्यधिक सक्रिय हुने मानवीय क्रियाकलाप चरम विन्दुमा पुगेको हुन्छ । बिजुलीको झट्काले मस्तिष्कका बिरामीलाई ठीक हुने उल्लेख गरीए पनि चिकित्सा विज्ञानले यस्ले बिरामीलाई कसरी निको पार्छ भन्ने कुरा अभैm पुष्टि गर्न नसकेको वीवीसीले जनाएको छ ।

७ चैत्र २०६८, मंगलवार ११:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ । प्रदर्शनको क्रममा..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..

विदेशी पर्यटकलाई भिसा प्रावधानमा खुकुलो बनाइदै

काठमाडौ । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकका लागि भिसा सम्बन्धि प्रावधानलाई केही खुकुलो बनाउने..

बाइडेनद्वारा आफ्नो प्रशासनमा रहने ६ व्यक्तिको नाम सार्वजनिक

न्यूयोर्क । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले सत्ता सम्हाल्ने तयारीका निम्ति आफ्नो सरकारका..