आईसीसी विश्वकप ट्वान्टी ट्वान्टी क्रिकेट छनौटमा नेपाल नेदरल्याण्डस्सँग पराजित

काठमाडौ, ६ चैत । दुबईमा जारी आईसीसी विश्वकप छनौट ट्वान्टी, ट्वान्टी क्रिकेटमा नेपाल आज नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ । नेदरल्याण्डस्सँगको खेलमा नेपाली ब्याट्स्म्यानहरुको प्रदर्शन जम्न नेपालले सम्मानजनक रन बनाउन सकेन र खेलमा पराजित भयो । अहिलेसम्म ६ मध्ये ३ खेलमा जित र ३ मा हार बेहोरेको नेपालको आजको हारसँगै अघिल्लो चरणमा जाने बाटो भने बन्द भएको छ ।

६ चैत्र २०६८, सोमबार १४:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दसैंमा ‘लकडाउन’ हुनसक्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ..

साढे ९८ लाख वित्तीय अपराध गरेको अभियोगमा राईविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । दुबईबाट साढे ९८ लाख रुपैयाँ नेपालमा रूपान्तरण गरी वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा..

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..