कोरियामा महिलाले तिजमा आफू सँगै नचाए कोरियनलाई

मीन प्रकाश उप्रेती, सउल । कोरियाको दुन्देमुन सहर नेपाली पहरिनमा सजिएका महिलाहरुले भरिभराउछ । रातो हरियो पहेला साडी चोलो र पोतेहरुले सजिएका महिलाहरु टाढा टाढा बाट आइरहेको दृश्यले कोरियन लगाएतका अन्य देशिहरुलाई मनमोहक बनाएको सजिलै अनुमान गर्न सकन्थियो । मानौआजको दिन त्यो सहर नेपालीकोमात्र हो ।

तर एकै छनिमा कोरियन नागरिकहरू पनि तिजका गीतमा नेपालीसगै नाचेको देख्दा उपस्थित महिलाहरुका आँखामा हर्षका आशु देखिएको थियो आजत नेपालमै भएजस्तो भयो होकि ? उनीहरू एक आपसमा कुरा र्गदै थिए । यो दृश्य हो कोरियामा नेपाली महलिाहरुले मनाएको तीजको ।
आइतबार महिलाका लागि महिला संस्थाद्वारा आयोजना गिऐको तिज कार्यक्रममा नेपालीले मात्र होइन कोरियनहरुले पनि भरपुर आनन्द लिएका थिए । तुन्देमुन सहरको नमस्ते रेष्टुरेण्टमा भएको उक्त कार्यक्रममा नेपाली महिलाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

महिलाका लागि महलिा संस्थालाई स्थापनाकाल देखि सहयोग गर्दै आयोगको एक चर्चाका प्रमुख याङ्गली ले नेपालीहरूको सस्कृती प्रति आफू गर्भीत भएको बताए ।

यसै गरी प्रमुख अतथिीको आशन बाट बोल्दै नेपाली दूतावास कोरियाकी प्रतिनिधि प्रथमा उप्रेतीले नेपालीहरू संसारको जुनसुकै कुनामा कनि नहुन आफ्नो सस्ंकृती जोगाउन पछि नपर्ने बताईन । उता संस्थाकी अधक्ष्य कोपिला र्राईले प्रवासी भुममिा नेपाली महिलाले नेपाली सस्ंकृती देखाएको यो उपस्थितिले आफू उत्साहित भएको बताईन । नेपालीहरू सुखमा मात्रहोईन दुखमा पनि रमाउन सक्छन् भन्ने कुराको प्रमाण आजको कार्यक्रमले दिएको राईको भानाई थियो ।

संस्थाकी उपाध्यक्ष जुनु गुरुङ्गले प्रवाशामा नेपाली महिलाहरुको योगान कम नभएको प्रमाण आजको कार्यक्रमले दएिको बताईन ।

कार्यक्रमका अन्य अतथिीहरुमा समाजसेबी रुद्र शर्मा , एन आर एन पूर्व अध्क्ष विनोद कुवर, व्यवसायी गङ्गा राज राई , कोरिया सन्देश क्लबका अध्क्ष तथा पत्रकार मीन प्रकाश उप्रेती, रघु त्रिपाठी, डम्बर सुब्बा, जनसम्पर्क समिति कोरियाकी अध्यक्ष गङ्गा थापा लगाएतको उपस्थिति रहेको थियो ।
उपस्थित सबैलाई नेपाली खानाले स्वागत गरिएको थियो संस्थाकी अध्यक्ष कोपिला राईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव बिमला श्रेष्ठले गरेकी थिइन ।

१ आश्विन २०६९, सोमबार २१:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोना मुक्त

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४..

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारद्वारा अस्वीकार

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ । यो..

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

काठमाडौं । चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै..

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..