डार्लिङ तिमी बांलाः

काठमाडौं । नायिका पूजा शर्मा र गायक तथा मोडल सन्तोष विक्रम खड्गीको अभिनय रहेको ‘डार्लिङ तिमी वाला’ म्युजिक भिडियो सार्वजनिक भएको छ । नायिका पूजा शर्मा गीतको भिडियोमा कतै आधुनिक तथा कतै नेवारी पहिरनमा देखिएकी छिन् ।

पहिलो भाग भन्दै सार्वजनिक गरिएको गीतमा सन्तोष कुमार खड्गीको स्वर, निर्मल विकको शब्द तथा संगीत छ । यो गीतलाई नेपाली र नेवारी भाषाको फ्यूजनको रुपमा प्रस्तुत गरिएको छ । साहिल खानको निर्देशन रहेको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, सुदिप बरालको छायांकन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ ।

१४ कार्तिक २०७७, शुक्रबार १०:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

विदेशी पर्यटकलाई भिसा प्रावधानमा खुकुलो बनाइदै

काठमाडौ । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकका लागि भिसा सम्बन्धि प्रावधानलाई केही खुकुलो बनाउने भएको छ । विधायन..

बाइडेनद्वारा आफ्नो प्रशासनमा रहने ६ व्यक्तिको नाम सार्वजनिक

न्यूयोर्क । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले सत्ता सम्हाल्ने तयारीका निम्ति आफ्नो सरकारका..

आज राष्ट्रपतिसमक्ष दोलखा भीमसेनको महाप्रसाद आउँदै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दोलखाको प्रसिद्ध मन्दिर भीमेश्वरको महाप्रसाद आउँदै छ।..

जोखिमको अवस्था मुल्यांकन गरी सबै देशहरुमा उडान अनुमित दिने निर्णय

काठमाडौं । कोरोना संकट व्यवस्थापन केन्द्र सीसीएमसीले संक्रमणको जोखिमको अवस्था मुल्यांकन गरी सबै देशहरुमा उडान..

नेप्से नयाँ उचाइमाः दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचकले आज नयाँ उचाइ कायम गरेको छ । निर्जीवन जीवन बीमा, जीवन..