एप्पलले सार्वजनिक गर्‍यो आइफोन-१२

क्यालिफोनिया । अमेरिकी प्रविधि कम्पनी एप्पलले आइफोन-१२ सार्वजनिक गरेको छ । एप्पलले आइफोन-१२ का चार मोडल गएराति भर्चुअल माध्यमवाट सार्वजनिक गरेको हो । उसले आइफोन-१२, आइफोन-१२ मिनी फाइफोन–१२ प्रो , आइफोन–१२ प्रो म्याक्स सार्वजनिक गरेको हो ।

एप्पलका नयाँ आइफोन ६४, १ सय २८ र २ सय ५६ जिबी स्टोरेज क्षमतामा छन । आइफोन-१२ का मोबाइलहरु फाइभ जि नेटवर्क युक्त छन् । एप्पलका प्रमुख टिम कुकले फाइभ जि नेटवर्क आइफोनका लागि यो नयाँ युगको सुरुवात भएको बताइका छन् ।

आइफोन–१२ सिरिजका फोनहरुको मूल्य एक लाख १२ हजारदेखि दुई लाख ८ हजार रुपैयाँसम्म रहेको छ । नयाँ फोनको अर्डर नोभेम्बर छ देखि सुरु हुने बताइएको छ । नोभेम्बर १३ वटा भने बिक्री शुरु हुने छ । कोरोना संक्रमणले विश्व अर्थतन्त्र प्रभावित भएपनि पछिल्लो एक वर्षदेखि आइफोनको बिक्री भने बढेको छ ।

२८ आश्विन २०७७, बुधबार १०:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ । प्रधानमन्त्री ओलीले..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..