सीपीएल : सन्दीपले लिए २ विकेट, टिम ३७ रनले विजयी

काठमाडौं । जमैका तलाबाजले क्यारेबियान प्रिमियर लिग सीपीएलमा तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा जमैकाले सेन्ट किट्स एन्ड नेभिस प्याट्रिएसलाई ३७ रनले हराएको हो । जमैकाले १४८ रनको चुनौती दिएकोमा सेन्ट किट्स ११० रन बनाएर अलआउट भएको हो ।

नेपाली लेग स्पिनर सन्दीपले ४ ओभर बलिङ गर्दै २७ रन दिएर २ विकेट लिए । उनले एभिन लेविस र इस सोढीलाई आउट गरेका हुन् ।

सुरुमा ब्याटिङ गरेको जमैकाले ग्लेन फिलिप्सको ७९ रनको मद्दतले १४७ रनको योगफल तयार गरेको थियो । जितसँगै तलावाज छ खेलमा समान तीनमा जित र हार सहित तेस्रो स्थानमा उक्लिएको छ ।

१४ भाद्र २०७७, आईतवार ०९:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय जनताप्रति गैरजिम्मेवार..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा..

सांसदलाई दिएको दशैं पेस्की फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । गत वर्षको निर्णय देखाएर सांसदलाई वितरण गरिएको दशैं पेस्की सरकारले फिर्ता लिने निर्णय गरेको छ ।..

प्रस्तावित राजदूत खतिवडा र रेग्मीविरुद्ध ४ उजुरी

काठमाडौं । अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरू डा. युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध संसदीय..