बार्सिलोनाबाट सहज र सौहार्दपूर्ण बहिर्गमन चाहन्छु : मेस्सी

म्याड्रिड । मेस्सीले बार्सिलोनाबाट सहज र सौहार्दपूर्ण बहिर्गमन चाहेका बताएका छन । क्लवलै बस्न गरेको आग्रह अस्वीकार गर्दै उनले आफ्ना प्रतिनिधिलाई बार्सिलोनासँग बैठक राख्न अनुरोध गरेका छन् ।

उनले क्लबसँग कानुनी लडाँई नगरी विवाद अन्त्य गर्न खोजेका हुन् । बार्सिलोनका अध्यक्ष जोसेप बर्टोमेउसँग विवाद बढाउने र उनलाई राजीनामा गराउने पक्षमा नरहेको बताइएको छ । दुबै पक्षको बैठक भर्चुअल वा कस्तो हुने भन्ने टुंगो लागेको छैन ।

मेस्सी पछिल्लो समय इङलिस क्लव म्यानचेष्टर सिटीमा जान खोजेको बताइएको छ । च्याम्पियन्स लिगमा खराब प्रदर्शनपछि कप्तान मेस्सी नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको व्यवहारप्रति असन्तुष्ट छन् । सोही कारण उनले क्लव छाडने घोषणा गरेपछि बार्सिलोना पछिल्लो समय संकटमा छन् ।

१३ भाद्र २०७७, शनिबार १०:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय जनताप्रति गैरजिम्मेवार..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा..

सांसदलाई दिएको दशैं पेस्की फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । गत वर्षको निर्णय देखाएर सांसदलाई वितरण गरिएको दशैं पेस्की सरकारले फिर्ता लिने निर्णय गरेको छ ।..

प्रस्तावित राजदूत खतिवडा र रेग्मीविरुद्ध ४ उजुरी

काठमाडौं । अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरू डा. युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध संसदीय..