मेस्सी बार्सिलोनामै रहे अध्यक्षले राजीनामा दिने !

लन्डन । स्पेनिस फुटबल क्लव बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बारटोमेउले लियोनल मेस्सी क्लबमै रहने भए आफू पद छाड्न पनि तयार भएको बताएका छन् । उनले त्यसका लागि मेस्सीले सार्वजनिक रूपमा आफू बार्सिलोनामै रहने बताउनुपर्ने सर्त राखेका छन् ।

यसअघि बार्सिलोनाका स्पोर्टिङ डाइरेक्टर रमोन प्लेन्सले पनि मेस्सी क्लबमा रहने हो भने उनलाई केन्द्रमा राखेर टिम निर्माण गर्न आफु तयार रहेको बताएका थिए । च्याम्पियन्स लिगमा खराब प्रदर्शनपछि कप्तान मेस्सी नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको व्यवहारप्रति असन्तुष्ट छन् ।

सोही कारण उनले क्लव छाडने घोषणा गरेपछि बार्सिलोना पछिल्लो समय संकटमा छन् । बार्सिलोनाले लुइस स्वारेजलाई गरेको ब्यवहारप्रति पनि मेस्सीको असन्तुष्टि छ ।

१२ भाद्र २०७७, शुक्रबार ०९:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय जनताप्रति गैरजिम्मेवार..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा..

सांसदलाई दिएको दशैं पेस्की फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । गत वर्षको निर्णय देखाएर सांसदलाई वितरण गरिएको दशैं पेस्की सरकारले फिर्ता लिने निर्णय गरेको छ ।..

प्रस्तावित राजदूत खतिवडा र रेग्मीविरुद्ध ४ उजुरी

काठमाडौं । अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरू डा. युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध संसदीय..