युरोपा लिग : म्यान्चेस्टर युनाईटेड र सेभिया तथा इन्टर मिलान र शख्तर भिड्ने

लन्डन । युरोपा लिग फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा इग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले स्पेनिस क्लब सेभियाको सामना गर्दा इटालिन क्लब इन्टर मिलानले युक्रेनको क्लब शब्तरसँग प्रतिस्पर्धा गर्नेछ ।

गएराती भएका क्वाटरफाइनलको अन्तिम दुई खेलमा स्पेनको सेभिया र युक्रेनको शख्तर डोनेट्स्क विजयी भए । क्वाटरफाइनलमा खेलमा स्पेनको सेभियाले इंग्ल्याण्डको वुल्भरह्याम्पटन वान्डरर्सलाई १–० ले हरायो । यो हारसँगै युरोपा लिगको जारी सिजनमा वुल्भरह्याम्पटनको उत्साहजनक यात्रामा पूर्णविराम लागेको छ ।

गएराती भएको अर्को क्वाटरफाईनल खेलमा युक्रेनको शख्तरले स्विटजरल्याण्डको एफसी बाजललाई ४–१ ले पराजित ग-यो ।शख्तरले अब सेमिफाइनलमा इटालीको इन्टर मिलानसँग भिड्नेछ ।

२८ श्रावण २०७७, बुधबार १३:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..