परराष्ट्रले भन्यो, ‘गौतम बुद्ध नेपालमा जन्मिएका हुन्, यो बहसको विषय होइन’

काठमाडौँ, २५ साउन । परराष्ट्र मन्त्रालयले गौतम बुद्ध भारतमा जन्मिएको भनी भारतीय विदेशमन्त्री एस जयशंकरले दिएको आभिव्यक्तिप्रति खण्डन गरेको छ । परराष्टले गौतम बुद्ध नेपालमै जन्मिएको भन्दै उो बहसको विषय नै नभएको बताएको छ ।

‘ऐतिहासिक तथा पुरातात्त्विक प्रमाणहरूबाट गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको भन्ने स्थापित भइसकेको छ र यो तथ्य निर्विवाद छ, बुद्धको जन्मस्थल र बौद्ध धर्मको धरोहर लुम्बिनी युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकत सम्पदामध्ये एक हो,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ ।

सन् २०१४ मा नेपाल भ्रमणमा आएका बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा सम्बोधन गर्दै ‘नेपाल एक त्यस्तो देश हो जहाँ विश्व शान्तिका अग्रदूत बुद्धको जन्म भएको थियो’ भनेकोसमेत मन्त्रालयले स्मरण गराएको छ ।

२५ श्रावण २०७७, आईतवार १९:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दसैंमा ‘लकडाउन’ हुनसक्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ..

साढे ९८ लाख वित्तीय अपराध गरेको अभियोगमा राईविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । दुबईबाट साढे ९८ लाख रुपैयाँ नेपालमा रूपान्तरण गरी वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा..

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..