तेक्वाण्दो खेलाडी राजु नगरकोटीलाई अमेरिकामा स्वर्ण पदक

फ्लोरिडा । अमेरिकाको फ्लोरिडामा गत अगष्ट १ र २ तारिखमा सम्पन्न ‘२०२० फ्लोरिडा ओपन इन्टरनेशनल अनलाइन प्रोम्से च्याम्पियनशिप’मा नेपालका तेक्वाण्दो खेलाडी राजु नगरकोटीले स्वर्ण पदक जितेका छन् । संसारभरका बिभिन्न उमेर समुहका खेलाडीहरु बीच गराइएको प्रोम्से स्पर्धामा “नेपाल तेक्वाण्दो एसोसियसन”को प्रतिनिधित्व गर्दै खेलेका राजुले ४१ देखि ५० वर्ष उमेर समुहको स्पर्धामा ५.७६ अंक सहित जितेको हो ।

बिजेता खेलाडी राजुले यसअघि पनि बिभिन्न अन्तर्राष्ट्रिय खेलहरुमा पदक हात पारिसकेका छन् । उनी पाँच डान ब्लाक बेल्ट हुन् ।

२३ श्रावण २०७७, शुक्रबार ०७:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन..

मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा सचिवालय बैठकको निर्णय, व्यक्ति टुंगो लाग्न अझै बाँकी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय..

बलात्कारको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ

धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा कार्यरत एक अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन् । जोशीपुर..