सुनको भाउ १ लाख नाघ्यो

काठमाडौँ, २१ साउन । सुनको भाउ तोलाको एक लाख रुपैयाँ नाघेको छ । मंगलबार ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ बुधबार तोलामा १ हजार ६ सय रुपैयाँले बढेर १ लाख १ हजार ४ सय रुपैयाँ पुगेको छ । तेजावी सुन आज तोलामा १६ सयले नै बढेर १ लाख ९ सय रुपैयाँ पुगेको छ ।

चाँदी आज तोलामा ६५ रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँ पुगेको छ ।

२१ श्रावण २०७७, बुधबार ११:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन..

मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा सचिवालय बैठकको निर्णय, व्यक्ति टुंगो लाग्न अझै बाँकी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय..

बलात्कारको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ

धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा कार्यरत एक अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन् । जोशीपुर..