फिल्म निर्माण र प्रदर्शनीको तयारीमा निर्माता तथा निर्देशकहरु

काठमाडौँ । कोरोना संक्रमणको महामारीका कारण जारी लकडाउन गत मंगलवारबाट अन्त्य भएको छ । तर, संक्रमण दिन-प्रतिदिन भयावह बन्दै गएको छ ।
लकडाउन खुलेसँगै सार्वजनिक सेवाहरु सञ्चालनमा आएका छन् । सार्वजनिक यातायातदेखि बजार-पसलहरु खुलेका छन् । कोरोनाबाट अतिप्रभावित फिल्म क्षेत्रमा भने प्रतिबन्ध कायमै छ । सरकारबाट अर्को सूचना जारी नभएसम्म फिल्म क्षेत्रमा कुनै प्रकारका गतिविधि हुने छैनन् । अरु क्षेत्र खोलेर यो क्षेत्रमा प्रतिबन्ध लगाउने सरकारको निर्णयको फिल्मकर्मीले विरोध गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले फिल्म क्षेत्र चलायन बनाउन फिल्म निर्माण र प्रदर्शन खुल्ला गर्ने विषयमा सरकारमा छलफल भइरहेको बताएका छन् । सरकारले फिल्मी क्षेत्रको निर्माण र प्रदर्शनी कहिले देखि खुल्ला गर्ला एकिन नभएपनि निर्माता तथा निर्देशकहरु फिल्म निर्माण र प्रदर्शनीको तयारीमा जुटेका छन् ।

१५ श्रावण २०७७, बिहीबार ०६:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

जवान कुटपीटको छानवीन गर्न ‘कोर्ट अफ इन्क्वाइरी’ गठन

काठमाडौँ । नेपाली सेनाका जवानलाई यूएन शान्ति मिसनमा कुटपीट भएको तस्वीर सामाजिक सञ्जालमा भाइरले भएपछि सैनिक जंगी अड्डाले छानवीन..

६५ देशका राष्ट्रगान गाउने नेपाली

कोरोना महाव्याधि नभएको भए यतिबेला गायक रामजी नेपाली देशदेशावर यात्रारत हुनुहुन्थ्यो । चीनको वुहानबाट कोरोना..

कोरोना संक्रमणबाट झण्डै २० लाख मानिसको मृत्यु हुन सक्छ : डब्लुएचओ

जुरिच । विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले कोरोना भाइरसको संक्रमणका कारण झण्डै बीस लाख मानिसको मृत्यु..

लोक सेवा आयोगका स्थगित परीक्षा कात्तिकदेखि सुरू हुने

काठमाडौं । कोरोना संक्रमणका कारण स्थगित भएका परीक्षा लोक सेवा आयोगले आगामी महिनादेखि सुचारु गर्ने भएको छ..

कोरियाले इपिएस नियममा सुधार ल्याउँदै

काठमाडौं । दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका..