‘भारतले सीमा विवाद समाधान गर्न चाहेन’

गुल्मी, ४ साउन । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नेपालले भारतसँग सार्वभौम समानतासहितको सम्बन्ध चाहेको बताएका छन् । दुई पटक कूटनैतिक पहल गर्दा पनि भारतले सीमा विवाद समाधान गर्न नचाहेको मन्त्री ज्ञवालीको आरोप छ ।

गुल्मीको तम्घासमा सञ्चालन हुन लागेको कोभिड अस्पतालको लागि पीसीआर मेसिन हस्तान्तरण गर्दै मन्त्री ज्ञवालीले भारतले कूटनीतिक पहलको गम्भीरता नबुझेको आरोप लगाए ।

राष्ट्रिय अखण्डताको विषयमा सबै दलबीच अभुतपूर्व एकता कायम गरी नयाँ नक्सा जारी गरेको बताउँदै उनले अब कुटनीतिक पहलमार्फत् नक्सामा कायम भएको नेपाली जमिन फीर्ताको पहल भईरहेको बताए ।

४ श्रावण २०७७, आईतवार ०८:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै संक्रमितको संख्या बढी हो ।..

मुकेश चौरसिया हत्याको किटानी जाहेरी दर्ता

पर्सा । पर्साको बिन्दाबासिनी गाँउपालिकाका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्याको किटानी जाहेरी आज प्रहरीले..

चन्द समूहका कम्पनी कमिसारसहित दुई जना पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द समूहका कम्पनी कमिसारसहित दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा..

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..