कृषिमा बैंकले गर्नुपर्ने लगानीको सीमा बढ्यो, कृषि विकास बैंकले अगुवाई गर्ने

काठमाडौँ, २ साउन । राष्ट्र बैङ्कले बैंकहरुका लागि कृषि क्षेत्रमा अनिवार्य १५ प्रतिशत लगानी गर्नेपर्ने बाध्यकारी व्यवस्था गरेको छ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमार्फत कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जाको हिस्सा पनि बढाएको छ ।

बैंकहरुले २०८० असार मशान्तसम्म कुल कर्जाको १५ प्रतिशत कृषिमा लगानी गर्नुपर्ने भएको छ । यसअघि कृषि क्षेत्रमा १० प्रतिशत कर्जा लगानी गर्नुपर्ने व्यवस्था थियो ।

कृषि क्षेत्रमा गरिने लगानीको अगुवाइ कृषि विकास बैंकले गर्ने छ । मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले कृषि विकास बैंकलाई कृषि क्षेत्रको अगुवा बैंकको रुपमा विकास गर्ने उल्लेख गरे ।

२ श्रावण २०७७, शुक्रबार १८:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिका राष्ट्रपति चुनाव : अग्रिम मतदान गर्ने संख्या बढ्दो

न्यूयोर्क । अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनावमा अग्रिम मतदान गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ ।..

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..