भाडाबारे देखिएका समस्या मिलेर समाधान गर्ने घरधनी र व्यवसायीको प्रतिवद्धता

काठमाडौँ, १ साउन । घरभाडाबारे ठमेल क्षेत्रका घरधनी र व्यवसायीबीच देखिएको असमझदारीमा दुबै पक्षले एक भएर सुल्झाउने प्रतिवद्धता जनाएका छन् । घरधनी र व्यवसायीले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी असमझदारीहरु मिलेर समाधान गर्ने दाबी गरेका हुन् ।

९० देखि ९५ प्रतिशत असमझदारी टुंगिसकेको र बाँकी समस्याको टुंगो लगाउन एक ठाउँमा उभिने उनीहरुको भनाई छ । घरधनी र व्यवसायीसमेत रहेका योगराज राजभण्डारीले घरधनी र व्यवसायी बसेर धेरैजसो समस्या आफैँले सुल्झाईसकेको दाबी गरेका छन् । यसअघि ठमेलका घरधनीले व्यवसायीलाई घरभाडमा ५० प्रतिशत छुट दिने घोषणा गरे भनेर प्रकाशित भएका समाचारमा सत्यता नरहेको बताउँदै उनले कोही घरबेटीले ३५ प्रतिशत र कोही घरबेटीले ७० प्रतिशतसम्म छुट दिएको बताए ।

ठमेल पर्यटन परिषद्का उपाध्यक्ष भविश्वर शर्माले व्यवसायी र घरबेटीकै जित हुने गरी समस्याको समाधान हुने विश्वास व्यक्त गरे ।

ठमेलमा हाल ७ हजारको हाराहारीमा व्यवसायी छन् ।

१ श्रावण २०७७, बिहीबार २१:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..