मेलम्चीको ढोका फुट्दा २ जना बेपत्ता

सिन्धुपाल्चोक, ३० असार । मेलम्ची खानेपानी आयोजनाको सुरुङको ढोका फुट्दा २ जना बेपत्ता भएका छन् । मंगलबार दिउँसो १२ः३० बजे सुरुङको ढोका फुट्दा ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापामगर र इञ्जिनीयर सतिश गोहित बेपत्ता भएका हुन् ।

सुरुङको ढोका फुट्दा कन्सल्ट्यान्ट दोर्जे पेम्बा र इञ्जिनीयर शेखर खनाल घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङका अनुसार घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याईएको छ ।

बेपत्ताको हेलम्बु प्रहरी र सेनाले खोजी गरिरहेको छ । बाढीले बा१झ ८७६४ नं. को हाइलक्स गाडी पनि बगाएको छ ।

३० असार २०७७, मंगलवार १९:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..

मेलम्चीमा पहिरोः ८ जना बेपत्ता

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची बजारमा गएराति खसेको पहिरोले पुरिएर ८ जना बेपत्ता भएका छन् । बजारको..

जनै पूर्णिमा (ऋषि तर्पणी) आज देशभर रक्षाबन्धन धारण गरेर मनाइँदै

काठमाडौँ, १९ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व..