पानीको बहाव बढेपछि सप्तकोशीका ३२ ढोका खोलिए

असार, २६ । सप्तकोशीमा पानीको वहाव यस बर्षकै उच्च बिन्दुमा पुगेको छ । शुक्रबार बिहान ११ः३० बजे बजेको मापन अनुसार कोशीमा पानीको बहाव दुई लाख ६० हजार क्युसेक प्रतिसेकेण्ड पुगेको छ ।

बहाव बढेसँगै खतराको संकेत स्वरुप रातो बत्ती बालिएको ब्यारेजको कन्ट्रोल रुमले जानकारी दिएको छ । कन्ट्रोल रुमका अनुसार ब्यारेजमा बगेर जाने पानीको बहाव दुइ लाख क्युसेक पुगेपछि खतराको संकेत स्वरुप रातो बत्ती बाल्ने गरिन्छ । अहिलेसम्म ब्यारेजका ५६ ढोकामध्ये ३२ वटा ढोका खोलिएका छन् ।

२६ असार २०७७, शुक्रबार १२:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अख्तियारका..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..

मेलम्चीमा पहिरोः ८ जना बेपत्ता

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची बजारमा गएराति खसेको पहिरोले पुरिएर ८ जना बेपत्ता भएका छन् । बजारको..