कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध, प्रहरीद्वारा अश्रुग्यास प्रहार

गोरखा, २० असार । कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयवासीले अवरोध गरेका छन् । कोरोना संक्रमणका कारण शनिबार मृत्यु भएका गोरखा पालुङटारका ४४ वर्षीय पुरुषको शव व्यवस्थापनमा स्थानीयवासीले अवरोध गरेका हुन् ।

अवरोधका क्रममा प्रहरी र स्थानीयवासीबीच झडपसमेत भएको छ । प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ । पालुङटार नगरपालिका ७ का ४४ वर्षीय पुरुषको शव गोरखा नगरपालिका १२ र शहीद लखन गाउँपालिका १ को सीमा क्षेत्र लुदी दोभानमा व्यवस्थापन गर्ने निर्णय जिल्ला सुरक्षा समितिले गरेको थियो ।

२० असार २०७७, शनिबार १८:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले ललितपुरको बंगलामुखी..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..