लकडाउनमा काठमाडौँबाट २६१ अन्तराष्ट्रिय उडान, नेपाली जहाज मात्रै १७० पटक उडे

काठमाडौँ, १९ असार । चैत्र ११ गतेदेखि जारी लकडाउनको अवधिमा काठमाडौँ विमानस्थलबाट २ सय ६१ वटा अन्तराष्ट्रिय उडान भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार गत चैत ११ गतेदेखि असार १५ गतेसम्म त्रिभुवन विमानस्थलबाट २ सय ६१ अन्तराष्ट्रिय उडान भएका हुन् ।

यीमध्ये १७० उडान नेपाली वायु सेवा कम्पनीहरुले गरेका छन् । बाँकि ९१ उडान भने विदेशी कम्पनीका जहाले गरेका छन् । नेपाल एयरलाइन्सले ९८, हिमालय एयरलाईन्सले ६२, बुद्ध एयरले ४ र श्री एयरले ६ वटा अन्तराष्ट्रि उडान गरेको मन्त्रालयले जनाएको छ ।

१९ असार २०७७, शुक्रबार १३:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अनुगमनका क्रममा रु १२ लाख असुली

काठमाडौँ महानगरपालिकाले विगत २२ दिनदेखि गरेको अनुगमनमा व्यापारीबाट जरिवानास्वरुप रु १२ लाख ८७ हजार असुल उपर गरेको छ । कामपाले..

अपहरण अभियोगमा डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठ पक्राउ

काठमाडौं । मलेसियमा गुण्डागर्दी गर्दै आएका डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय..

शेख नवाफ बने कुवेतका नयाँ राजा

कुवेत सिटी । कुवेतका शेख नवाफ अल अहमद अल शबाह नयाँ राजा चयन भएका छन् । राजा शेख शबाह अल अहमद अल जबर अल शबाहको ९१..

पेट्रोलमा तारपिन तेल मिसाउने चालक पक्राउ

प्रहरीले पेट्रोलमा तारपिन तेल मिसाएर ठगी गर्ने ट्याङ्कर चालकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त..

कोषको रकमले विदेशमा अलपत्र श्रमिकको उद्धार गर्न सरकारलाई निर्देशन

काठमाडौ । संसदीय समितिले विदेशमा जुनसुकै कारणले पनि अलपत्र परेका श्रमिकहरुलाई वैदेशिक रोजगार कोषको रकम प्रयोग..