शनिबार विभिन्न देशबाट १३ सय बढी नेपालीको उद्दार

निरोज थापा, काठमाडौँ, १३ असार । आज बिभिन्न देशबाट १ हजार ३१५ जना नेपालीलाई काठमाडौँ ल्याईएको छ । नेपाल एयरलाइन्सका ४, हिमालय एयरलाइन्सको एक, जजिरा एयरवेजका २ र कतार एयरका २ उडानमार्फत विभिन्न देशमा रहेका नेपालीलाई उद्दार गरेर काठमाडौँ ल्याईएको हो । कुवेत, कतार, दुबई, हङकङ लगायत देशमा रहेका नेपाली ल्याईएको हो ।

आइताबार नेपाल एयरलाइन्सले दोहा र क्वालालम्पूर तथा हिमालय एयरले क्वालालम्पूरबाट नेपालीहरु लिएर काठमाडौँ आउने तालिका तय भएको छ ।

आज भएका उडान र यात्रु संख्याः

१३ असार २०७७, शनिबार १७:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै संक्रमितको संख्या बढी हो ।..

मुकेश चौरसिया हत्याको किटानी जाहेरी दर्ता

पर्सा । पर्साको बिन्दाबासिनी गाँउपालिकाका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्याको किटानी जाहेरी आज प्रहरीले..

चन्द समूहका कम्पनी कमिसारसहित दुई जना पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द समूहका कम्पनी कमिसारसहित दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा..

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..