विदेशबाट नेपाली ल्याउन नेपाल एयरलाइन्सका २४ र हिमालयका १९ उडान

काठमाडौँ, २९ जेठ । सरकारको विदेशमा रोकिएका नेपालीको उद्वार सुरु गरेको छ । विदेशमा अलपत्र नागरिकलाई राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका २४, हिमालय एयरलाइन्सका १९ र विदेशी वायुसेवा प्रदायक कम्पनीका २४ उडानमार्फत उद्वार गर्न लागिएको हो ।

जेठ ३२ बाट असार ११ गतेसम्म हुने उद्वार उडानमा निगमका २ वटा वाइडबडी र २ न्यारोबडी जहाज तथा हिमालय एयरलाइन्सको न्यारोबडी जहाज प्रयोग हुने छन् ।

कुन कम्पनीको कहाँः

२९ जेष्ठ २०७७, बिहीबार १३:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिएअनुकूल..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..