विदेशबाट आउने नेपाली राख्न होटल क्वारेन्टाइन तयार, दिनकै ८ हजारसम्म तिर्नुपर्ने

निरोज थापा, काठमाडौँ, २३ जेठ । विदेशमा रोकिएका नेपालीलाई उद्दार गरि ल्याईएका नेपाली राख्न होटल क्वारेन्टाइन तयार भएको छ । सरकारले काठमाडौँ ल्याएर विभिन्न पाँच स्थानमा होटल क्वारेन्टाइन बनाएको हो । । काठमाडौँ उपत्यका बाहिरका पाँच स्थानमा साढे १६ हजार कोठा तयार पारेको सरकारले जनाएको छ ।

विदेशमा आउनेहरुले आफ्नो खर्चमा होटलमा बस्न चाहे सरकारले तोकेको नगरकोट, धुलिखेल, पोखरा, चितवन र भैरहवाका होटलहरुमा तोकिएको शुल्क तिरेर बस्नुपर्नेछ । आफैँ खर्च ब्यहोर्न नसक्नेहरुका लागि भने सरकारले नै खाना बस्नको प्रवन्ध गर्ने भएको छ ।

होटेल संघ नेपाल (हान)का अनुसार पोखरामा ३ हजार, चीतवनमा ५ हजार ५ सय, भैरहवामा ४ हजार र धुलिखेल र नगरकोटमा गरी ४ हजार कोठामा क्वारेन्टाइनको व्यवस्था मिलाइएको छ । यी होटलहरु पर्यटक स्तरदेखि चार तारेसम्मका छन् । यी होटलमा बस्नेहरुले एक जनाको ३ हजार देखी ८ हजारसम्म शुल्क तिर्नुपर्नेछ ।

यी स्थानमा छन् होटल क्वारेन्टाइन:

२३ जेष्ठ २०७७, शुक्रबार १३:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

उपत्यकाका ३ जिल्लामा २६७ जना कोरोना संक्रमित

काठमाडौँ, २३ असार । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितहरुको संख्या २६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार थप..

ओली र प्रचण्डबीच छलफल जारी राख्ने सहमति

काठमाडौँ, २३ असार । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’..

काँग्रेस महाधिवेशन फागुन ७ देखि १० सम्म हुने, यस्ता छन् अन्य कार्यतालिका

काठमाडौँ, २३ असार । नेपाली काँग्रेसको १४ औं महाधिवेशन फागुनमा हुने भएको छ । कोरोना भाइरसको संक्रमण कम गर्न लागू..

‘काँग्रेस जनताको म्याण्डेटअनुसार प्रतिपक्षमै बस्छ’

काठमाडौँ, २२ असार । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले जनताले पाँच वर्ष प्रतिपक्षमा बस्न म्याण्डेट दिएकाले..

मास्क नलगाई बाहिर निस्कनेलाई पक्राउ गर्ने आदेश

काठमाडौँ, २२ असार । सरकारले मास्क नलगाइ घर बाहिर निस्किनेलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ । स्वास्थ्य..