धनलाल योञ्जनका उत्कृष्ट ९ हाइकूहरु


गाउँका राजा
स्थानीय सरकार
गलाको पासो


संस्थागतले
सामुदायिक साथ
तासको घर


जातीय प्रेम
कर्मचारीको जागीर
काँचो पिँडालु


वर्गको कुरा
प्रेमिकाको रोइलो
बाजेको लौरो


राज्यको कर
प्रेमिकाको मुस्कान
शकुनि चाल


जन्ताको माग
खोलाको प्रेमगीत
कोशेली कर


पेशाको संघ
अधिकारको कुरा
देखिने दाँत


शौचालयमा
बहिष्कारको पिडा
मसान घर


राहात माग
प्रेमिकाको बिछोड
आगोको ज्वाला

धन योन्जन
दोरम्बा रामेछाप

२१ जेष्ठ २०७७, बुधबार १९:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोनाका कारण काठमाडौँमा एक जनाको मृत्यु

काठमाडौँ, १९ असार । काठमाडौँका एक जना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ । नयाँबानेश्वर बस्ने ८५ वर्षीया बृद्धको मृत्यु भएको..

बढ्यो नेपालीको प्रतिव्यक्ति आय, पुग्यो १ हजार ९० डलर

काठमाडौँ, १९ असार । नेपाल निम्न आय भएको मूलुकको सूचीबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व..

पुरुष उत्पीडन:हिंसाको चपेटामा पुरुषपनि

पछिल्लो समयमा समाजमा महिला भन्दा पुरुष हिंसा बढ्दै गएको कुरा समय समयमा बिभिन्न संघ संस्थाहरुले गरेका अध्धयनले..

नेकपा विवाद ः एकता जोगाउन पहल

प्रकाश सिलवाल, काठमाडौँ, १८ असार : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहमा विवाद बढेपछि पार्टी..

काँग्रेसले भन्यो, ‘संसद अधिवेशन अन्त्य गर्नु प्रधानमन्त्रीको गैरजिम्मेवार कदम’

काठमाडौँ, १८ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद अधिवेशन अन्त्य गर्ने प्रधानमन्त्री केपी शर्मा..