भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

दिल्ली, १३ जेठ । भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्य ४ हजार नाघेको छ । सोमबार १४८ जनाको मृत्यु भएसँगै मृतकको संख्या ४ हजार नाघेको हो । भारतमा सोमबार एकै दिन ६ हजार जना नयँ संक्रमित पनि थपिएका छन् ।

भारतमा संक्रमितको संख्या १ लाख ३८ हजार ८४५ पुगेको छ भने ४ हजार २१ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५७ हजार ७२१ जना निको भएका छन् ।

भारतको महाराष्ट्र राज्यमा मात्र ५० हजार बढी संक्रमित छन् भने १६ सय बढीको मृत्यु भईसकेको छ । गुजरातमा ८५८ जनाको मृत्यु भएको छ ।

१३ जेष्ठ २०७७, मंगलवार १२:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

शुक्रबार ६ उडानबाट ९ सय बढीलाई काठमाडौँ ल्याईयो, कुन एयरलाइन्सबाट कति ?

काठमाडौँ, १९ असार । शुक्रबार ६ वटा अन्तराष्ट्रिय उडानमार्फत विभिन्न देशबाट ९१७ जनालाई काठमाडौँ ल्याईएको छ । नेपाल एयरलाइन्स र..

कोरोनाका कारण काठमाडौँमा एक जनाको मृत्यु

काठमाडौँ, १९ असार । काठमाडौँका एक जना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ । नयाँबानेश्वर बस्ने ८५ वर्षीया..

बढ्यो नेपालीको प्रतिव्यक्ति आय, पुग्यो १ हजार ९० डलर

काठमाडौँ, १९ असार । नेपाल निम्न आय भएको मूलुकको सूचीबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व..

पुरुष उत्पीडन:हिंसाको चपेटामा पुरुषपनि

पछिल्लो समयमा समाजमा महिला भन्दा पुरुष हिंसा बढ्दै गएको कुरा समय समयमा बिभिन्न संघ संस्थाहरुले गरेका अध्धयनले..

नेकपा विवाद ः एकता जोगाउन पहल

प्रकाश सिलवाल, काठमाडौँ, १८ असार : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहमा विवाद बढेपछि पार्टी..