२० वर्ष मुनिका विश्वका उत्कृष्ट क्रिकेटरमा सन्दीप र कुशल पनि

काठमाडौँ, १२ जेठ । २० वर्ष मुनिका विश्वका उत्कृष्ट क्रिकेटरको सूचीमा नेपालका २ जना परेका छन् । अधिकांसका खेलाडी टेस्ट राष्ट्रका पर्दा एसोसिएट राष्ट्रका चार खेलाडी परेका हुन् । एसोसिएट देश युएई र स्टकल्यान्डका १–१ जना सूचीमा पर्दा नेपालबाट २ जना परेका हुन् ।

युएईको मिडिया द नेसनलले गरेको छनोटमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर कुशल मल्ल परेका हुन् ।

१९ वर्षका लेगस्पिनर सन्दीपले दुई सिजन आइपिएल खेलसिकेका छन् । उनले विश्वका चर्चित टी–२० फ्रेन्चाइज लिगको अनुभव पनि लिईसकेका छन् ।

१६ वर्षका कुशलले सचिन तेन्दुलकर र साहिद अफ्रिदी जस्ता खेलाडीलाई पछि पारेर एकदिवसीय खेलमा अर्धशतक बनाउने कान्छा ब्याट्सम्यानको कीर्तिमान बनाएका छन् ।

१२ जेष्ठ २०७७, सोमबार १३:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोनाका कारण काठमाडौँमा एक जनाको मृत्यु

काठमाडौँ, १९ असार । काठमाडौँका एक जना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ । नयाँबानेश्वर बस्ने ८५ वर्षीया बृद्धको मृत्यु भएको..

बढ्यो नेपालीको प्रतिव्यक्ति आय, पुग्यो १ हजार ९० डलर

काठमाडौँ, १९ असार । नेपाल निम्न आय भएको मूलुकको सूचीबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व..

पुरुष उत्पीडन:हिंसाको चपेटामा पुरुषपनि

पछिल्लो समयमा समाजमा महिला भन्दा पुरुष हिंसा बढ्दै गएको कुरा समय समयमा बिभिन्न संघ संस्थाहरुले गरेका अध्धयनले..

नेकपा विवाद ः एकता जोगाउन पहल

प्रकाश सिलवाल, काठमाडौँ, १८ असार : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहमा विवाद बढेपछि पार्टी..

काँग्रेसले भन्यो, ‘संसद अधिवेशन अन्त्य गर्नु प्रधानमन्त्रीको गैरजिम्मेवार कदम’

काठमाडौँ, १८ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद अधिवेशन अन्त्य गर्ने प्रधानमन्त्री केपी शर्मा..